Tag: बुढानिलकण्ठ
प्रथम निलकण्ठ नगरकप फुटसल प्रतियोगिता हुँदै
बुढानीलकण्ठ नगरपालिका वडा न ४ मा रहेको नीलकण्ठ यूवा समितीको आयोजनामा नीलकण्ठ नगरकप फुटसल प्रतियोगिता संचालन हुने भएको छ | बुढानीलकण्ठ नगरपालिका वडा ४ मा रहेको पासिकोट फुटसल मैदानमा भाद्र ४ गते प्रतियोगिता सुरुहुने जानकारी आयोजकले प्रदान गरेको हो | बुढानीलकण्ठ नगर भित्रको मानिसहरुको मात्र सहभागिता रहने उक्त फुटसल प्रतियोगिताको बिजेता टिमले नगद ३०००० तीस […]
पूरा पढ्नुहोस्
रिलाइन्स इन्टरनेसनल एकेडेमीका पाँच विद्यार्थीले ल्याए ४ जिपिए
काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नं १० मा रहेको रिलायन्स इन्टरनेसनल एकेडेमीका पाँच जना विद्यार्थीहरुले जिपिए ४ प्राप्त गरेका छन। यस अघि पनि एस इ इ परिक्षामा काठमाण्डौ जिल्लामा उत्कृस्ट नतिजा हासिल गरेको यस विद्यालयले यस पटक पनि आफ्नो नतिजालाई निरन्तरता दिएको छ। २०८० सालको एस इ इ परिक्षामा रिलायन्स इन्टरनेसनल एकेडेमीका एमी बुढाथोकी, अनिश […]
पूरा पढ्नुहोस्
छ जनाको ४ जिपिए सहित बुढानिलकण्ठमा जोसेफ माविको उत्कृस्ट नतिजा
बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको जोसेफ माविका ६ जना विद्यार्थीहरुले एसईई परिक्षामा जिपिए ४ प्राप्त गरेका छन। २०८० सालमा भएको एसईई परिक्षामा सो विद्यालयका ४ छात्रा र २ छात्रले ४ जिपिए हासिल गरेका हुन। जोसेफ माविका छात्राहरू अनुपा थापा, आरुषी गौतम,निगम आचार्य र परिधि कँडेलले ४ जिपिए हासिल गरेका छन भने छात्रहरु आयुष […]
पूरा पढ्नुहोस्
बूढानीलकण्ठ स्कुलमा प्रिन्सिपल नियुक्तिका लागि दरखास्त आह्वान
काठमाडौं, ३ कार्तिक । बूढानीलकण्ठ स्कुलले प्रिन्सिपल नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । बूढानीलकण्ठ स्कुल सार्वजनिक शैक्षिक गुठीको विधान, २०५९ को दफा २४ बमोजिम गठित उपसमितिको सिफारिसमा स्कुल व्यवस्थापन समितिले प्रिन्सिपल नियुक्त गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको हो । आवेदनका लागि ४० वर्ष उमेर पूरा भएका इच्छुक नेपाली नागरिकबाट यो सूचना प्रथम पटक […]
पूरा पढ्नुहोस्
काठमाडाैँ क्षेत्र नं ४ मा गगन थापालाइ जिताउन काँग्रेस प्रवेशकाे लहर
काठमाडाैँ क्षेत्र नं ४ मा नेपाली काँग्रेसका महामन्त्री गगन थापालाइ चुनाव जिताउन काँग्रेस प्रवेश गर्नेकाे लहर नै चलेकाे छ । चुनाव आउन करिब २ महिना बाँकी हुँदा करिब १००० जना काँग्रेस प्रवेश गरिसकेका छन् । यसरी प्रवेश गर्नेहरुमा सर्वसाधरणदेखि सामाजिक र राजनीतिकरूपमा चिनिएका अनुहारसम्म रहेका छन् । केही समयअघि गगन थापालाइ चुनाव जिताउन आफू […]
पूरा पढ्नुहोस्
