Tag: बुढानिलकण्ठ

मा नेकपा एमाले प्रमुख पदमा मिठाराम अधिकारी र उपप्रमुख पदमा अनिता लामा

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले प्रमुख पदमा मिठाराम अधिकारी र उपप्रमुख पदमा अनिता लामालाई उम्मेदवार बनाएको छ। धेरै अनुमान ,आशंका र आंकलन विपरित अधिकारी र लामा बुढानिलकण्ठ नगरपालिकाको नेतृत्वका लागि नेकपा एमालेका तर्फ बाट उम्मेदवार बनेका हुन्।   मिठाराम अधिकारीको नाम आउँदा धेरैको मानसपटलमा एउटा चित्र बन्ने गरेको छ ,निरन्तर […]

पूरा पढ्नुहोस्

बूढानीलकण्ठ स्कुलमा छात्रवृत्तिका लागि आवेदन खुल्ला

  चैत्र १६, काठमाडौं । बूढानीलकण्ठ स्कुलमा छात्रवृत्तिका लागि आवेदन आह्वान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत बूढानीलकण्ठ स्कुल, काठमाडौं तथा साझेदारी कार्यक्रममा सहभागी विद्यालयमा कक्षा ५ देखि आवासीय रुपमा निःशुल्क वा सहुलियत शुल्कमा अध्ययन गर्न चाहनेका लागि आवेदन आह्वान गरिएको हो । आवेदन दिने विद्यार्थी वि.सं. २०६८ वैशाखदेखि २०६९ चैत मसान्तभित्र […]

पूरा पढ्नुहोस्