समाज
आज साउन १५ गते अर्थात खीर खाने दिन, यस्ताे छ महत्व
आज साउन १५ गते अर्थात खीर खाने दिन । ‘असार १५ दही-चिउरा खानू, साउनको १५ खीर’ यो भनाइ नेपाली समाजमा निकै नै लोकप्रिय छ । नेपाली समाजमा वर्ष दिनभरिमा कहिले जौको सातु र सर्वत, कहिले दही चिउरा, क्वाँटी खाए जस्तै गरी हरेक साउन १५ मा खीर पकाई आपसमा बाँडेर खाने चलन छ । खीर शब्द संस्कृत भाषाको […]
पूरा पढ्नुहोस्
अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
काठमाडौं– काठमाडौंको सिफलस्थित अध्याय पाठशाला कलेजले अनुमति बिनै कक्षा ११ मा विद्यार्थी भर्ना गरेको पाइएको छ । अध्यायले काठमाडौं महानगरपालिकाको शिक्षा विभागबाट स्थानान्तरण र नाम परिवर्तनको अनुमति नलिई अवैध ढंगबाट कक्षा ११ मा विद्यार्थी भर्ना गरेको पाइएको हो । बालुवाटारमा रहेको बालुवाटार नमुना स्कुल (कस्मोपोलिटन इङ्लिस बोर्डिङ स्कुल)ले महानगरको अनुमति बिना नै सिफलमा ल्याएर नामसमेत अध्याय […]
पूरा पढ्नुहोस्
नेपाल विकासशील राष्ट्रमा स्तरोन्नतिको तयारीमा, अन्तरराष्ट्रिय छवि बलियो बन्दै : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अति कम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नतिको तयारीमा जुटेको भन्दै यसले देशको अन्तर्राष्ट्रिय छवि उँचो बनाएको र आत्मनिर्भरता तर्फ अग्रसर गराएको बताउनुभएको छ। राष्ट्रिय सभाको बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति ९एलडिसी ग्राजुएसन०’ सम्बन्धी अध्ययन प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले नेपालको ‘कन्ट्री रेटिङ’ सूचक बलियो हुने […]
पूरा पढ्नुहोस्
नेपाल अनुदानमा होइन, उत्पादनमा केन्द्रित हुनुपर्छ : सांसद शाक्य
सासंद अन्जान शाक्यले यो स्तरोन्नतिसँगै हामीले अतिकम विकसित राष्ट्रको हैसियतमा पाइरहेका केही सुविधाहरू कटौती हुने बताएकी छिन् । उनले व्यापारमा केही चुनौती थपिन सक्ने र केही अन्तर्राष्ट्रिय सहयोगमा कमी आउन सक्ने बताउँदै हरेक चुनौतीले अवसरको ढोका पनि खोल्ने बताएकी छिन् । काठमाडौँ — नेपाल अब वैदेशिक अनुदानमा नभई उत्पादनमा केन्द्रित हुनुपर्ने सांसद अन्जान शाक्यले बताएकी […]
पूरा पढ्नुहोस्
‘उज्यालो भविष्यको लागि शिक्षामा नवीनता’ शिर्षकमा शैक्षिक गोष्ठी सम्पन्न
काठमाडौं । बालाजु शैक्षिक मञ्चले ‘उज्यालो भविष्यको लागि शिक्षामा नवीनता’ भन्ने शिर्षकमा एक दिवसीय शैक्षिक गोष्ठी (Educational Symposium) बुधबार सम्पन्न गरेको छ। गोष्ठीमा शिक्षा क्षेत्रका विज्ञ तथा विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक, विद्यार्थी तथा नीति निर्माताहरूको सहभागिता रहेको थियो। गोष्ठीमा कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूले अन्तरक्रियात्मक छलफलहरू गरेका थिए। दिगो विकास, महिला अधिकार, शिक्षा प्रणालीमा […]
