समाज

शैक्षिक मेलामा ज्ञानोदयका विद्यार्थीद्वारा ‘स्केचिङ एण्ड स्कल्पचर’को प्रदर्शनी

काठमाडौं महानगरपालिकाले आयोजना गरेको ‘शैक्षिक मेला’ को पहिलो दिन सामुदायिक विद्यालयमा सञ्चालन भइरहेको शुक्रबारे कार्यक्रम अन्तरगतका विभिन्न कार्यक्रमहरुको स्टल राखि प्रदर्शन गरिएको छ । राष्ट्रिय सभागृहमा जारी शैक्षिक मेलामा राखिएका विभिन्न स्टलमध्ये ज्ञानोदय माविले स्केचिङ एण्ड स्कल्पचरको प्रदर्शनी गरेका छ। उक्त प्रदर्शनीमा विद्यार्थीहरुले कार्यक्रम स्थलमा नै उपस्थित भइ सुरुदेखि अन्तिमसम्म प्रत्यक्ष चित्र कोरिरहेका भेटिन्थे । […]

पूरा पढ्नुहोस्

महेन्द्र मोरङ क्याम्पसमा नेविसंघका दुई समूहबीच कुटाकुट

विराटनगर । नेपाल विद्यार्थी संघ (नेविसंघ)का दुई समूहबीच मोरङको विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसमा झडप भएको छ । संस्थापन र शेखर कोइराला पक्षका विधार्थीबीच कुटाकुट भएको हो । घटनामा नेविसंघका मोरङ जिल्ला सभापति सरोज पोखरेल घाइते भएका छन् । उनको नोबेल अस्पतालमा उपचार भइरहेको छ । आसन्न स्ववियु निर्वाचनको भागबन्डाको विषयमा छलफल गर्न गएका बेला […]

पूरा पढ्नुहोस्

महाकुम्भ मेला सकियो, ६४ कराेडले गरे स्नान

: महाशिवरात्रीको अमृत स्नानसँगै भारतको प्रयागराजमा ४५ दिनदेखि जारी महाकुम्भ मेला समापन भएको छ। विश्वकै सबैभन्दा विशाल र धार्मिक आस्थाले भरिएको यो अदभुत महाकुम्भ मेलामा ४५ दिनको अवधिमा ६४ करोडभन्दा बढी मानिसले गंगा, यमुना र अदृश्य पौराणिक नदी सरस्वतीको संगममा पवित्र स्नान गरेका छन्। यति ठूलो संख्यामा श्रद्धालु भेला भएको यो विश्वकै सबैभन्दा ठुलो धार्मिक मेला […]

पूरा पढ्नुहोस्

इशानेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो

फागुन १४ गते । महाशिवरात्रि पर्वको अवसरमा लमजुङको मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित प्रसिद्ध धार्मिक स्थल इशानेश्वर महादेव मन्दिरमा बुधबार बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो लागेको छ । मन्दिरमा रहेको शिवलिंगमा बेलपत्र र दूध चढाउन, पूजा अर्चना गरी बत्ती बाल्न र दर्शन मात्र गर्नका लागि बिहान चार बजेदेखि नै दर्शनार्थीहरुको घुइँचो लागेको हो । सन्तानेश्वर महादेवका नामले समेत पूजाआराधना हुने […]

पूरा पढ्नुहोस्

धनगढीका ११८३ स्कुले छात्रालाई पोसाक

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले ग्रामीण क्षेत्रका विद्यालयमा अध्ययनरत छात्रालाई पोसाक वितरण सुरु गरेको छ । ग्रामीण क्षेत्रका पाँच वटा विद्यालयमा अध्ययनरत एक हजार एक सय ८३ छात्रालाई पोसाक वितरण गर्न थालिएको उपमहानगरपालिकाका मेयर गोपाल हमालले जानकारी दिए । ९ नम्बर वडामा रहेको भवानी मावि, १२ नम्बर वडाको सिद्धनाथ मावि, वडा नम्बर १८ को चन्द्रोदय […]

पूरा पढ्नुहोस्

आज महाशिवरात्रि, पशुपतिनाथ सहितका शिवालयमा घुइँचो

काठमाडौं । आज महाशिवरात्रि पर्व पशुपतिनाथसहित देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका मन्दिरहरुमा घुइँचो छ । पशुपति क्षेत्र विकास कोषले […]

पूरा पढ्नुहोस्

पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध

काठमाडौँ । नेपाल प्रहरीले महाशिवरात्रिमा पशुपति क्षेत्रमा पूजाआजा आउने भक्तजनलाई महँगा गहना लगाएर नआउन अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले आपराधिक तथा चोरीका घटना हुनसक्ने हुँदा त्यस्ता महँगा गरगहना लगाएर आउँदा समस्या पर्नेतर्फ सचेत गराउँदै आवश्यक सुरक्षा सावधानी अपनाउन अनुरोध गरे । महाशिवरात्रिका अवसरमा शान्ति सुरक्षा कायम […]

पूरा पढ्नुहोस्

महाशिवरात्रीको पूर्वसन्ध्यामा प्रधानमन्त्री पशुपतिमा

काठमाडौँ, १३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ महाशिवरात्री, पर्व, २०८१ को पूर्वसन्ध्यामा पावन पशुुपतिनाथ मन्दिरको दर्शन र अवलोकन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले मन्दिरमा पूजा र आरती गर्नुका साथै महाशिवरात्रीको व्यवस्थापन तयारीबारे पशुुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग जानकारी लिई पर्वलाई सुरक्षित, अनुुशासित, मर्यादित तथा व्यवस्थित बनाइ सहजरुपमा भक्तजनको दर्शनको व्यवस्था मिलाउन निर्देशन […]

पूरा पढ्नुहोस्

शिवरात्रीको तयारी अन्तिम चरणमा, सेनासहित सुरक्षाका सबै निकाय परिचालन गरिने

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। महाशिवरात्रीको पूर्वसन्ध्यामा सोमबार पशुपतिमा पत्रकार सम्मेलन गर्दै कोषले विभिन्न उपसमितिमार्फत महाशिवरात्री पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो। पशुपतिनाथ क्षेत्रको सरसफाई, सजावट, भक्तजनलाई सहजरूपमा मन्दिर दर्शन गराउने व्यवस्थापन पक्ष, सुरक्षा व्यवस्थालगायत सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको कोषले जनाएको छ। महाशिवरात्रि पर्वलाई व्यवस्थापनका […]

पूरा पढ्नुहोस्

गर्भभित्रबाट बाबालाई छोरीको चिठी

काठमाडौं । तारा गैरे , मेरो बाबालाई धन्यवाद! म छोरी छु भनेर थाहा पाएर खुसीले गद गद हुँदै मेरो घरमा छाेरी हुँदै छिन् है भनेर आमालाई स्याहार गर्न तिर लाग्नु भो । तर बाबा , मेरो भावना हजुरलाई आज , मेरी आमा गर्वावस्था हुँदा उहाँमाथि धोका नहोस् है, आफ्ना बहएका भावनाहरुलाई सम्हाल्ने गर्नु है। कुनै […]

पूरा पढ्नुहोस्