समाज

महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला

काठमाडौं । तत्कालीन सभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणी मुद्दा हालेर कारागारसम्म पुर्‍याउने स्वास्थ्यकर्मी रोशनी शाही मृत फेला परेकी छन् । शाही आज भक्तपुरमा मृत फेला परेकी हुन् । श्रीमान् घरबाहिर भएको बेला उनी डेरा गरी बस्ने भक्तपुरको सूर्यविनायक-२ वृहस्पतिमार्गको घरमा मृत फेला परेकी हुन् । डेरामै रहेका श्रीमान् काम विशेषले कोठाबाहिर निस्किएका थिए । फर्किंदा […]

पूरा पढ्नुहोस्

चामुण्डा माविमा शिक्षकहरूलाई ल्यापटप वितरण कार्यक्रम सम्पन्न

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाअन्तर्गत रहेको चामुण्डा माध्यमिक विद्यालयले आफ्ना विद्यालयमा कार्यरत शिक्षक–शिक्षिकाहरूलाई ल्यापटप वितरण गरेको छ । विद्यालय प्राङ्गणमा आयोजित विशेष समारोहबीच उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा ज्येष्ठ नागरिक, स्थानीयवासी, अभिभावक र विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो। वितरण कार्यक्रमको संयोजन पूर्व गाविस अध्यक्ष गोपाल बरालले गर्नुभएको थियो भने गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपक […]

पूरा पढ्नुहोस्

विद्यालयमै पुगेर दुर्व्यसनविरुद्ध प्रहरी अभियान

नेपाल प्रहरीले दुर्व्यसनविरुद्ध विद्यालयस्तरमै पुगेर जनचेतना कार्यक्रम सञ्चालन गर्न थालेको छ। बाल्यावस्थादेखि नै दुर्व्यसनले पार्ने असर र खराब प्रभावका बारेमा जानकारी गराउँदा प्रभावकारी हुने भएकाले विद्यालयमै पुगेर विद्यार्थीलाई सचेतना कार्यक्रम अभियान चलाइएको प्रहरीले जनाएको छ। यसै क्रममा इलाका प्रहरी कार्यालय कटारीले कटारी नगरपालिका ८ मरुवा माध्यमिक विद्यालयमा जनचेतना कार्यक्रम सञ्चालन गरेको छ। बिहीबार आयोजित एकदिने […]

पूरा पढ्नुहोस्

नवलपुरकाे जनक मा.विका दुई विद्यार्थीलाई सेवाद्वारा छात्रवृत्ति वितरण

  काठमाडौं । सेवा र विकासका लागि युवाको समन्वय र ओरेगन नेपाली समाज अमेरिकाको आर्थिक सहयोगमा नवलपुर गैडाकोटमा रहेको श्री जनक नमुना माध्यमिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । जनक नमुनाकाे कक्षा ९ मा अध्ययनरत छात्रा स्मृति राउत थारु र करिना बिश्वकर्मालाई छात्रवृत्ति वितरण गरेको सेवाले जनाएको छ। कार्यक्रममा बोल्दै सेवा र विकासका लागि […]

पूरा पढ्नुहोस्

सेवा विकासका लागि युवाद्वारा ककनी गाउँपालिकाका ५ विद्यालयमा शैक्षिक सामग्री वितरण

काठमाडौं । सेवा विकासका लागि युवाद्वारा ककनी गाउँपालिकाका ५ विद्यालयमा शैक्षिक सामग्री वितरण कार्य सम्पन्न गरेको छ । सेवा र विकासका लागि युवाले नुवाकोटकाे ककनी गाउँमामा रहेकाे श्री काउले देवी ककनी ब्राइटर मा.वि, श्री विरेन्द्र प्राथमिक विद्यालय, श्रीसरस्वती माध्यमिक विद्यालय, श्री जालपादेवि आधारभूत विद्यालय, र श्री गणेश प्राथमिक विद्यालयका ६५६ जना विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरूलाई […]

पूरा पढ्नुहोस्

केटा साथीले बोलाएर १६ वर्षीया किशाेरीमाथि गराए सामूहिक बलात्कार, ५ जना पक्राउ

चितवन । केटा साथीलाई भेट्न गएकी एक किशोरीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा चितवन प्रहरीले ५ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । चितवनको पश्चिम चितवन घर भएकी १६ वर्षकी किशोरीमाथि गत वैशाख २५ गते ६ जना युवाले सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीमा जाहेरी दर्ता भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । चितवनका प्रहरी प्रमुख एसिपी गोविन्द पुरीका […]

पूरा पढ्नुहोस्

सेवा र विकासका लागि युवाद्वारा गुरुकुलमा शैक्षिक सामग्री वितरण

तनहुँ  । सेवा र विकासका लागि युवाद्वारा आयोजित श्रीपरमानन्द संस्कृत गुरुकुलमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । तनहुँ देवघाटस्थित श्रीहरिहर सन्न्यास आश्रमद्वारा सञ्चालित सो गुरुकुलमा अध्ययनरत ५०० विद्यार्थीहरूलाई प्राज्ञिक विद्यार्थी परिषद्को समन्वयमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको हो ।   मंगलवार सेवा र विकासका लागि युवाले यस वर्ष २ हजार ५ सय […]

पूरा पढ्नुहोस्

विद्यालय शिक्षा विधेयकमा छलफल गर्न बाँकी छ, हतारमा टीकाटिप्पणी नगरौँ : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षा विधेयकका सवालमा उपसमितिकोले बुझाएको प्रतिवेदनमा छलफल नै गर्न बाँकी रहेको बताउँदै हतारमा टीकाटिप्पणी गर्न नहुने बताएका छन् । सोमवार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सबै विषय टुङ्गो नलाई सकेकोले हतारमा टीकाटिप्पणी गर्न नहुने बताएका हुन् । उनले भने ‘उपसमितिले आफ्नो प्रतिवेदन दिएको छ ।मैले पनि […]

पूरा पढ्नुहोस्

अस्कल क्याम्पस वरपर उत्तेजक किमिसका विज्ञापन हटाउन स्ववियूकाे चेतावनी

काठमाडौँ- अमृत साइन्स क्याम्पस (अस्कल)को स्ववियूले क्याम्पसको हाताभित्र कुनै पनि उत्तेजक किमिसका विज्ञापन नगर्न र गरेको विज्ञापन हटाउन चेतावनीसहित सूचना जारी गरेको छ। स्ववियू अध्यक्ष रुद्रहरि पोखरेलले सूचना जारी गर्दै मसाज सेन्टर, स्पा, थेरापीलगायतको विज्ञापनले शैक्षिक वातावरणमा असर परेको भन्दै क्याम्पस क्षेत्रमा त्यस्ता विज्ञापन तत्काल हटाउन र नहटाएको खण्डमा कारबाही अघि बढाउने उल्लेख गरेका छन्। ‘अमृत क्याम्पसको […]

पूरा पढ्नुहोस्

विराटनगर, जनकपुर र बुटलका विद्यार्थीलाई प्रतिव्यक्ति सय डलर छात्रवृत्ति वितरण

विराटनगर, जनकपुर र बुटलका विद्यार्थीलाई १ डलर छात्रवृत्ति वितरण काठमाडौं । सेवा र विकासका लागि युवाले एकै साथ बुटवल विराटनगर र जनकपुरकाे अलग अलग विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ । ओरेगन नेपाली समाज अमेरिकाकाे सहयोगमा सेवा र विकासका लागि युवाले गरिब र जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गर्दै उक्त छात्रवृत्ति वितरण गरेकाे हाे । […]

पूरा पढ्नुहोस्