समाज

मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त : तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित

सुर्खेत : प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहका अवसरमा आज विभिन्न तह र संकायका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित भएका छन्। वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आज आयोजित समारोहमा ती विद्यार्थी दीक्षित भएका हुन्। समारोहमा विज्ञान तथा प्रविधि, व्यवस्थापन, इन्जिनीयरिङ, कानुन, शिक्षाशास्त्र, मानविकी र सामााजिकशास्त्र गरी सबै संकाय र स्कुलहरुबाट […]

पूरा पढ्नुहोस्

राजनीतिक छायामा स्ववियु निर्वाचन, स्वतन्त्र समूह सकृय

काठमाडौं : त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्वतन्त्र विद्यालय युनियनको निर्वाचन राजनीतिक  छायामा परेको छ। लामो समयपछि चैत ५ मा देशव्यापी रूपमा स्ववियु निर्वाचनको मिति तोकिएको छ। तर, विगत जस्तो न महत्व पाएको छ, न त आमविद्यार्थीमा आकर्षण नै छ। हुन त, ०६५ सालपछि देशभर स्ववियु निर्वाचन नै हुन सकेको थिएन। ०७३ सालमा उपत्यका भित्रका विश्वविद्यालय र क्याम्पसमा निर्वाचन […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्रीबाट नयाँ प्रविधिमा आधारित कागज उद्योगको उद्घाटन

महोत्तरी, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको आज उद्घाटन गर्नुभएको छ । महोत्तरीको गौशाला नगरपालिका १, रामनगरमा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री ओलीले सो उद्योगको उद्घाटन गर्नुभएको हो । प्रधानमन्त्री ओलीले उद्योग स्थापनाले चुलो चौकोमा सीमित रहनेहरुका लागि पनि सीपका साथै रोजगारी सृजना गर्ने बताउनुभयो । उहाँले आफ्नै कागज देशभित्र प्रयोग […]

पूरा पढ्नुहोस्

समावेशी कक्षाकोठाको व्यवस्थापन : फरक पक्षलाई पहिचान गर्न आवश्यक

काठमाडौं २१ फागुन ।  महिला समानता, सशक्तीकरण, महिला अधिकार तथा न्यायका लागि आफूहरूबाट नै सुरुवात गर्नुपर्ने सरोकारवाहरूले बताएका छन् । ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा खबर एजुकेशनको आयोजना र एजुकेशन फर द नेक्सटजेन तथा न्यू मिलेनियम स्कुलको संयोजनामा शिक्षा क्षेत्र विकासमा महिलाको भूमिका सम्बन्धी छलफल कार्यक्रममा उक्त कुरा बताएका हुन् । यसैगरी शिक्षा क्षेत्र […]

पूरा पढ्नुहोस्

दुई पत्रकारको संसद् पास निलम्बनबारे महासंघको ध्यानाकर्षण

प्रश्न सोधेका आधारमा संघीय संसद् सचिवालयले पत्रकार किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास निलम्बन गरेकामा नेपाल पत्रकार महासंघले ध्यानाकर्षण जनाएको छ । महासंघले आज प्रेस विज्ञप्ति जारी गरी पत्रकारले सोधेको प्रश्न पत्रकार आचारसंहिता प्रतिकूल भए–नभएको मापन गर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपाललाई भएको जनाउँदै काउन्सिलको क्षेत्राधिकारलाई ख्याल गरी पत्रकारको पास निलम्बन फिर्ता लिई प्रेस […]

पूरा पढ्नुहोस्

दिपसन गुरुङद्वारा प्राज्ञिकबाट पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापतिको उम्मेदवारी घोषणा

दिपसन गुरुङले प्राज्ञिक विद्यार्थी परिषदबाट पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । उनले दलगत राजनीतिभन्दा माथि रहेर रचनात्मक विद्यार्थी आन्दोलनको मुद्दासहित उम्मेदवारी घोषणा गरेका हुन् । लामो समय विद्यार्थी राजनीतिमा सक्रिय गुरुङ गण्डकी प्रदेशको महत्वपूर्ण क्याम्पस पृथ्वीनारायण क्याम्पसमा रचनात्मक विद्यार्थी आन्दोलनमा सकृय विद्यार्थीको परिचय बनाउन सफल छन् । वृद्धि विकास र हकहितको लागि […]

पूरा पढ्नुहोस्

नेपालतर्फका विद्यालय बन्द भएपछि भारतीय विद्यालयमा पढाउनुपर्ने बाध्यता

  इलाम, १८ फागुन  घर नेपालमा तर शिक्षा भारतमा । यस्तै बाध्यता छ इलाम सीमा क्षेत्रका बासिन्दालाई । सीमा क्षेत्रका बालबालिका नजिक विद्यालय नभएका कारण भारतीय विद्यालय पढ्न बाध्य छन् । नेपालपट्टि विद्यालय नजिक नहुँदा पूर्वी पहाडी जिल्ला सीमा क्षेत्रका बासिन्दालाई समस्या भएको छ । नेपालतर्फ विद्यालय नहुँदा महँगो शुल्कमा बालबालिकालाई पढाउन बाध्य भएका सो […]

पूरा पढ्नुहोस्

शिक्षक जस्तो सम्मानित पेसालाई पार्टीले दुरुपयोग मात्रै गरे : सुमना श्रेष्ठ

फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पुराना पार्टीहरूले शिक्षकहरूलाई दुरुपयोग मात्रै गरेको बताएकी छिन् । शनिवार सुनसरीको रामधुनीमा पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै शिक्षक जस्तो सम्मानित पेसालाई राजनीतिक रूपमा दुरुपयोग मात्रै गरिएको बताएकी हुन् । उनले अहिलेको शैक्षिक नतिजा पार्टीले शिक्षकको दुरुपयोग गरेर आएको उल्लेख गरिन । उनले भनिन् ‘शिक्षक जस्तो […]

पूरा पढ्नुहोस्

राष्ट्र सेविकाकाेे चितवनमा पद सञ्चालन

भरतपुर, १७ फागुन । राष्ट्रसेविका नेपालको प्रेरणा शिविर चितवनको भरतपुरमा सञ्चालन भएको छ। यस अवसरमा शनिबार विहान पथ सञ्चलन भएको छ ।       

पूरा पढ्नुहोस्

शैक्षिक मेला २०८१: राष्ट्रिय सभागृहमा ‘काठमाडौँ शैक्षिक मेला’ सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि राष्ट्रिय सभागृहमा काठमाडौँ शैक्षिक मेला सुरु गरेको छ । मेला भोलिसम्म चल्नेछ । महानगरपालिकाले विद्यालयहरुमा शैक्षिक नतिजा सुधार तथा शैक्षिक वातावरणका लागि थालेका कार्यक्रमहरुबाट विद्यार्थीहरुमा परेको प्रभाव, यसबाट उनीहरुले सिकेका ज्ञान र सिपहरुको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गरिएको हो । व्यवहारिक शिक्षाका लागि विद्यालय शिक्षाको नवप्रवर्तन आधारित अभ्यासमा […]

पूरा पढ्नुहोस्