उपत्यका
एसईईमा सामुदायिक विद्यालयबाट उत्कृष्ट ल्याउने विद्यार्थीलाई ल्यापटप
फागुन २, भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले २०७७ को माध्यामिक शिक्षा परीक्षा (एसईई)मा सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याएका १३ जना विद्यार्थीहरुलाई ल्यापटप प्रदान गरेको छ । नगरपालिकाले उच्च शिक्षा पढ्दा विद्यार्थीलाई सहज बनाउन र सामुदायीक विद्यालयमा अध्ययन गर्न प्रोत्साहनका लागि आइतबार ल्यापटप वितरण गरिएको नगरपालिकाकी शिक्षा तथा युवा खेलकुद शाखाकी उपनिर्देशक सरस्वती कोइरालाले जानकारी दिइन् […]
पूरा पढ्नुहोस्
प्याब्सनको आफ्नै भवन सुविधानगरमा
फागुन २ काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ( प्याब्सन)ले आफ्नै भवन खरिद गरी विधिवत रुपमा आजबाट प्रवेश गरेको छ । स्थापनाको ३१ वर्ष पछि प्याब्सनले काठमाडौंको तिनकुने, सुविधानगरमा १४ करोडको लागतमा आफ्नै भवन खरिद गरेको हो ।प्याब्सनको केन्द्रिय कार्यलय रहने उक्त भवन प्याब्सन केन्द्रका अध्यक्ष टीकाराम पुरीको नेतृत्वमा खरिद गरीएको छ । […]
पूरा पढ्नुहोस्
प्रेम दिवस:- पश्चिमी समाज र पुर्विय संस्कृती
फागुन २, काठमाडौँ । आफैभित्र भएको कस्तुरीलाई नचिनेर मृग भौतारिए झैँ हामी आफैँभित्र भएको प्रेम अनुभूत गर्न नसकेर अनेकतिर भौतारिन्छौ । प्रेम तप्रकृतिमा छ, प्रेम हाम्रै वरिपरी छ अनि प्रेम जता हिंड्यो त्यतात्यतै छ । माटोमा, फूलमा, जूनमा, रुख बिरुवामा जतासुकै पनि प्रेमै प्रेम छ । वास्तवमा प्रेमले हेर्दा, खोज्दा र अनुभूत गर्दा सबै वस्तुमा […]
पूरा पढ्नुहोस्
गोकर्णेश्वरमा भौतिक उपस्थितिमै विद्यालय सञ्चालन
माघ २६ , काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विद्यालय आइतबारदेखि भौतिक उपस्थितिमै सञ्चालनमा आएका छन् । सरकारले फागुन १ गतेदेखि मात्रै भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । तर कोभिड-१९ संक्रमणको जोखिम कम भएको भन्दै नगरपालिकाले आइतबारदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । नगरपालिकाकी उपप्रमुख शान्ती नेपालले सबै क्षेत्र खुला हुँदा विद्यालय […]
पूरा पढ्नुहोस्
स्वदेशी चेन–बिजनेसको प्रतिस्पर्धा, नयाँ अवधारणामा युवाहरू
काठमाडौँ । व्यापार तथा सेवाका विविध क्षेत्रमा विदेशी साझेदार भित्र्याएर फ्रेन्चाइच वा चेनमार्फत बिजनेस गर्ने चलन नेपालमा दशकपहिलेसम्म थियो । यो कुनै नौलो कुरा पनि थिएन । तर, पछिल्लो समयमा भने नेपाली कम्पनीहरूले स्वदेशी ब्रान्डलाई नै फ्रेन्चाइच मोडलमा लगी आफ्नो व्यापार–व्यवसाय विस्तार गर्ने होडबाजी नै चल्न थालेको छ । होटल, कफी सप, सपिङ सेन्टर, रेष्टुराँ […]
पूरा पढ्नुहोस्
देउवा र प्रचण्डको सल्लाहमै ओलीलाई बालुवाटार बोलावट
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सल्लाहमै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार बालुवाटारमा बोलाइएको खुलासा भएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारेको बहस पेचिलो भइरहेका बेला प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीलाई आइतबार चार बजे छलफलका लागि बोलाएका हुन् […]
पूरा पढ्नुहोस्
नेपाली काङ्ग्रेसद्वारा पत्रकारहरूलाई स्वास्थ्य सामग्री वितरण
काठमाडौँ , २० माघ, । काेराेना महामारीको तेस्रो लहर ओमिक्रोन भाइरस फैलिरहेकाे समयमा फ्रन्ट लाइनमा बसेर काम गर्ने सञ्चार गृह तथा पत्रकारहरूलाई नेपाली काङ्ग्रेस बुढानिलकण्ठ नगरपालिकाकाे नेतृत्वममा स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । बुधवार कपन, आकाशेधारामा आयाेजना गरेकाे कार्यक्रममा उक्त सामाग्री पत्रकारहरूलाई हस्तान्तरण गरिएको हो । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेका क्षेत्र नं. ४ का […]
पूरा पढ्नुहोस्
बिमा समितिको कारबाहीमा नेपाल लाइफ इन्स्योरेन्स
लेखापरीक्षण प्रतिवेदन नबुझाएका विभिन्न ११ बिमा कम्पनीलाई बिमा समितिले कारबाही गरेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार आर्थिक वर्ष २०७६/७७ मा आफूले गरेको बिमा व्यवसायको हिसाब–किताबको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनीलाई रु १० हजारका दरले जरिवाना गरिएको छ । जसमा नेपाल लाइफ इन्स्योरेन्स पनि कारबाहीमा परेकाे छ । बिमा ऐन, २०४९ अनुसार बिमा […]
पूरा पढ्नुहोस्
बिमा समितिको कारबाहीमा ११ बिमा कम्पनी, कुन -कुन परे ?
काठमाडौं : लेखापरीक्षण प्रतिवेदन नबुझाएका विभिन्न ११ बिमा कम्पनीलाई बिमा समितिले कारबाही गरेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार आर्थिक वर्ष २०७६/७७ मा आफूले गरेको बिमा व्यवसायको हिसाब–किताबको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनीलाई रु १० हजारका दरले जरिवाना गरिएको छ । यसरी कारबाहीमा पर्नेमा दि ओरियण्टल इन्स्योरेन्स कम्पनी, नेशनल इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बिमा संस्थान, […]
पूरा पढ्नुहोस्
स्वस्थानी भ्रम र यथार्थ
काठमाडौँ , चिरन्जिवी भट्टराई । पछिल्लो चरणमा मानिसहरूले सबैभन्दा बढी बहस गरेको विषय भनेको स्वस्थानी व्रतकथा पुरुषवादी भयो अथवा महिलाविरोधी भयोभन्ने नै हो । यस्तो अभिव्यक्ति अलिबढी भावावेगमा आएको जस्तो लाग्छ । त्यतिबेलाको समाजभन्दा आजको समाज अझ बढीमहिलाविरोधी देखिएको छ । स्वस्थानी कथामा शिवले तीनवटा बिहे गर्दा पनि दाइजो लिएको वा दाइजोको कारण पत्नीलाई हिंसागरिएको […]
पूरा पढ्नुहोस्







