- २१ भाद्र २०८२, शनिबार २०:५८
काठमाडौँ । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदका लागि १४ जनाले आवेदन दिएका छन्। अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले मिति २०८२|५|१३ मा दरखास्त आह्वान गरेपछि सात दिनभित्र आवेदन दिनेहरूको सूची सार्वजनिक गरिएको हो।
आवेदन दिनेमा विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, डा.दामोदर बसौला, चिन्तामणि सिवाकोटी, घनश्याम बुढाथोकी, विक्रान्त पाण्डे, पारस काफ्ले, ज्ञानेन्द्र अधिकारी, देव कुमार ढकाल, प्रा।डा। दीपक बहादुर भण्डारी, डा. राजेन्द्र पण्डित, यज्ञ प्रसाद न्यौपाने, रमेश कुमार भट्टराई र महेश्वर न्यौपाने छन्।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्