पूरा पढ्नुहोस्
धनगढीमा प्राज्ञिक विद्यार्थी परिषद्को आयोजनामा दुई दिने जीवन उपयोगी सीप सम्बन्धि प्रशिक्षण
धनगढीमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल ऐश्वर्य बहुमुखी क्याम्पस इकाइको आयोजनामा दुई दिने जीवन उपयोगी सीप सम्बन्धि प्रशिक्षण सुरु भएको छ। एश्वर्य बहुमुखी क्याम्पसको सभाहलमा ४० जना विद्यार्थीको सहभागितामा प्रशिक्षण कार्यक्रम गरिएको धनगढी नगर इकाइका नगरपत्रिका संयोजक नारद भट्टले जानकारी दिए। पछिल्लो समयमा विद्यार्थीलाई के गर्ने ? के नगर्ने ? कहाँ जाने ? कसरी जाने ? […]
पूरा पढ्नुहोस्
ज्ञानमन्दिरद्वारा एसईई उत्तीर्ण विद्यार्थी बधाई तथा अभिनन्दन
काठमाडौँ । महानगरपालिका १६ को बालाजु बोहराटार हाइटमा अवस्थित ज्ञानमन्दिर स्कुलले एसईई २०८१ मा उत्तीर्ण विद्यार्थी बधाई तथा अभिनन्दन गरेको छ । शनिवार विद्यालयमा भएको एक कार्यक्रममा प्रा.डा. गंगा पाठकको प्रमुख आतिथ्यतामा विद्यार्थीहरुलाई बधाई तथा अभिनन्दन गरेको हो। ज्ञानमन्दिरबाट २०८१ सालको एसईई परिक्षामा ३५ जनाले एसईई परिक्षामा सहभागी भई २ जनाले ३.९५ जीपीएसहित १०० प्रतिशत […]
पूरा पढ्नुहोस्
शिक्षा ऐन जारी हुने विषयमा जुट्यो सहमति, चालू अधिवेशनबाटै पारित हुने
काठमाडौँ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयक-२०८० लाई प्रतिनिधिसभामा पेस गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका छन्। उनका अनुसार विधेयकसम्बन्धी विवादित विषयहरूमा नेपाल शिक्षक महासंघ, प्रमुख तीन दलका प्रमुख सचेतक र शिक्षामन्त्री रघुजी पन्तबीच सहमति भइसकेको छ। सभापति थापाका अनुसार भनेकोभन्दा अलिक फरक पारेपनि धेरै बुँदामा सहमति भइसकेको बताए। […]
पूरा पढ्नुहोस्
आज नागपञ्चमी पर्व: नागको पूजाअर्चना गरी मनाइँदै
काठमाडौँ । आज देशभर परम्पराअनुसार नागपञ्चमी पर्व मनाइँदैछ। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागको पूजाअर्चना गरी घरका मूलढोकामा नागको तस्बिर टाँसेर यो पर्व मनाउने गरिन्छ। धार्मिक विश्वास र महत्त्व: धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार, यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ […]
पूरा पढ्नुहोस्
लोकतान्त्रिक समाजवादको विचलन र नेपालको राजनीतिक विचलन
काठमाडौं । नेपालको राजनीति आज सैद्धान्तिक दिशाविहीनताको चरम अवस्थामा पुगेको छ। ऐतिहासिक रूपमा लोकतान्त्रिक समाजवादलाई आफ्नो मूल विचार बनाएको नेपाली कांग्रेस आज त्यही विचारधारालाई विस्थापित गर्दै, तत्कालीन सत्ताको साझेदारीका लागि वैचारिक विरोधीहरूसँग गठबन्धन गर्न र सत्ता बाँडफाँटमा रमाउन थालेको छ। यसले न केवल पार्टीको ऐतिहासिक चरित्रमा आँच पुर्याएको छ, तर सम्पूर्ण नेपाली राजनीतिमा गम्भीर वैचारिक […]
पूरा पढ्नुहोस्







