समाज
नासुमा पदपूर्तिको व्यवस्था पनि उल्टियो, अब १० प्रतिशत खुला प्रतिस्पर्धा
संघीय निजामती सेवामा नायब सुब्बा (नासु) पदमा पनि खुला प्रतिस्पर्धाबाट पदपूर्तिको व्यवस्था राख्ने विषयमा सहमति जुटेको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा निजामती सेवामा १० प्रतिशत खुला प्रतिस्पर्धाको व्यवस्था राख्ने सहमति जुटेको हो । यसअघि प्रतिनिधि सभाको बैठकबाट पास भएको निजामती सेवा विधेयक प्रतिवेदनमा नासु पद शतप्रतिशत बढुवाबाट पदपूर्ति गर्ने व्यवस्था थियो । […]
पूरा पढ्नुहोस्
निजि विद्यालय संचालकहरुको काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी हुन निर्देशन
काठमाडौं। शिक्षा समितीबाट बहुमतले पारित भई प्रविधि सभा संसदमा पेस भएको विद्यालय शिक्षा विधेयकमा भएको केही प्राबधानप्रति असहमति जनाउदै निजि विद्यालय संचालकहरु आन्दोलन गर्दै आएका छन्। विधेयकमा समावेश गरिएका मुख्य गरि पुर्ण छात्रवृत्ति र क्रमशः गैर नाफामुलक भन्ने प्रावधानहरू निजी विद्यालयहरू प्रतिकूल रहेको र यस्ता प्रावधानहरूले निजी शिक्षाको अस्तित्व, स्वतन्त्रता र योगदानमाथि गम्भीर असर पार्ने देखिएको […]
पूरा पढ्नुहोस्
आज पनि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?
काठमाडौं । केही दिनयता नेपाली बजारमा सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड बनिरहेको छ । आज मंगलबार पनि सुन र चाँदी दुवैको मूल्यमा नयाँ रेकर्ड बनेको छ । आज सुन तोलामा ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै छापावाल सुनको मूल्य तोलामा २ लाख ५ हजार ९०० रुपैयाँ कायम छ । अघिल्लो दिन […]
पूरा पढ्नुहोस्
रामेछापमा कक्षा सुरु हुनुअघि अनिवार्य योग-ध्यान गर्ने नयाँ अभ्यास सुरु
काठमाडाैँ – रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाले विद्यालय शिक्षा क्षेत्रमा नयाँ अभ्यासको थालनी गरेको छ। अब गाउँपालिकाभित्रका सबै विद्यालयमा कक्षा सुरु हुनुअघि विद्यार्थीहरूले अनिवार्य रूपमा योग ध्यान गर्ने भएका छन्। ‘योग सिकौँ, योग सिकाऔँ’ अभियानसहित गाउँपालिकाले शिक्षक, स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई सात दिने विशेष तालिम दिएर औपचारिक रूपमा कार्यक्रम लागू गरेको हो। गाउँपालिकाले माध्यमिक विद्यालयबाट दुई-दुई, आधारभूत विद्यालय (कक्षा […]
पूरा पढ्नुहोस्आन्दोलन गर्ने शिक्षकको तलब कट्टा गर्ने नगरपालिकाको चेतावनी
बर्दिबास, भदौ १४ गते । आन्दोलनको नाममा धर्ना हडताल गर्ने र विद्यालयको पठनपाठनमा बाधा पु¥याउने शिक्षकमाथि मनरासिसवा नगरपालिकाले कारवाहीको चेतावनी दिएको छ । नगरप्रमुख मोहन पाण्डेयले विद्यालयमा हाजिरी गरी आन्दोलनमा सहभागी हुने शिक्षकहरूको तलब कट्टा गर्ने चेतावनी दिनुभएको हो । नेपाल शिक्षक महासंघमा आवद्ध सामुदायिक विद्यालयका शिक्षकहरुले शुक्रबार विद्यालयमा हाजिरी लगत्तै नगर कार्यालयको परिसरमा धर्ना बसेपछि […]
