समाज
‘नेपो बेबी’ अभियान : जेन–जी सडकमा आउँदै
काठमाडौं । सामाजिक सञ्जालमा सुरु भएको जेन–जी पुस्ताको भ्रष्टाचारविरोधी स्वर अब सडकसम्म पुग्ने भएको छ । राजनीतिक तथा विशिष्ट व्यक्तिहरूका सन्तानले पाएको विशेषाधिकार र पहुँचविहीन जनतामाथि परेको बोझविरुद्ध उहाँहरूले अभियान चलाउनु भएकाे हाे । ‘नेपो बेबी नेपाल’ नामक टिकटक अभियानमार्फत उहाँहरूले ‘नेपो बेबी’ को हैसियतमा विलासी जीवन बिताइरहेका ठूला घरानाका सन्तानविरुद्ध एकपछि अर्को भिडियो सार्वजनिक […]
पूरा पढ्नुहोस्
सामाजिक सञ्जाल बन्द गरेर मात्र समाधान हुँदैन : अर्जुननरसिंह केसी
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सामाजिक सञ्जाल बन्द गरेर मात्र समस्या समाधान नहुने बताएका छन् । आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सामाजिक सञ्जाललाई दुरुपयोग रोक्ने उपाय खोज्नुपर्ने तर पूर्ण बन्द समाधान नहुने बताए ।उनले सामाजिक सञ्जाललाई नेपाली जनताको दुःखसुखको साथीको रूपमा व्याख्या गर्दै […]
पूरा पढ्नुहोस्
दलाली र शक्तिको खेल : प्रहरी नेतृत्व चयनमा फेरि शंका
काठमाडौं । नेपाल प्रहरीको नेतृत्व चयनलाई लिएर फेरि एकपटक दलाली र शक्तिको खेलको आरोप उठेको छ। पत्रकारिताको आवरणमा दलाली धन्दा गर्दै आएका भनिएका सुधाकर राजेश र एआइजी राजन अधिकारीबीचको सहकार्यले प्रहरी संगठन मात्र होइन, सम्पूर्ण सञ्चारजगतलाई नै लज्जित बनाएको आलोचकहरूको आरोप छ। विगतमा नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक धिरजप्रताप सिंह, बसन्त कुँवर र दिपक थापासम्मलाई समेत सरुवा–बढुवामा […]
पूरा पढ्नुहोस्
बीमा प्राधिकरण अध्यक्ष पदका लागि १४ जनाको आवेदन
काठमाडौँ । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदका लागि १४ जनाले आवेदन दिएका छन्। अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले मिति २०८२|५|१३ मा दरखास्त आह्वान गरेपछि सात दिनभित्र आवेदन दिनेहरूको सूची सार्वजनिक गरिएको हो। आवेदन दिनेमा विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, डा.दामोदर बसौला, चिन्तामणि सिवाकोटी, घनश्याम बुढाथोकी, विक्रान्त पाण्डे, पारस काफ्ले, ज्ञानेन्द्र अधिकारी, देव कुमार […]
पूरा पढ्नुहोस्आन्दोलनरत निजी विद्यालयको चेतावनी : असहयोग गर्ने विद्यालय र संगठनको हिसाब किताब हुन्छ
काठमाडौँ , । प्रस्तावित विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयले पूर्ण छात्रवृत्ति दिनुपर्ने र क्रमशः गैरनाफामूलक बनाउँदै लगिने व्यवस्था गरिएको प्रति प्याब्सन, हिसान, नेशनल प्याब्सन, ओपेन र एनएमएले असन्तुष्ट जनाउँदै आन्दोलनमा रहेको छ । संयुक्त आन्दोलन समितिले सडकदेखि सदनसम्म दबाब दिने उदेश्यले विभिन्न चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । निजी विद्यालयको अस्तित्वको लडाई रहेकोले अनिश्चित […]
पूरा पढ्नुहोस्
कुन-कुन सामाजिक सञ्जाल चल्छन्, कुन चल्दैनन् ? (सूचीसहित)
काठमाडौं । सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालहरू आजैदेखि बन्द गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै अब कुन–कुन सामाजिक सञ्जाल नेपालमा चलाउन सकिन्छ भन्ने विषयमा चौतर्फी चासो बढेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार हालसम्म टिकटक, भाइबर, निम्बज, वीटक र पाेपोलाइभ गरी पाँच वटा प्ल्याटफर्म सूचीकरण भइसकेका छन् । यी प्ल्याटफर्म बन्द हुने […]
पूरा पढ्नुहोस्
फेसबुकसहितका सामाजिक सञ्जाल आजैबाट बन्द गर्ने सरकारको निर्णय
काठमाडाैँ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल आजैबाट बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सो निर्णय गरेको हो। २०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो। त्यसलाई […]
पूरा पढ्नुहोस्
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति पत्रकार महासंघको असहमति
नेपाल पत्रकार महासंघले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति असहमति जनाएको छ। महासंघका महासचिव रामप्रसाद दाहालले बिहीबार जारी विज्ञप्तिमा दर्ता वा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउने भन्दै आपत्ति प्रकट गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘कुनै विकल्प बिना सामाजिक सञ्जाल बन्द गर्दा नागरिकको […]
पूरा पढ्नुहोस्
दोस्रो चरणको आन्दोलनको तयारीमा शिक्षक महासंघ, सकियाे राजनीतिक दलहरुको पार्टी कार्यलयमा धर्ना
काठमाडौँ- नेपाल शिक्षक महासंघले प्रस्तावित विद्यालय शिक्षा विधेयक सच्याउनु पर्ने माग राख्दै विभिन्न राजनीतिक दलहरुको पार्टी कार्यालयमा आज पनि धर्ना दिएका छन्। बिहीबार जसपा (अशोक राई), जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत पाँच पार्टी कार्यालयमा धर्ना दिएसँगै धर्नाको कार्यक्रम अन्त्य हुने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए। उनले आज पहिलो चरणको आन्दोलनअन्तर्गत […]
पूरा पढ्नुहोस्
शिक्षा विधेयकका विरोधाभाष सच्याउन राष्ट्रपतिको ध्यानाकर्षण
काठमाडौं । प्रतिनिधि सभा अन्तरगतको समितिबाट बहुमतका आधारमा पारित विद्यालय शिक्षा विधेयकमा भएका विरोधाभाष सच्याउन शिक्षाविद्हरुले राष्ट्रपतिको ध्यानाकर्षण गराएका छन् । विधेयकले गरेका प्रवन्ध प्रति असहमती राख्दै निजी विद्यालय सञ्चालकहरु र सामुदायिक विद्यालयका शिक्षकको आन्दोलन जारी रहेका बेला भएको यो भेटमा मुख्यतयाः यीनै दुई विषय प्रति राष्ट्रपतिको ध्यानाकर्षण गराईएको छ । विधेयकले सैद्धान्तिक वा वैचारिक […]
पूरा पढ्नुहोस्







