समाज
आज जनै पूर्णिमा: यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै
काठमाडौँ —प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट […]
पूरा पढ्नुहोस्
एमाले बौद्धिक परिषद् पार्टी केन्द्रीय कमिटी विरूद्द कार्य गर्दै , केन्द्रीय कमिटी निर्णयलाई दिए चुनौती
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीले विधान महाधिवेशनबारे निर्णय गरिसकेको छ । पार्टीको जनवर्गीय सङ्गठन नेपाल बौद्धिक परिषद् भने केन्द्रीय कमिटीको निर्णय विपरीत आफ्नै शैलीमा सर्वेक्षणमार्फत राय सङ्कलनमा जुटेको छ । पार्टीको अन्तरपार्टी निर्देशनलाई चुनौती दिँदै परिषद्ले ‘सर्वेक्षण’ मात्र नभई एमालेभित्र नीति निर्माण प्रक्रियाप्रति उठेको प्रश्न र सङ्गठनभित्रको बहसलाई पनि उजागर गरिरहेको बताइएको छ । भदौ २० […]
पूरा पढ्नुहोस्
विद्यालय शिक्षा विधेयकमाथिको छलफल सकियो
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकमाथिको छलफल सकिएको छ । बिहीबार बसेको समितिको बैठकमा विधेयकमाथिको छलफल सकिएको हो। छलफल सकिएसँगै विधेयक सम्बन्धी प्रतिवेदन लेख्ने जिम्मेवारी सचिवालयलाई दिइएको छ । बैठकले छविलाल विश्वकर्मा संयोजकत्वको उपसमितिको प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ ।
पूरा पढ्नुहोस्
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ र ८ जना मन्त्रीहरूले शपथ लिए
कपन अनलाइन , काठमाडौँ, साउन २०। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ र ८ जना मन्त्रीहरूले शपथ लिएका छन्।प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूलाई शपथ गराएका हुन्। को-को भए मन्त्री? नेकपा (एमाले) बाट मन्त्री हुनेहरू; १. दिनेशचन्द्र देवकोटा, भौतिक पूर्वाधार मन्त्री २. जयराम थापा, श्रम तथा रोजगार ३. भरतबहादुर केसी वन तथा वातावरण […]
पूरा पढ्नुहोस्
भारतको उत्तरकाशीमा ‘आरीघोप्टे वर्षा’ पछि बाढी, कम्तीमा ४ जनाको ज्यान गयो
भारतको उत्तराखण्डको उत्तरकाशीमा ‘क्लाउट बर्स्ट’ अर्थात् आरीघोप्टे वर्षापछि आएको बाढीमा परी कम्तीमा चार जनाको ज्यान गएको छ । यस्तै बाढीमा परी ५० जनाभन्दा धेरै मानिस बेपत्ता भएका र कैयौं मानिस माटो तथा भग्नावशेषमा पुरिएको अधिकारीहरूले आशङ्का गरेका छन् । ठूलो वर्षापछि खीरगङ्गा नदीमा आएको बाढीले धराली गाउँमा ठूलो क्षति भएको बीबीसी हिन्दीले जनाएको छ । बाढीका कारण धराली बजारका […]
पूरा पढ्नुहोस्
यू–ट्युब स्टार MrBeast र Mark Rober को नेतृत्वमा टिम वाटर अभियान सुरु – दुई करोड मानिसलाई स्वच्छ पानी पुर्याउने लक्ष्य
अगस्ट १, २०२५, काठमाडौं। विश्वभरका करोडौं दर्शकबीच लोकप्रिय रहेका युट्युब स्टार MrBeast (जिमी डोनाल्डसन) र Mark Rober ले अन्तर्राष्ट्रिय गैर–नाफामूलक संस्था WaterAid सँग सहकार्य गर्दै #TeamWater नामक ऐतिहासिक अभियान सुरु गरेका छन्। यो अभियानको लक्ष्य सन् २०२५ अगस्ट ३१ भित्र ४० मिलियन डलर संकलन गरेर दुई करोड मानिसहरूलाई दीर्घकालीन स्वच्छ पानीको पहुँच दिलाउनु अभियानका टिमले […]
पूरा पढ्नुहोस्
कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण, करिब ५६ हजारले ल्याए उत्कृष्ट जीपीए हेर्नुस्
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डको बैठकले सोमबार १२ कक्षाको नतिजा सार्वजनिक गरेको हो। नतिजाअनुसार यस वर्ष नियमिततर्फ ६१.१७ प्रतिश विद्यार्थी उत्तीर्ण भएका छन्। त्यस्तै आंशिकतर्फ ३६.४९ प्रतिशत उत्तीर्ण भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। उनका अनुसार १३ हजार ५०२ जनाले उत्कृष्ट ३.६ देखि ४ जीपीए ल्याएका छन्। […]
पूरा पढ्नुहोस्
हिमालय कलेजमा कक्षा ११ का नव विद्यार्थीहरूका लागि भव्य अभिमुखिकरण कार्यक्रम सम्पन्न
काठमाडौं, कोटेश्वर । संस्कारयुक्त शिक्षा भन्ने मूल मन्त्रका साथ विगत २५ वर्षदेखि उत्कृष्ट शैक्षिक सेवा प्रदान गर्दै आएको हिमालय कलेजले आइतबार कक्षा ११ का नव आगन्तुक विद्यार्थीहरूका लागि एक दिने भव्य अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको प्रारम्भमा कलेजकी निर्देशक सङ्गीता सिलवालले नयाँ विद्यार्थीहरूलाई हार्दिक स्वागत गर्दै, जुनसुकै विषय अध्ययन गरे पनि असल, सक्षम र […]
पूरा पढ्नुहोस्
२५ अर्ब लगानीको लक्ष्यसहित नवयुग इन्भेष्टमेन्ट कम्पनीको कार्यशाला सम्पन्न
काठमाडौं, साउन १७ । रिटर्नी फेडेरेसन नेपालको प्रवद्र्धनमा स्थापना गरिएको नवयुग इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको व्यवसायिक तथा वित्तीय योजना तय गर्न आयोजित कार्यशाला काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रममा कम्पनीले आगामी पाँच वर्षभित्र २५ अर्ब रुपैयाँ पुँजी संकलन गर्ने लक्ष्य लिएको जानकारी गराइएको छ। कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलले […]
पूरा पढ्नुहोस्
एउटी हुँदाहुँदै अर्की बिहे गर्न पाइने कानुन प्रस्ताव गर्दै सरकार
काठमाडौं । पहिलो पत्नी हुँदाहुँदै अर्की पनि बिहे गर्न पाइने ‘कारण’सहित कानुनको मस्यौदा तयार गरिएको छ। कानुन मन्त्रालयले यस्तो मस्यौदा तयार पारेर दोस्री महिलाको सामाजिक जीवनको सुरक्षणको कारणलाई औंल्याएको छ। मुलुकी अपराध संहिता लागू भएको दिन १ भदौ २०७५ देखि पूर्णतः निषेध रहेको बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिने गरी सरकारले कानुन ल्याउन लागेको हो। विवाहित […]
पूरा पढ्नुहोस्







