उपत्यका
स्वयंसेवक संघ र सेवा इन्टरनेशनलद्वारा फेस सिल्ड र मास्क वितरण
काठमाडौँ, माघ १९ । कोभिड–१९ को तेस्रो भेरिएन्ट ओमिक्रोन फैलिइरहेको अवस्थामा हिन्दू स्वयंसेवक संघ नेपाल एवं सेवा इन्टरनेशनल नेपालले देशका विभिन्न स्थानमा मास्क तथा फेस सिल्ड वितरण गरेका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालयहरू, बैंक तथा सहकारीहरूमा हिन्दू स्वयंसेवक संघ नेपालका कार्यकर्ताहरू पुगेर ६५८ थान मास्क तथा ४५६ थान फेस सिल्ड हस्तान्तरण […]
पूरा पढ्नुहोस्काठमाडौंको मेयरमा उठ्ने र्यापर बालेन शाहको घोषणा
काठमाडौँ — र्यापर बालेन शाहले काठमाडौं महानगर पालिकाको मेयरमा उठ्ने घोषणा गरेका छन् । नेपाली जनतालाई खुसी दिन आगामी चुनावमा उक्त पदमा उम्मेदवारी दिने शाहले फेसबुकमार्फत जनाएका हुन् । ३१ वर्षीय शाह स्ट्रकचरल इन्जिनियरसमेत हुन् । उनले लेखेका छन्, ‘अब युवाको पालो । हामीले पढे, लेखेको कहिले काम लाग्छ ? हाम्रो काठमाडौं हामी आफैं बचाउँछौं ।’ ‘मैले यसबारे सोचेको दुई/तीन […]
पूरा पढ्नुहोस्
तारकेश्वर नगरपालिकाले गर्यो दशौँ नगर सभा
काठमाडौ । तारकेश्वर नगरपालिकाले दशौ नगर सभा गरेको छ। काठमाडौ निर्वाचन क्षेत्र न ६ का सघिय सांसद तथा पुर्व रक्षामन्त्री भिमसेनदास प्रधानको प्रमुख अतिथिमा भएको हो । नगर सभालाई सम्बोधन गर्दै प्रधानले भने आफ्नो निर्वाचन क्षेत्रमा फरक फरक दलको सासद हुदानि विकास निर्माण का काममा एक भएर […]
पूरा पढ्नुहोस्
सेयर कारोबारी गर्नेले चन्दा नदिएकोले प्रचण्डले सेयर बजारमा ठोकिदिए : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डले सेयर बजारको सम्बन्धमा दिएको अभिव्यक्तिको चर्को आलोचना गरेका छन्। ‘प्रचण्ड लेलिन भन्दा पनि बढ्तै जान्ने भएछन, पुँजीवाद विकसित भएर साम्राज्यवाद बन्छ भनेर लेनिनले भनेका थिए, त्योभन्दा माथि गएर साम्राज्यवाद विकसित भयो भयो भने पुँजी सेयर बजारमा जान्छ भनेर प्रचण्डले नयाँ थेसिस ठोकिदिए’, ओलीले भने। […]
पूरा पढ्नुहोस्
Best BCA College in Kathmandu
Kathmandu, Bachelor of Computer Application (BCA) is a four years degree run by TU, PU, Purbanchal and other universities in Nepal. The main focus of the course is towards application development. Students can seek their career as a software developer after the completion of the course. Apart from that students can also work in different […]
पूरा पढ्नुहोस्
युवा परिषद् र रिटर्नी माइग्रेन्टद्वारा गुहेश्वरी मन्दिर सरसफाई
कृष्ण हुमागाई काठमाडौँ । राष्ट्रिय युवा परिषद् र रिटर्नी माइग्रेन्ट नेपालले अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसर पारेर गुहेश्वरी मन्दिर परिसर सरसफाई गरेको छ । शनिबार विहान युवा परिषद् र रिटर्नी माइगेन्टको आयोजनामा भएको सरसफाई कार्यक्रममा गुहेश्वरी मन्दिरको भित्रि परिसर बाहिरी परिसर, मृगस्थली जानेबाटो हुँदै गोरखनाथ मन्दिर सम्म सरसफाई गरेको थियो । वाला चतुर्दशीको मेलामा धेरै फोहोर […]
पूरा पढ्नुहोस्
कक्षा १२ को नतिजा सार्वजनिक गर्ने यस्तो छ अन्तिम तयारी
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशिन गर्ने तयारी गरेको छ। सम्भवत आज नै कक्षा १२ को नतिजा सार्वजनिक गरिनेछ। नतिजा सार्वजनिक गर्नेलगायत तयारीका लागि बोर्डले आज बिहान बैठक बोलाएको छ। नतिजा प्रकाशनसम्बन्धी सबै तयारी पूरा भएको पनि बोर्डले जनाएको छ। कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको थियो। […]
पूरा पढ्नुहोस्
आज बालाचतुर्दशी, पशुपतिसहित देशभरका शिव मन्दिरमा भीड
काठमाडौँ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बिहान मनाइँदैछ । त्रयोदशीका बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज पितृको सद्गतिको कामना गर्दै शतबीज छर्दैछन् । यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा भक्तजनको भीड लाग्छ । बालाचतुर्दशीको अघिल्लो रात बिहीबार दिवङ्गत पितृका नाममा दीपदान […]
पूरा पढ्नुहोस्
नेपाल बारमा प्रधानन्यायाधीश समर्थक र विरोधी दुई वकिलबीच हानाहान
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका समर्थक र विरोधी वकिलबीच शुक्रबार नेपाल बारभित्रै कुटाकुट भएको छ। शुक्रबार मध्यान्ह दुई वकिल, विराट न्यौपाने र भूमिनन्द चुँडालबीच कुटाकुट भएको हो। यसअघि चुडालले इजलास खोल्नुपर्छ भन्ने विचार राख्दै परिसरमा उपस्थित केही मिडियालाई अन्तर्वार्ता दिइरहेको बेला न्यौपानेले किन त्यसो भनेको भन्दै विवाद झिकेका थिए। प्रधानन्यायाधीशलाई लिएर दुई जनाबीच विवाद बढ्दै गएपछि […]
पूरा पढ्नुहोस्
हिन्दु स्वयंसेवक संघ काठमाडौं सम्मभागको प्रथमिक शिक्षा वर्ग सम्पन्न
काठमाडौँ । हिन्दु स्वयंसेवक संघ काठमाडौं सम्मभागको सात दिवसिय प्रथमिक शिक्षा वर्ग सम्पन्न भएको छ । यही कात्तिक ५ गते देखि १२ गते सम्म काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका भित्र रहेको श्री रामजानकी शिव पंञ्चाय मन्दिरमा आयोजना गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका ३० जना युवा विद्यार्थी र बालकहरूलाई सहभागी गराई सात दिवसिय प्रशिक्षणदवर्ग संचालन गरेको छ । […]
पूरा पढ्नुहोस्







