समाज
विद्यार्थी परिषद् सगरमाथा र जानकी प्रदेश अभ्यास वर्ग चतराधाममा प्रारम्भ
सुनसरी । प्राज्ञिक विद्यार्थी परिषद नेपाल सगरमाथा प्रदेश र जानकी प्रदेश अभ्यास वर्ग सयुंक्त रूपमा चतराधाम सुनसरीमा प्रारम्भ भएको छ। तीनदिनसम्म सञ्चालन हुने कार्यक्रममा सगरमाथा (काेशी) प्रदेश र जानकी (मधेस) प्रदेशबाट सयौं कार्यकर्ताहरूकाे उपस्थितिमा माघ १५ गते मंगलवार उक्त अभ्यास वर्ग प्रमुख अतिथि चतरा धामकी स्वाध्वी रामपृयाज्युले उद्घाटन गर्नु भएको हाे । परिषद्ले आफ्नो सांगठनिक […]
पूरा पढ्नुहोस्
अन्तरिक्ष यात्रीले गरे आइएसएसबाट २०२५ को महाकुम्भ मेलाका भव्य तस्विरहरू साझा
नासाका अन्तरिक्ष यात्री डोनाल्ड पेटिटले हालै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) बाट खिचिएका २०२५ को महाकुम्भ मेलाको मनमोहक तस्वीरहरू साझा गरेका छन्। एक्स (पूर्व ट्विटर) मा गरिएको आफ्नो पोस्टमा पेटिटले टिप्पणी गरेका छन्, ‘२०२५ महाकुम्भ मेला गङ्गा नदी तीर्थयात्रा आइएसएसबाट रातको समयमा। संसारको सबैभन्दा ठूलो मानव जमघट राम्रोसँग उज्यालो छ।’ उनको दृष्टिकोणले यस कार्यक्रमको विशाल परिमाणलाई […]
पूरा पढ्नुहोस्
विद्यार्थी परिषद् बागमती प्रदेशको प्रदेश अभ्यास वर्ग काठमाडौँमा प्रारम्भ
काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल बागमती प्रदेशकाे त्रिदिवसीय अभ्यास वर्ग काठमाडौंमा प्रारम्भ भएको छ । विद्यार्थी परिषद्ले आफ्नो बागमती प्रदेशभरका प्रमुख कार्यकर्ताहरूलाई सांगठनिक प्रशिक्षण गर्ने उद्देशका साथ काठमाडौंकाे मण्डीखाटार स्थिति पतञ्जली याेगपीठमा त्रिदिवसीय अभ्यास वर्ग प्रारम्भ गरेको हाे । माघ १०, ११ र १२ गतेसम्म सञ्चालन हुने अभ्यास वर्गमा बागमती प्रदेशका १३ वटा जिल्लाबाट […]
पूरा पढ्नुहोस्
राष्ट्रसन्त श्रीपरमानन्द सरस्वती महाराजको २८ औं पुण्यस्मृतिमा चार दिवसीय कार्यक्रमको आयोजना
देवघाट धाम । हरिहर सन्न्यास आश्रममा राष्ट्रसन्त श्रीपरमानन्द सरस्वती गुरु महाराजको २८ औं पुण्यस्मृतिमा चार दिवसीय कार्यक्रमको आयोजना गरिएको छ । माघ ६ गतेदेखि आजदेखि ९ गतेसम्म हुने कार्यक्रमकाे पहिलो दिनको पहिलो सत्रमा पुस्तक लोकार्पण कार्यक्रम गरिएको छ । यस कार्यक्रममा हरिहर सन्न्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजजीको प्रमुख आतिथ्यता र महेश […]
पूरा पढ्नुहोस्
विद्यार्थी परिषद्काे दशाैँ राष्ट्रिय अधिवेशन चितवनमा, अधिवेशन पाेष्टर विमाेचन
चितवन । प्रााज्ञिक विद्यार्थी परिषद् नेपालकाे दशाैँ राष्ट्रिय अधिवेशन चितवनमा हुने भएको छ । शुक्रबार प्राज्ञिक विद्यार्थी परिषद्ले दशौँ राष्ट्रिय अधिवेशनको पोष्टर विमोचन गर्दै चैत्र २, ३ र ४ गते चितवनको भरतपुरमा हुन गइरहेको परिषद्ले जनाएको छ । परिषद्ले अधिवेशनकाे प्रचार प्रसारका लागि चितवनकाे भरतपुरमा शुक्रबार राष्ट्रिय पदाधिकारीहरूको विशेष उपस्थितिमा उक्त पोष्टर विमोचन गरिएको हाे […]
पूरा पढ्नुहोस्