पूरा पढ्नुहोस्
भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा
काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले १८ भदौबाट विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन् । विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालकहरू निरन्तर आन्दोलनरत छन् । आन्दोलनका कार्यक्रम अन्तर्गतको पहिलो चरण आजबाट सकिएको छ । निजी विद्यालयले क्रमश: […]
पूरा पढ्नुहोस्
निजि विद्यालयको आन्दोलन : केयू सँगका सम्पुर्ण सम्झौता भङ्ग गर्न निर्देशन
भदौ, १२ , काठमाडौँ । काठमाडौँ विश्वविद्यालयकाको स्कुल अफ एजुकेसनका डीन प्रा.डा. बालचन्द्र लुइँटेलले व्यक्त गरिएको अभिव्यक्तिलाई लिएर प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले संयुक्त विज्ञप्ति निकालेर काठमाडौँ विश्वविद्यालयसँगको सम्झौता भंग गर्न विद्यालयहरूलाई निर्देशन दिएका छन् । निजी विद्यालय संचालकहरुको छाता संगठन प्याब्सन, नेसनल प्याब्सन, हिसान लगाएत मिलेर गठन गरिएको संयुक्त आन्दोलन परिचालन समितिले प्रेस बिज्ञप्ति […]
पूरा पढ्नुहोस्
इम्बाेस्ड नम्बर प्लेट देवनागरीक लिपिमा राख्न माग गर्दै काठमाडौं आन्दोलन
काठमाडौँ । सरकारले असोज १ गतेदेखि जारी गरेको इम्बोस्ड नम्बर प्लेटको विरोध भएको छ । बुधबार ‘जाग नेपाली’ समूहले सरकारको सो कदमविरुद्ध प्रदर्शन गरेको हो । इम्बोस्ड नम्बर प्लेट लादेर नेपालको पहिचानसमेत मेटाउन खोजेको आरोप लगाउँदै सो समूहले नयाँ बानेश्वरको एभरेस्ट होटल नजिकै सडकमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले ‘देवनागरी लिपिको रक्षा गरौँ, इम्बोस्ड […]
पूरा पढ्नुहोस्
शितलामा भित्ते पत्रिका प्रकाशनकाे तालिम
काठमाडौँ, भदौ । काठमाडौं महानगरपालिका–१६, बालाजुहाइटस्थित शितला माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई सिर्जनात्मक क्षमता अभिव्यक्त गर्ने उद्देश्यसहित भिते पत्रिका लेखन एवम् तयारीकाे तालिम सञ्चालन गरिएको छ । भाद्र ७ गते शनिवार भित्ते छात्र विचारका सम्पादक कृष्णप्रसाद हुमागाईंले कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूलाई भिते पत्रिका प्रकाशन सम्बन्धि महत्त्वपूर्ण विषयवस्तुहरूमा केन्द्रीय रहेर उक्त तालिम प्रदान गरेका थिए […]
पूरा पढ्नुहोस्
इम्बोस्ड नम्बर प्लेटले राष्ट्रिय स्वाभिमान र सुरक्षामाथि खतरा, तत्काल रोक्न यातायात व्यवसायीको माग
काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सरकारले अनिवार्य गर्न लागेको इम्बोस्ड नम्बर प्लेट जडानको निर्णयमा गम्भीर आपत्ति जनाएको छ । यातायात व्यवस्था विभागले २०८२ असोज १ गतेदेखि अनिवार्य लागू गर्ने सूचना जारी गरेको थियो । महासंघले आज एक विज्ञप्ति निकाल्दै यो कदमले नेपाली भाषा, राष्ट्रिय स्वाभिमान र देशको सुरक्षामाथि नै गम्भीर आँच पुग्ने भन्दै […]
पूरा पढ्नुहोस्







