समाज

मणिलिङ्गेश्वर स्कुलको शैक्षिक स्तर र सुविधा सुधार हुँदै

कागेश्वरी–मनोहरा नगरपालिका १ मा रहेको मणिलिङ्गेश्वर आधारभूत विद्यालयमा विभिन्न शैक्षिक सामग्री वितरण भएको छ । ड्रिम एडरेम सेन्टर चाइनाको सहयोगमा रेन्बो भोलुन्टर क्लबको सहकार्यमा विद्यालयलाई विभिन्न सामग्रीहरु वितरण गरिएको हो । भदौ २ गते सोमवार विद्यालयलाई १ थान स्मार्ट बोर्ड, टेबलसहितको ३ थान कम्प्युटर र विद्यार्थीहरुका लागि ९४ थान ब्याग, स्शेनरी सामग्री, ब्रस, मञ्जन लगाएत […]

पूरा पढ्नुहोस्

लामखुट्टे मार्न वाक एण्ड एक्ट अभियान शुरु

काठमाडौं महानगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि आज एकदिने मेगा अभियान सञ्चालन गर्दैछ । वाक एन्ड एक्ट नाम दिइएको अभियान आज बिहान ८ बजे राष्ट्रिय सभागृहबाट सुरु हुने छ भने काठमाडौं महानगरपालिका वडा नं. ६ मा बिहान ८ बजे बौद्ध वडा कार्यालय अगाडीबाट अभियान शुरु हुनेछ । यस अभियानको क्रममा लामखुट्टे बस्ने स्थानहरू नष्ट गर्ने, लामखुट्टेको […]

पूरा पढ्नुहोस्

निजी विद्यालय सञ्चालक समितिहरूद्वारा आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं, भदौ ४ । संसदमा दर्ता भई पारित हुन लागेको विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८० को प्रावधानले निजी विद्यालयको अस्तित्व र स्वायत्ततामा ठुलो आघात पुर्‍याउने भन्दै निजी विद्यालय सञ्चालक समितिहरूले पत्रकार सम्मेलनबाट संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्। संयुक्त विज्ञप्तिमा सरकारले विधेयकमार्फत् निजी विद्यालयको व्यवस्थापन र स्वामित्व हस्तक्षेप गर्ने प्रयास गरेको […]

पूरा पढ्नुहोस्

काठमाडौं–७ को सेवा प्रवाह मित्रपार्कस्थित आफ्नै भवनबाट सुरु

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नं. ७ ले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । मित्रपार्कस्थित भवनमा वैदिक विधिअनुसार पूजाआजा गरी भदौ १ गतेदेखि सेवा सुरु गरिएको वडा अध्यक्ष विमल कुमार होडाले जानकारी दिए । ‘वडा नं. ७ को नवनिर्मित भवनमा कार्य शुभारम्भको अवसरमा हवन शान्ति स्वस्तिवाचन विधिपूर्वक सम्पन्न गरिएको छ’, होडले भने, ‘भदौ १ […]

पूरा पढ्नुहोस्

शिक्षा विधेयकमा दुई विषयमा जुटेन सहमति, मन्त्रालयको प्रस्तावमा सांसदहरू असहमत

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमबार बसेको बैठकमा पनि विद्यालय शिक्षासम्बन्धी विधेयकमा सहमति जुट्न सकेन । सिंहदरबारस्थित समितिको हलमा बसेको बैठकमा शिक्षा मन्त्रालयका तर्फबाट पेस भएको प्रस्तावमा सांसदहरूले असहमति जनाएका हुन् । निजी विद्यालयले पूर्ण छात्रवृत्तिमा आवास र पोशाक दिनुपर्ने सांसदहरूको प्रस्ताव सरकारले स्वीकार नगरेपछि सहमति नजुटेको हो । बैठकमा शिक्षा […]

पूरा पढ्नुहोस्

मेडिकल कलेजको सिट संख्या बढ्यो, एमबीबीएसमा १३० र बीडीएसमा ६० सम्म तोकियो

काठमाडौं । चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएस अध्ययनका लागि सिट संख्या बढाएको छ । बिहीबार सिंहदरबारमा बसेको आयोगको बैठकले यसअघि तोकिएको सिट संख्यामा वृद्धि गरेको गरेको हो । आयोगका अनुसार हालसम्म एक सय सिट रहेको एमबीबीएसको सिलिङ बढाएर एक सय ३० र ५० सिट रहेको बीडीएसलाई ६० पुर्‍याउने निर्णय भएको छ । बैठकमा सहभागी […]

पूरा पढ्नुहोस्

पशुपतिनाथमा ‘नमाज’ प्रकरण : संयोग कि योजनाबद्ध खेल?

काठमाडौँ । केही दिन अगाडिदेखि सामाजिक सञ्जालमा एउटा तस्वीर तीव्र रूपमा भाइरल भइरहेको छ । पवित्र हिन्दू तीर्थस्थल पशुपतिनाथ मन्दिर परिसरमा एक मुस्लिम पुरुषले नमाज अदा गरिरहेको दृश्य। यस घटनापछि धेरैको मनमा प्रश्न उब्जिएको छ—के यो केवल संयोग थियो, कि योजनाबद्ध स्क्रिप्ट? सबैभन्दा पहिले, सो घटना हुँदा पत्रकारहरू त्यहाँ कसरी र किन उपस्थित थिए ? […]

पूरा पढ्नुहोस्

डेटिङबारे महिलाका नयाँ दृष्टिकोण : सम्झौता होइन, स्वाभिमान

डेटिङ दुई वा दुईभन्दा बढी मानिसहरूबीच एक अर्कालाई चिन्न र बुझ्नका लागि समय बिताउने प्रक्रिया हो। यसमा व्यक्तिहरू एकअर्कासँग भेटघाट गर्छन्, कुरा गर्छन् र सम्बन्ध विकास गरिरहेका हुन्छन्। प्रायः प्रेम सम्बन्ध सुरु गर्ने, साथी बनाउने, वा भविष्यमा सम्बन्धलाई गहिरो बनाउनको लागि डेटिङ  हुन्छ। नयाँ पुस्ताका महिलाले डेटिङलाई फरक नजरले हेर्न थालेका छन्। यसअघिका अनुभवहरूले उनीहरूलाई […]

पूरा पढ्नुहोस्

नेपालको शिक्षाको स्थिति बिगार्न हामी सबै जिम्मेवार छौँ : सभापति थापा

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बर बहादुर थापाले नेपालको शिक्षाको स्थिति बिगार्न हामी सबै जिम्मेवार रहेको बताएका छन् । खबर एजुकेशनको आयोजना र लिबर्टी कलेजको सहयोगमा उच्च शिक्षामा तत्काल देखिएका समस्या समाधानका उपाय सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् । थापाले हामी सबैले आग्रह/पूर्वाग्रहको भरमा काम गर्ने गरेको उल्लेख गर्दै सबैले आफूले […]

पूरा पढ्नुहोस्

संघ काठमाडौँ सम्भागको श्री गुरुदक्षिणा समर्पण कार्यक्रम सम्पन्न

काठमाडौं । हिन्दू स्वयंसेवक संघ, नेपालको ’श्री गुरुदक्षिणा समर्पण कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ। कमलपोखरीस्थित अग्रवाल भवनमा आयोजित यस कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले हिन्दू समाजको हितका लागि स्वामी विवेकानन्दको सपनालाई साकार पार्न संघले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले हिन्दू संस्कृतिलाई सशक्त बनाउन सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रमका प्रमुख वक्ता, भारतस्थित […]

पूरा पढ्नुहोस्