समाज
बालबालिकाको मुद्दा हेर्ने बाल अदालत २ वैशाखमा गठन हुने
काठमाडौं । आगामी २ वैशाखदेखि लागू हुनेगरी बालबालिकासँग सम्बन्धित मुद्दा हेर्नका लागि छुट्टै बाल अदालत गठनको प्रक्रिया अगाडि बढेको छ । भक्तपुरमा रहने बाल अदालतले भक्तपुरसँगै काठमाडौं, ललितपुर र काभ्रेका बालबालिकासम्बन्धी मुद्दा हेर्नेछ । हाल जिल्ला अदालतहरूमै बाल इजलास गठन गरी मुद्दाको सुनुवाइ तथा किनारा हुँदै आएको छ । सरकारले गठनको निर्णय गरी राजपत्रमा प्रकाशित गरेपछि […]
पूरा पढ्नुहोस्
पशुपतिनाथको छायाँ दर्शन
प्रत्येक वर्ष माघ शुक्ल चतुर्दशीका दिन मनाइने पशुपतिनाथको छायाँ दर्शन पर्व मङ्गलबार पशुपति क्षेत्रमा विशेष रूपमा मनाइएको छ । सूर्य उत्तरायणतर्फ लागेर दिन लामा र न्याना हुन थाली हिउँद ओरालो लाग्दा यो पर्व मनाउने गरिन्छ । यस दिन पशुपतिनाथ मन्दिरमा विशिष्ट अर्चना गरेर सर्वसाधारणलाई पशुपतिनाथको शिव लिङ्गको छायाँ दर्शन गराउने चलन छ । पशुपति क्षेत्र […]
पूरा पढ्नुहोस्
राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको निधन
काठमाडौँ– राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ। निमोनियाँ रोगले पीडित दाहालको सोमबार दीर्घायु अस्पताल काठमाडौँमा निधन भएको गोकर्णेश्वर नगरपालिका–६ का पूर्वअध्यक्ष रमेश अर्यालले जानकारी दिए। पञ्चायतकालमा जोगमेहर श्रेष्ठलाई दोब्बर बढी मतान्तरले हराएर दाहाल राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएकी थिइन्। श्रेष्ठलाई हराएपछि उनी चर्चामा आएकी थिइन्। सानैदेखि विद्रोही स्वभावकी दाहाल विसं २०२९ […]
पूरा पढ्नुहोस्
गाेकर्णेश्वर नगरपालिकाले गर्याे अन्तराष्ट्रिय विभाग गठन
गोकर्णेश्वर नगरपालिकाले विदेशमा रहेका नेपालीहरुलाई मध्यनजर गरि नगरपालिका मातहतको अन्तराष्ट्रिय विभाग गठन गरेको छ । गोकर्णेश्वर नगरपालिका भित्रबाट विदेशमा रहेका नेपालीहरुको सेवा सुविधा देखी भै परि आउने सम्पूर्ण कार्यमा नगरपालिकाको सहयोग रहने नगरपालिकाका मेयर दिपक रिसालले जानकारी दिए । त्यसै गरी विदेशमा समस्या परेर दुःख भोगी रहेका अलपत्र परेका, ठगिएका, विभिन्न कारणले नेपाल फर्कन नसकेका, […]
पूरा पढ्नुहोस्
योगमाया आयुर्वेद विश्वविद्यालय निर्माण प्रक्रिया सुरु
पूर्वी पहाडी जिल्ला संखुवासभामा बन्न लागेको विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयको काम अघि बढेको छ । विश्वविद्यालय निर्माण प्रक्रिया बारे सोमबार जिल्ला समन्वय समिति संखुवासभाले विश्वविद्यालय परिषद्का अध्यक्ष डा. अर्जुन कार्कीसहित स्थानीयसँग छलफल तथा अन्तक्र्रियाको आयोजना गरेको हो । सो अवसरमा डा. कार्कीले हालसम्म समितिले गरेको प्रगति विवरणहरु प्रस्तुत गरेका थिए । डा.कार्कीले आफूमा कार्यकारी […]
पूरा पढ्नुहोस्
सरस्वति पूजाः धार्मिक महत्व र पूजा गर्ने तरिका
आज सरस्वती पूजा, देशभरका विद्यापीठहरूमा देवी सरस्वतीको पूजा आरधाना गरी मनाइदै छ । साथै विद्यालयमा विभिन्न शैक्षिक कार्यक्रमको आयोजना गरिन्छ । आजको दिन विद्यालय प्रवेश नगरेका बालबालिकालाई भर्ना तथा अक्षराम्भ गराउने चलन पनि छ । सनातन हिन्दु परम्पराअनुसार आजको दिन मन्दिर विद्यापीठ र घरमा सरस्वतीको पूजा आरधाना गर्नाले विद्या प्राप्ति हुने विश्वास छ । यस दिन विद्यार्थी, शिक्षक, साहित्यकार, […]
पूरा पढ्नुहोस्
टुँडिखेलमा दश हजार विद्यार्थीमाझ फागुन २ गते संस्कृति ज्ञान परीक्षा हुँदै, यसरी हुनुहाेस सहभागी
काठमाडौं, १९ माघ । टुँडिखेलमा फागुन २ गते दश हजार विद्यार्थी स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा सहभागी हुने भएका छन् । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा सञ्चालन हुने ज्ञान परीक्षामा काठमाडौं ललितपुर र भक्तपुरका झण्डै दुई सय विद्यालयका दश हजार विद्यार्थीहरू सहभागी हुने संघले जनाएको छ । परीक्षामा सहभागी हुन विद्यालय र विद्यार्थीले परीक्षासम्बन्धी पुस्तक लिएर […]
पूरा पढ्नुहोस्
एलिनाले भनिन्– ‘विवाह गर्न हतार गरेछु’
काठमाडौँ । गायिका एलिना चौहानले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेपछि पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेकी छिन् । गत वैशाखमा बागलुङ निवासी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिएकी चौहानले वारेस विष्णुप्रसाद खरेलमार्फत काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् । सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै उनले विवाह गर्न हतार गरेको स्वीकार गरेकी छन् । कसैले विवाह […]
पूरा पढ्नुहोस्
अनियन्त्रित मन
तुहिने रहेछन् देखेका सपनाहरु भाँच्चिने रहेछन् टेकेका हाँगाहरु गुम्सिने रहेछन् मनमै घाउहरु कालो बादलले ढाक्ने रहेछ जित्ने चाहनाहरु ।। जब विश्वासको माया लत्तिएर जान्छ तब धैर्यताको बाँध टुटेर जान्छ । जब म छु भन्ने साथी खोज्छ मलाई नै हराउन तब नसकिने रहेछ आफ्नै मनलाई काबुमा राख्न ।। खुशी जसलाई पहिले देख्ने गर्दथे मेरो हितमा उनै […]
पूरा पढ्नुहोस्सामाजिक सञ्जाल नियमन विधेयकप्रति उपत्यका प्रदेश समितिले जनायो आपत्ति
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन सम्बन्धी विधेयकको कतिपय प्रावधानप्रति नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले आपत्ति जनाएको छ । समितिले आज एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालको नियमन गर्नुपर्छ भन्ने पक्षमा उपत्यका प्रदेश समिति रहे पनि नियमनका नाममा संविधानमा नै स्पष्ट रुपमा उल्लेख भएका मौलिक हकको समेत […]
पूरा पढ्नुहोस्







