समाज

देवनागरी लिपि हटाएर अंग्रेजीमा इम्बोस्ट नम्बर प्लेट लागू गर्ने निर्णयको विरोधमा मन्त्रीलाई ज्ञापनपत्र 

काठमाडौं, भदौ ९ । नेपाली भाषा र लिपिको अस्तित्व नै संकटमा पार्ने गरी सरकारद्वारा अनिवार्य रूपमा अंग्रेजी (रोमन लिपि) प्रयोग गरिएको इम्बोस्ड नम्बर प्लेट लागू गर्ने निर्णयको विरोध तीव्र बन्दै गएको छ । सोमवार प्राज्ञिक विद्यार्थी परिषद्को प्रतिनिधि टोलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई भेट गरी निर्णय सच्याउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ […]

पूरा पढ्नुहोस्

आजदेखि पुनः देशव्यापी आन्दोलन गर्दै शिक्षक महासंघ, सरकारले सहमति उल्लंघन गरेको दाबी

काठमाडौं । विद्यालय शिक्षा विधेयक २०८० मा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै नेपाल शिक्षक महासंघले आज सोमबारदेखि देशव्यापी आन्दोलन सुरु गर्ने भएको छ । गत वैशाखमा एक महिनासम्म चलेको आन्दोलन ९ बुँदे सहमतिपछि स्थगित भएको थियो । तर भदौ ६ मा प्रतिनिधिसभामा पेस भएको विधेयकमा ती सहमति कार्यान्वयन नभएको भन्दै महासंघ पुनः आन्दोलनमा होमिएको हो । […]

पूरा पढ्नुहोस्

इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयविरुद्ध आन्दोलनको घोषणा

काठमाडौं । इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध ‘जाग नेपाली’ले आन्दोलनको घोषणा गरेको छ। सरकारको कदम नेपालको लिपि मेट्ने षड्यन्त्रअन्तर्गत भएको भन्दै जाग नेपाली आन्दोलनमा होमिएको संयोजक डा. दीपेश केसीले जानकारी दिए। रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरी जाग नेपालीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। कार्यक्रममा देवनागरी लिपि मेटेर रोमन लिपि राख्न बाध्य […]

पूरा पढ्नुहोस्

स्थानीय तहमा दरबन्दी हस्तान्तरणको विपक्षमा शिक्षक महासंघ, यस्ता छन् १० बुँदे माग

काठमाडौ । शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरण गर्ने शिक्षा विधेयकको व्यवस्थाप्रति नेपाल शिक्षक महासंघले असन्तुष्टि जनाएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले दफाबार छलफल गरेर प्रतिनिधिसभामा पेस गरेको विधेयकमा शिक्षक दरबन्दी मिलान गरी स्थानीय तहमा हस्तान्तरण गर्ने उल्लेख छ । यस्ता छन् शिक्षक महासंघको माग अस्थायी शिक्षकलाई ७५ प्रतिशत आन्तरिकबाट स्थायी गर्नुपर्ने गोल्डेन ह्यान्डसेकअन्तर्गत दिइने रकम […]

पूरा पढ्नुहोस्

निजी विद्यालयको आन्दोलनका थप कार्यक्रम घोषणा, अरू २ संगठन पनि मिसिए

काठमाडौं । संसदमा पेश गरिएको विद्यालय शिक्षा विधेयक निजी विद्यालय हित विपरीत रहेको भन्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ । शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट पारित भएको शिक्षा विधेयकमा कतिपय प्रावधानहरू निजी विद्यालय हित विपरीत रहेको र सो सन्दर्भमा प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेनले संयुक्त आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका थिए । पहिलो चरणका […]

पूरा पढ्नुहोस्

देवनागरिक लिपि हटाएर  इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय राष्ट्रहितविपरीत :  विद्यार्थी परिषद् 

काठमाडौं, भदौ ७ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सरकारले देवनागरिक लिपि हटाएर इम्बोस्ड नम्बर प्लेटलाई सबैले अनिवार्य बनाउनु पर्ने  निर्णयलाई राष्ट्रहित विपरीत भन्दै कडा आपत्ति जनाएको छ। परिषद्ले  एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारले नेपाली भाषा र देवनागरी लिपिको सम्मान नगरी विदेशी दबाबमा परेर  राष्ट्रको पहिचान कमजोर बनाउने नीति अनुसार सवारी साधनमा इम्बाेष्ट नम्बर प्लेट  […]

पूरा पढ्नुहोस्

शितलामा बधाई, सम्मान तथा विदाई कार्यक्रम सम्पन्न

काठमाडौँ, भदौ ६। काठमाडौँ महानगरपालिका–१६ बालाजुहाइटस्थित शितला माध्यमिक विद्यालयले शुक्रवार भव्य रूपमा बधाई, सम्मान तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नेपाल सरकारका पूर्व खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री तथा बागमती प्रदेशसभा सदस्य माननीय बसन्त प्रसाद मानन्धर प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा विद्यालयलाई पछिल्ला दुई वर्षयता प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने दाताहरूसँगै, शैक्षिक क्षेत्रमा […]

पूरा पढ्नुहोस्

डोटीका विद्यार्थीलाई सेवा र विकासका लागि युवाले शैक्षिक सामग्री वितरण

डाेटी  भदौ ६ । सेवा र विकासका लागि युवाद्वारा आयोजित तथा विद्यार्थी परिषद्को समन्वयमा डोटीको सिलिगढीस्थित पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ । कार्यक्रममा विद्यार्थी परिषद्का राष्ट्रिय सह–संगठन सचिव छितराज न्यौपाने, राष्ट्रिय सचिव प्रेम बोहोरा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामचन्द्र भट्ट, नगरपालिकाका स्रोत व्यक्ति लक्ष्मीराज ओझा, दीपायल सिलीगढी नगरपालिका–६ […]

पूरा पढ्नुहोस्

विधेयकको विरोधमा निजी विद्यालयका प्रतिनिधिको मार्च, तस्बिरहरू

काठमाडौँ।  आन्दोलनमा रहेका निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन)ले माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका छन् । माइतीघरमा भेला भएर नारा लगाउँदै उनीहरूले विद्यालय शिक्षा विधेयकका केही प्रावधानको विरोध गरेका हुन् । आज बिहान मात्रै उनीहरूले आफ्ना सवारी चक्रपथमा परिक्रमा गराएका थिए । विद्यालयहरूको छाता संगठनहरूले ८ […]

पूरा पढ्नुहोस्

विद्यालय शिक्षा विधेयकप्रति शिक्षक महासंघको आपत्ति, आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा समितिबाट पारित विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले सरकारले आफूहरूसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेको भन्दै आन्दोलनका कार्यक्रमको घोषणा गरेको हो। विधेयकमा उल्लेख धेरै विषय सकारात्मक रहेपनि शिक्षक कर्मचारीका मुख्य सरोकार र विगतका सहमतिमा रहेका धेरै विषयहरू अझै […]

पूरा पढ्नुहोस्