पृथ्वीनारायण शाहबारे राष्ट्रपति र उपराष्ट्रपति : विविधतालाई एकताबद्ध बनाउने प्रमुख व्यक्तित्व
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाह आधुनिक नेपाल राष्ट्रको निर्माणकर्ता रहेको बताएका छन्। ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले पृथ्वीनारायण शाहले स-साना टुक्रामा छरिएका राज्यहरूलाई एकीकरण गरी आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको बताएका हुन्। शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले स्वर्गीय शाहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आधुनिक नेपाल निर्माणमा पृथ्वीनारायण शाहले […]
पूरा पढ्नुहोस्
नेपाल एकीकरणका प्रतिक राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई सम्झदा
काठमाडौं । राष्ट्रनिर्माता तथा आधुनिक नेपालको प्रथम राजा पृथ्वीनारायण शाहको ३०३ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उहाँको योगदान तथा बलिदानको उच्च सम्मानसाथ स्मरण गरि यस पौष २७ गतेलाई एक बिशेषदिनको रूपमा नेपाली जनहरुले मनाउँदै आईरहेका छन् । यसदिन विशेष गरेर राष्ट्रको एकिकरणको निमित्त उहाँको नेतृत्वदायी भुमिका साथै उहाँले नेपाली जनहरू प्रति दिनुभएको दिव्योपदेश […]
पूरा पढ्नुहोस्
पशुपति धर्मशालामा व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न आदेश
काठमाडौं । उच्च अदालत पाटनले पशुपति धर्मशालाको विवादमा व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न अन्तरिम आदेश गरेको छ। न्यायाधीशहरू खडानन्द तिवारी, सूर्यप्रसाद पराजुलीको इजलासले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकलाई उक्त व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न शुक्रबार अन्तरिम आदेश गरेको हो। ‘यसमा माडवारी सेवा समिति नेपालविरूद्व पशुपति क्षेत्र विकास कोषसमेत भएको ०८१–८०–०७४४ […]
पूरा पढ्नुहोस्
निजी विद्यालय छोडेर गाउँमा आउने विद्यार्थीको चाप बढ्दो
पर्वत । पर्वत जिल्ला सदरमुकाम कुश्मा बजार नजिक पर्ने गणेश माविमा बजारका निजी विद्यालय छोडेर गाउँमा आउने विद्यार्थीको चाप बढ्दो छ। यस विद्यालयमा झण्डै एक सय बढी विद्यार्थीहरू अहिले अन्य जिल्लाबाट आएर अध्ययनका गरिरहेका छन्। नारायणस्थान गाउँका विद्यार्थीले मात्रै नभई अन्य ठाउँबाट पढ्न आएका बालबालिकाले गणेश माविमा चाप बढेको हो। गत वर्षको तुलनामा यस वर्ष करिब […]
पूरा पढ्नुहोस्
यौन संवादले भरिएको फिल्म ‘दुःखी आत्मा’को टिजर सार्वजनिक, हेर्नुहोस यस्तो देखियो ( भिडियो सहित)
काठमाडौँ : यौन स्वस्थ व्यक्तिका लागि नौलो विषय हैन। प्रभाव यसको सदुपयोग र दुरुपयोगमा भर पर्छ। सामाजिक कथामा फिल्म निर्देशन गर्दै आएका दीपेन्द्र लामाको चौथो फिल्म ‘दुःखी आत्मा’ अधवैशेको यौन कथामा केन्द्रित रहेको देखियो। मङ्गलवार सार्वजनिक भएको फिल्मको टिजरमा दयाहाङ राई र आँचल शर्मालाई केन्द्रीय पात्रको रूपमा प्रस्तुत गरिएको छ। ३ मिनेट १५ सेकेन्ड लामो […]
पूरा पढ्नुहोस्







