समाज

चिसाेकाे कारण विद्यालय बन्द, हेर्नुस् कहाँ कहाँ भयो बन्द

विगत तीन दिनदेखि एक्कासि जाडो बढेपछि जिल्लाका पाँच  वटा पालिकाले आफ्नो नगरभित्रका विद्यालय बन्द गरेका छन् । सदरमुकाम रहेको जलेश्वर र मनरासिस्वा नगरपालिका तथा पिपरा, सोनमा र एकडारा गाउँपालिकाले जाडोका कारण पठनपाठन सञ्चालन गर्न असहज भएको भन्दै आजदेखि लागू हुनेगरी एक साताका लागि नगरभित्रका विद्यालय बन्द गरेका हुन् । जलेश्वर, मनरासिस्वा, सोनमा र पिपरा गाउँपालिकाले […]

पूरा पढ्नुहोस्

स्व. राधेश्याम सेञ्चुरी स्मृति छात्रवृत्ति उत्कृष्ट नतिजा ल्याउन सफल छात्रा यशोधरा मण्डललाई

सप्तरी । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले परिषद्का कार्यकर्ता स्व. राधेश्याम सेञ्चुरी स्मृति छात्रवृत्ति श्री वुद्धिलाल विद्या मुनर नमूना माध्यमिक विद्यालयकी उत्कृष्ट विद्यार्थी यशोधरा मण्डललाई प्रदान गरेको छ । विद्यार्थी परिषद् नेपालका पूर्व राष्ट्रिय सचिव तथा प्रदेश संगठन सचिव स्व. राधेश्याम सेञ्चुरीकाे स्मृतिमा उनी कक्षा ११ मा अध्ययनरत गरेको सप्तरीकाे बडहरीमा रहेको श्री वुद्धिलाल विद्या मुनर […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको माैसम : केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि साधारणतया बदली रहेको छ। तराईका केही स्थानहरूमा हुस्सु लागेको छ। सोमबार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। […]

पूरा पढ्नुहोस्

हिन्दू स्वयं सेवक संघका अगुवा कार्यकर्ताको विराटनगरमा पथ प्रदर्शन गर्दै सम्पन्न

काठमाडौं । शनिबार विहान विराटनगरको सडकमा गणभेषमा हिन्दू स्वयं सेवक संघका सयौं अगुवा कार्यकर्ता सडकमा देखिए । उनीहरु एउटै भेषमा थिए । लामवद्ध भएर मार्चपास गर्दै निस्किदा ड्रम बजिरहेको थियो । बेला बेलामा शंखध्वनी पनि बजिरहेको थियो । सयौंको संख्यामा हिन्दू स्वयंसेवकका कार्यकर्ता मार्चपास गरिरहँदा सर्वसाधारणले स्वागत गरिरहेका थिए । चोक चोकमा महिलाहरुले फूलले गणभेषमा […]

पूरा पढ्नुहोस्

आज १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै

जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाउन लागेका हुन् । नेपाली पहिचानका रुपमा रहेको दौरासुरुवाल, टोपी र गुन्युचोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो । […]

पूरा पढ्नुहोस्

रहेनन् हिन्दूत्वका प्रखर अभियान्ता एवम् अनुसन्धानकर्ता सन्तोष आचार्य

काठमाडौं, १४ पौष । हिन्दुत्वकाे जागरणमा अहोरात्र सक्रिय रहँदै  सामाजिक रूपमा लोकप्रीय बन्नुभएका सन्तोष आचार्यको दुखद निधन भएको छ । आचार्यको ४१ वर्षको उमेरमा १२ पौषमा निधन भएको उनकाे पारिवारिक श्राेतले जानकारी दिएको हाे । केही समययता मस्तिष्कसम्बन्धी समस्यासँग जुध्दै आउनुभएका आचार्यको उपचारका क्रममा  निधन भएको हो । उनको शनिबार गृहजिल्ला झापाको भद्रपुरमा अन्त्येष्टि गरिएको […]

पूरा पढ्नुहोस्

रोटरी क्लव अफ महावौद्धको आगामी बर्षका लागि प्रेसिडेन्टमा श्याम तण्डुकार

आगामी बर्ष २०२५/०२६ का लागि नयाँ बोर्ड घोषणा गरिएको छ । क्लबको आज बसेको बोर्ड वैठकले आगामी नेतृत्वको चयन गरेको हो । घोषित बोर्डको प्रेसिडेन्टमा शिक्षा पत्रकार समाजका महासचिव श्याम तण्डुकार, प्रेसिडेन्ट इलेक्टमा नबराज सञ्जेल, प्रेसिडेन्ट नोमिनीमा रोशन कुँवर, फस्ट भाइस प्रेसिडेन्टमा रमेश थापा, सेकेण्ड भाइस प्रेसिडेन्टमा गोपाल प्रसाद घिमिरे चयन हुुनुभएको छ । त्यसैगरी […]

पूरा पढ्नुहोस्

जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा

जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सलाई दुई विकेटले पराजित गर्दै जनकपुर बोल्ट् फाइनलमा प्रवेश गरेको हो । टियु मैदानमा कर्णालीले दिएको १ सय १९ रनको सामान्य लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो । जनकपुरको जितमा जेम्स निशमले सर्वाधिक ४५ रन जोडे । […]

पूरा पढ्नुहोस्

सिंहदरबार वैद्यखानामा स्वास्थ्यमन्त्री : ‘तलब खुवाउन मन्त्रालयको मुख नताक्नुहोस्’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादनको अवस्थाबारे अनुगमन गरेका छन् । मन्त्री पौडेलले वैद्यखाना सुधारका लागि विशेष चासो दिंदै आएका छन् । सोहीअनुरुप विकास समितिमा नयाँ नेतृत्वलाई जिम्मेवारी दिएका मन्त्री पौडेलले सोचेजस्तो उत्पादन वृद्धि नभएपछि स्थलगत अनुगमन गरेका हुन् । मन्त्रालयका उच्च अधिकारीसहित अनुगमनमा गएका मन्त्री पौडेलले वैद्यखानाको काम […]

पूरा पढ्नुहोस्

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकाे ४ उपसमिति गठन

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चार वटा उपसमिति गठन गरेको छ। सिंहदरबारमा पुष २ गते बुधबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले ४ वटा उपसमिति गठन गरेको हाे। प्रत्येक समितिमा ७ सदस्य रहने समितिका सभापति अम्बर बहादुर थापाले बताए। उनका अनुसार स्वास्थ्य तथा जनसंख्या अध्ययन उपसमिति, युवा तथा खेलकुद अध्ययन उपसमिति, शिक्षा, […]

पूरा पढ्नुहोस्