डा. महत काठमाडौं ५ बाट नउठ्ने, लाइनमा ४ जना खड्का
काठमाडौं । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौैं क्षेत्र नं ४ मा काँग्रेस प्रवक्ता प्रकाशशरण महतले काठमाडौं क्षेत्र नं ५ छाडेका छन् । यसअघि यही क्षेत्रबाट चुनाव लडेका महतले यसपालि भने नुवाकोटबाटै चुनाव लड्नको लागि यो क्षेत्र छाडेका हुन् । डा. महतले यो निर्वाचन क्षेत्रमा चुनाव उठ्ने ईच्छा नराखेपछि यहीँका स्थानीय नेताहरुले चुनावमा उठ्ने […]
पूरा पढ्नुहोस्
बुढानिलकण्ठ-१० का युवाको मृत्युले करुणा अस्पताल तनाव ग्रस्त
जेठ ९, काठमाडाैँ । बुढानिलकण्ठ नगरपालिका वडा नं १० का करिव ४१ वर्षीय नवराज बानियाँको उपचारका क्रममा मृत्यु भए संगै वडा नं १३ चुनिखेलमा रहेको करुणा अस्पताल तनाव ग्रस्त भएको छ। जेष्ठ ८ गते राति ७ बजेको समय छातीमा सामान्य दुखाइ भए पछी आफै गाडी चलाएर करुणा अस्पताल पुगेका बानियाँको सो अस्पतालको इमर्जेन्सीमा उपचार गर्ने […]
पूरा पढ्नुहोस्
बुढानिलकण्ठमा गगन थापा र डा. राजन भट्टराई मैदानमा
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको प्रचार प्रसार अहिले निकै तीव्र बनेको छ। काठमाण्डौ जिल्लाका नगरपालिका मध्ये सबैभन्दा धेरै जनशंख्या भएको बुढानिलकण्ठ नगरपालिकामा पनि अहिले चुनावी माहोल निकै तातेको छ। नेपालका रास्ट्रपति ,प्रधानमन्त्री सहित उच्च पदस्त व्यक्तित्वहरुको बसोवास रहेको बुढानिलकण्ठ नगरपालिकामा अहिले नेकपा एमाले ,नेपाली कांग्रेस ,नेकपा एस र राप्रपा ,लोसपा ,विवेकशील शाझा र […]
पूरा पढ्नुहोस्
पाँचवर्षे कार्य प्रगतिकाे झुटाे विवरण बनाएर घरदैलाे गर्दै शम्भु भट्टराई
पाँचवर्षमा केही उल्लेख्य काम गर्न नसकेकाे भनेर आलाेचित भएका वडाध्यक्षमा बुढानिलकण्ठ १२ का शम्भु भट्टराई संभवतः एक नम्बरमा पर्छन्। नगरपालिकामा सुशासन समितिकाे संयाेजक रहेर कर्मचारीलाई यताउता पठाउने चलखेलमा समय बिताएका भट्टराइले पाँचवर्षमा आफूले गरेकेा कार्यहरुकाे प्रगति विवरण सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेर घर दैलाेमा हिँडिरहेकाे प्रतिवेदन झुटकाे पुलिन्दा झैँ देखिएकाे छ । वडा […]
पूरा पढ्नुहोस्
बुढानिलकण्ठ चुनिखेल १३ मा उम्मेदवार श्रीकृष्ण श्रेष्ठकाे घरदैलो
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा नेकपा एमालेका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार टिका नारायण श्रेष्ठ चुनिखेललाई “विशेष” बनाउने सपना र संकल्प सहित घर दैलो अभियानमा रहेका छन । श्रीकृष्ण श्रेष्ठकाे नेतृत्वमा ५ वर्षमा भएका उपलव्धिहरुको विवरण र आगामी दिनमा आफुले गर्ने काम र योजनाहरुको […]
पूरा पढ्नुहोस्







