समाज
‘सिनेपा’ को निर्माण आरम्भ : चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति–प्रधानमन्त्री
काठमाडौँ, ३० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिनेपा’ नामक अत्याधुनिक इन्डोर छायाँङ्कन स्टुडियो निर्माण आरम्भ हुनुु नेपाली चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति भएको बताउनुुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज चलचित्र विकास बोर्डद्वारा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले काभ्रेको वनेपामा निर्माण हुने सो स्टुडियो बन्न नेपाली चलचित्र क्षेत्रले छ दसकदेखि आवाज उठाउनुु परे […]
पूरा पढ्नुहोस्
सेवा विकासकाे समन्वयमा ओरेगन नेपाली समाजद्वारा तिलाेत्तमा मा.विका विद्यार्थीलाई छात्रवृत्ति वितरण
बुटवल । सेवा र विकासका लागि युवाको समन्वय र ओरेगन नेपाली समाज अमेरिकाको आर्थिक सहयोगमा बुटवलमा छात्रवृत्ति वितरण गरिएको छ । बुटवलमा रहेको श्री तिलोत्तमा माद्यामिक विद्यालयकाे कक्षा ९ मा अध्ययनरत विद्यार्थी जमुना खत्रीलाई छात्रवृत्ति वितरण गरिएको हाे । छात्रवृत्ति वितरण कार्यक्रममा रुपन्देही जिल्ला संयोजक सुवेन्द्र प्रसाद यादव ,प्रमुख अतिथि विद्यालयका सहायक प्रधानाध्यापक केशव पन्थी […]
पूरा पढ्नुहोस्
भारतको आक्रमणमा लश्कर र जैशका शीर्ष आतंककारी मारिए
काठमाडौं : पहलगाम आक्रमणपछि बुधबार भारतले सुरु गरेको ‘अपरेशन सिन्दूर’को क्रममा पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीर (पीओके)मा लक्षित सैन्य कारबाहीमा धेरै प्रमुख आतंककारी मारिएका छन्। यी आतंककारीहरू प्रतिबन्धित आतंकवादी संगठन लश्कर–ए–तैयबा (एलईटी) र जैश–ए–मोहम्मद (जेईएम)सँग सम्बन्धित रहेका छन्। भारतीय रक्षा मन्त्रालयका अनुसार पाँच जना ठूला आतंककारीको पहिचान भइसकेको छ। रक्षा मन्त्रालयले यसको सूची पनि जारी गरेको […]
पूरा पढ्नुहोस्
पाकिस्तानद्वारा अफवाह फैलाउँदै मन्दिरहरुमा आक्रमण
भारतको मिसाइल हमलापछि पाकिस्तानले जम्मु काश्मिरका धार्मिक र ऐतिहासक ठाउँहरुलाई तारो बनाएर हमला गर्न थालेको छ । टर्कीमा बनेको ड्रोनमार्फत् जम्मुको धार्मिक क्षेत्रमा क्षति पुर्याएको छ । भारतको रक्षा मन्त्रालयका अनुसार पाकिस्तानले शनिबार जम्मुको प्रशिद्ध शम्भु मन्दिर र मानिसहरु बसोबास भएको क्षेत्रमा तारो बनाएको छ । धेरैवटा ड्रोन गएराति छाडेर धार्मिक र पुरातात्विक स्थलहरुलाई तारो […]
पूरा पढ्नुहोस्
‘अपरेसन सिन्दूर’बारे भारतको बिफ्रिङ : पाकिस्तानबाट प्रहार गरिएका गोलाबारी स्कुले विद्यार्थीको घरमा लाग्यो
गत बिहीबार राति पाकिस्तानमाथि भारतले गरेको ‘अपरेसन सिन्दूर’बारे नयाँ नयाँ बिफ्रिङ आइरहेको छ। भारतले रातको समयमा गरेको जबाफी आक्रामणमा पाकिस्तानले ४ सय ड्रोन आक्रमण गरेको जनाएको छ। भारतीय विदेश मन्त्रालयकी कर्नल सोफिया कुरैशीले लेहदेखि सरक्रिकसम्म ३६ स्थानमा तीन सयदेखि चार सय ड्रोनमार्फत घुसपैठको प्रयास भएको बताइन्। भारतले पाकिस्तानबाट प्रहार गरिएका गोलाबारी स्कुले विद्यार्थीको घरमा लागेको […]
