समाज

‘पत्रकारिताको माध्यमबाट निराशा हटाउनुपर्छ’

ललितपुर, फागुन ९ गते । पत्रकारिता क्षेत्रमा लामो समयदेखि कार्यरत पत्रकार तथा वक्ताहरुले पत्रकारिताको माध्यमबाट हरेक क्षेत्रमा भएका निराशा हटाउन काम गर्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घले बिहीवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उहाँहरुले त्यस्तो धारणा राख्नुभएको हो । गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले पत्रकारलाई गलत र नकारात्मक सन्देश फैलाउने काममा नलाग्न आग्रह गर्नुभयो । पेशाप्रति […]

पूरा पढ्नुहोस्

सबै धर्मको लक्ष्य मानव सेवा हो : राष्ट्रपति पौडेल

फागुन ९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सबै धर्म सम्प्रदायको लक्ष्य भनेको मानव सेवा नै रहेको बताउनुभएको छ । शुक्रबार धरान–८ स्थित राधाकृष्ण प्रणामी मन्दिर परिसरमा धर्मशाला तथा गोपी स्मारक ध्यान साधनालयको उद्घाटनपछि आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो । सबै धर्म, सम्प्रदायको लक्ष्य भनेको मानव सेवा नै हो, यसलाई बुझ्न […]

पूरा पढ्नुहोस्

महाशिवरात्रीलाई भव्य बनाउन आवश्यक तयारी गर्न पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं, फागुन ९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले महाशिवरात्री भव्य रुपमा सम्पन्न गर्नेगरी तयारी तीव्र र व्यवस्थित बनाउन निर्देशन दिनुभएको छ । महाशिवरात्रीको तयारी अवस्थाबारे जानकारी लिन शुक्रबार बिहान पशुपतिनाथ पुग्नुभएका मन्त्री पाण्डेले महाशिवरात्रीलाई भव्य बनाउन तयारी व्यवस्थित गर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिनुभएको हो । उहाँले विगतका वर्षहरुमा भन्दा अझ […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा

काठमाडौँ, ७ फागुन । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा गरेको छ । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा आज सैनिकमञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा उक्त पुरस्कारको घोषणा गरिएको हो । टेलिमेडिसिन क्षेत्रतर्फ डा छिरिङ लामा (सिन्धुपाल्चोक), विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा […]

पूरा पढ्नुहोस्

देवघाट महामहोत्सव: २७ करोड ४५ लाख ५७ हजार संकलन, २ करोड ९९ लाख खर्च

देवघाट- गत माघ १ गतेदेखी ३० गतेसम्म देवघाटधाममा आयोजना गरिएको देवघाट महा–महोत्सवमा २७ करोड ४५ लाख ५७ हजार ९८० रुपैयाँ आर्थिक संकलन भएको छ भने २ करोड ९९ लाख १७ हजार ५ सय रुपैँया खर्च भएको छ ।  महा–महोत्सवको तर्फबाट सोमबार देवघाटमा आयोजित पत्रकार सम्मेलनमा महा–महोत्सवमा उक्त रकम संकलन भएको जानकारी गराइएको छ । महा–महोत्सवमा देवघाट […]

पूरा पढ्नुहोस्

ओडिशाको विधान सभामा पनि उठ्यो प्रकृतिको न्यायका लागि आवाज

नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा ओडिशाको विधानसभामा पनि बहस भएको छ। मंगलबार शून्य समयमा विपक्षी दलहरूले राज्यको कानून व्यवस्था संकटग्रस्त भएको भन्दै सरकारलाई घेराबन्दी गरेका थिए। विपक्षी उपमुख्य सचेतक प्रताप देबले केआईआईटी विश्वविद्यालयमा भएको घटनाले ओडिशाको छवि अन्तर्राष्ट्रिय रूपमा नकारात्मक बनेको बताए। यस्तै, कांग्रेस सांसद तारा प्रसाद बाहिनिपतिले नेपाली विद्यार्थीहरूमाथि गरिएको व्यवहारको निन्दा गर्दै […]

पूरा पढ्नुहोस्

काभ्रेकाे नव बुद्धस्थित गुम्बाका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

काभ्रे ।  प्राज्ञिक विद्यार्थी परिषद् नेपालले काभ्रेस्थित नव बुद्धकाे गुम्बामा  अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । शनिबार काठमाडौंबाट गएकाे विद्यार्थी परिषद्काे टिमले उक्त विहारमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गरेको केन्द्रीय सचिवालय प्रमुखले जानकारी दिनु भएको छ । विद्यार्थी परिषद्ले देेेशका विभिन्न जिल्लाका सरकार,सामुदायिक  विद्यालयहरू, गुरुकुल र बाैद्ध विहारहरू र गुम्बामा अध्ययनरत विद्यार्थीहरूलाई […]

पूरा पढ्नुहोस्

दश हजार विद्यार्थीले शुक्रबार टुँडिखेलमा संस्कृति ज्ञान परीक्षा दिँदै

काठमाडौं । देशभर चलिरहेको स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा अन्तर्गत काठमाडौं उपत्यकामा भोलि शुक्रबार दश हजार विद्यार्थीले सहभागिता जनाउँदैछन् । यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक हिन्दू स्वयंसेवक संघ नेपालले जनाएको छ । परीक्षाका लागि दश हजार विद्यार्थीका लागि मञ्च, कुर्सी, शौचालयलगायत सबै तयारी पूरा गरिएको छ । कक्षा ६ देखि १२ सम्मका विद्यार्थीले […]

पूरा पढ्नुहोस्

कपन बहुमुखी क्याम्पसको १२ औ वार्षिकोत्सव सम्पन्न

काठमाण्डौ ,फागुन १। बुढानिलकण्ठ नगरपालिका द्वारा संचालित कपन बहुमुखी क्याम्पस बुढानिलकण्ठ-१० को १२ औ वार्षिकोत्सव सम्पन्न भएको छ। सो क्याम्पसको भवन कपन ह्यान्डबल मैदानमा भएको सो वार्षिकोत्सव कार्यक्रममा क्याम्पसका विद्यार्थीहरुले विभिन्न प्रस्तुतीकरण दिनुका साथै सांस्कृतिक र सांगीतिक कला समेत प्रस्तुत गरेका थिए। बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यता र क्याम्पस संचालक समितीका जेष्ठ सदस्य […]

पूरा पढ्नुहोस्

नेपालमा हिन्दू धर्ममाथि प्रहार गरी नास्तिकतावाद फैलाउन १३ अर्ब क कस्ले हात पारे

अमेरिकी परियोजना युएसएआइडीको खारेजीको चर्चाले नेपालको राजनीतिक र सामाजिक क्षेत्रमा हलचल छ । वर्षेनी दशौं अर्ब नेपालको विभिन्न क्षेत्रमा पुग्ने गरेको रकम रोकिने भएपछि हलचल आएको हो । त्योभन्दा पनि अर्को हलचल हो नेपालमा नास्तिकतावाद फैलाउन खर्चिएको १३ अर्ब नेपाली रुपैयाँ । अमेरिकी संसदका सभामुख माइक जोन्सनले हालै आफ्नो सम्बोधनका क्रममा नेपालमा नास्तिकतावाद फैलाउन एक […]

पूरा पढ्नुहोस्