पूरा पढ्नुहोस्
भारतीय रक्षा मन्त्रालयले भन्योः अनुमति बिना सुरक्षा गतिविधिको लाइभ रिपोर्टिङ नगर
काठमाडौं । भारतको रक्षा मन्त्रालयले सबै सञ्चार माध्यम, डिजिटल प्लेटफर्म र व्यक्तिहरूलाई सुरक्षा गतिविधिको लाइभ कभरेज नगर्न निर्देशन दिएको छ । भारत-पाकिस्तानबीच तनाव बढिरहेको बेला कुनै पनि संवदेनशील वा स्रोतमा आधारित जानकारी खुलासा हुँदा सैन्य अभियान प्रभावित हुने र नागरिकको ज्यान पनि खतरामा पर्ने मन्त्रालयले चेतावनी दिएको हो । मन्त्रालयले कारगिल युद्ध, सेप्टेम्बर २६ को […]
पूरा पढ्नुहोस्
इन्डियन एयरलाइन्सले जारी गर्यो ‘एडवाइजरी’, धेरै उडान रद्द
नयाँ दिल्ली । भारतले “अपरेसन सिन्दूर” सुरु गरेपछि, धेरै एयरलाइन्सहरूले यात्रा एडवाइजरी जारी गरेका छन्। एयर इन्डिया, स्पाइसजेट र इन्डिगोले एडवाइजरी जारी गर्दै धेरै क्षेत्रहरूमा उडान प्रभावित हुने जानकारी दिएका छन्। ‘वर्तमान अवस्थालाई ध्यानमा राख्दै, एयर इन्डियाले मे ७ मा दिउँसो १२ बजेसम्म जम्मू, श्रीनगर, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ र राजकोट जाने सबै […]
पूरा पढ्नुहोस्
भारतले गर्याे पाकिस्तानी आतङ्कवादी अड्डाहरूमा हवाई हमला
काठमाडौँ । पहलगाम आक्रमणको १५ दिन पछि भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरमा रहेका ९ आतङ्कवादी अड्डाहरूमा हवाई हमला गरेको छ । बुधबार राति करिब १ः३० बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा ‘अपरेशन सिन्दूर’ अन्तर्गत आक्रमण गरिएको थियो। यी तिनै स्थानहरू हुन् जहाँबाट भारतमा आतङ्कवादी हमलाहरूको योजना बनाइएको थियो र कार्यान्वयन गरिएको थियो। पाकिस्तानबाट […]
पूरा पढ्नुहोस्
विद्यार्थीको पार्ट टाइम रोजगारीमा समय सीमा नतोकियोस् : सोबिता गौतम
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले विद्यार्थीलाई अतिरिक्त रोजगारी (पार्ट टाइम जब) को व्यवस्थामा कुनै समयसीमा नलगाइ कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् । सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि राखेको संशोधनमाथिको छलफलमा भाग लिने क्रममा उनले यस्तो ध्यानाकर्षण गराएकी हुन् । सरकारले नीति तथा कार्यक्रमको बुँदा नम्बर ६७ मा […]
पूरा पढ्नुहोस्
उपत्यका विकाश प्राधिकरणबिरुद्ध धर्नामा बसे बुढानिलकण्ठका मेयर र नेताहरू
काठमाडौं, वैशाख २२ । बुढानिलकण्ठ नगरपालिकाले सोमबार काठमाडौं उपत्यका विकास प्राधिकरणको अनामनगरस्थित कार्यालयमा विरोध प्रदर्शन गर्दै धर्ना दिएको छ। नगर प्रमुख मिठाराम अधिकारीको नेतृत्वमा आयोजित उक्त धर्ना विकास प्राधिकरण तथा काठमाडौं जिल्ला आयुक्तको कार्यालयले बुढानिलकण्ठ क्षेत्रका योजनाहरूमा ढिलासुस्ती र गैरजिम्मेवारपूर्ण रवैया देखाएको भन्दै गरिएको हो। विरोध कार्यक्रममा विशेष गरी कपन क्षेत्रको डुबान समस्या समाधानमा प्राधिकरणको चरम […]
पूरा पढ्नुहोस्







