समाज

बुढानीलकण्ठ स्वास्थ्य चौकीमा नेत्र बाहिरङ्ग सेवा सुरु

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं. ३ घुम्तीस्थित बुढानीलकण्ठ स्वास्थ्य चौकीमा नेत्र बाहिरङ्ग सेवा औपचारिक रूपमा सुरु गरिएको छ। श्रावण ४ गते आइतवार नगर प्रमुख मिठाराम अधिकारीले एक समारोहका बीच उक्त सेवाको उद्घाटन गरेका हुन् । प्रत्येक मंगलवार दिउँसो ११ बजेदेखि १ बजेसम्म नियमित रूपमा सेवा सञ्चालन हुनेछ। सेवाको सञ्चालनका लागि नगरपालिकाले आवश्यक उपकरणहरू खरिद […]

पूरा पढ्नुहोस्

आज साउनको पहिलो सोमबार, पशुपतिनाथमा भक्तजनको भीड

काठमाडौं : आज साउन महिनाको पहिलो सोमबार। आज बिहानैदेखि पशुपतिनाथ मन्दिर पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ। साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। मन्दिरमा भक्तजन बिहानदेखि पूजा एवं दर्शनका लागि लाइनमा बसेका छन्। अन्य विशेष पर्वमा जस्तै आज पनि पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि […]

पूरा पढ्नुहोस्

देवघाटमा स्नान गर्ने भक्तजनको घुइँचो

भरतपुर । साउनको प्रत्येक सोमबार लाग्ने बोलबम मेला पवित्र तीर्थस्थल देवघाटधालगायत चितवनका शिवालयहरुमा बिहानैदेखि सुरु भएको छ । मुख्यगरी आजको दिनमा व्रत बसेर श्रद्धालु भक्तजनहरुले स्नान गरी पवित्र जल र बेलपत्र चढाइ शिवको आराधना गरेर मनाउँछन् । धार्मिक पर्यटकीय क्षेत्र पवित्र तीर्थस्थल चितवनको देवघाटधाममा आजदेखि बोलबम मेला सुरु भएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ […]

पूरा पढ्नुहोस्

सानो फोटोसुटबाट शुरू गरेको करियर आज ठूलो फिल्मी पर्दाको नायकसम्मको सफल यात्रा :

१० वर्ष अघि ‘फेसन डिजाइनिङ क्लोदिङ ब्राण्ड’बाट मोडलिङ क्षेत्रमा प्रवेश गरेका कलाकार शेखर सुवेदी अहिले ठूलो पर्दाका चलचित्रमा चरित्र नायकको रुपमा जमिसकेका छन् । सुवेदी कलाक्षेत्रमा विशेष पात्रको भुमिकामा अभिनय गर्न रुचाउँछन् । विशेष गरि पौराणिक, ऐतिहासिक पात्रका रुपमा उनका फोटोसुट र अभिनय विशेष गरि रुचाइएका छन् । सामान्य पारिवारिक पृष्ठभुमिबाट मोडलिङ र चलचित्र क्षेत्रमा […]

पूरा पढ्नुहोस्

मोर्गन इन्टरनेसनल कलेजलाई ‘आउटस्ट्याण्डिङ एजुकेसन प्राक्टिस’ अवार्ड

काठमाडौं । बसुन्धारामा अवस्थित मोर्गन इन्टरनेसनल कलेज आउटस्ट्याण्डिङ एजुकेसन प्राक्टिस अवार्ड– २०८२” बाट सम्मानित भएको छ । केन्द्रबिन्दु डटकमले शुक्रबार आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ कार्यक्रमकाबीच त्रिभुवन विश्वविद्यालयले लिने परीक्षाहरुमा निरन्तर बोर्ड फस्टको रेकर्ड बनाएको मोर्गन कलेजलाई उक्त अवार्ड प्रदान गरिएको हो । मोर्गन कलेज एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूको प्रमुख रोजाइमा पर्न […]

पूरा पढ्नुहोस्

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन फोटोग्राफी प्रतियोगिता ‘फोटोनेपाल’ को मे–जुन संस्करणका विजेताहरू घोषणा गरिएको छ। प्रतियोगितामा २४१ वटा तस्बिर प्राप्त भएका थिए, जसमा नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र जनजीवनको कलात्मक चित्रण गरिएको थियो। उत्कृष्ट ठहरिएका तीन तस्बिरमध्ये राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) का केन्द्रीय सदस्य तथा फोटो पत्रकार सुशील […]

पूरा पढ्नुहोस्

ओपन एआईले ल्याउँदैछ आफ्नै एआई ब्राउजर

च्याट जिपिटी निर्माता कम्पनी ओपन एआई एउटा भव्य तयारीमा लागिरहेको छ । समाचार अनुसार ओपन एआईले आगामी केही हप्ता भित्रैमा एआई ब्राउजर लञ्च गर्ने योजना बनाएको छ । उक्त एआई वेब ब्राउजरको उद्देश्य प्रयोगकर्तालाई ब्राउजरभित्रै सबै जानकारी उपलबध गराउनु हो । ओपन एआईको उक्त ब्राउजर गुगल क्रोमका लागि ठूलो चुनौती बन्न सक्ने आँकलन गरिएको छ […]

पूरा पढ्नुहोस्

मध्यपश्चिम विश्वविद्यालयको सिटेन : रु एब अर्ब ३६ करोड बजेट स्वीकृत

काठमाडौं, ३० असार । मध्यपश्चिम विश्वविद्यालयको आज सम्पन्न १७ औँ सभा बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ३६ करोड ७७ लाख २१ हजार बजेट पारित गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा डा शोभाकर कँडेलद्वारा प्रस्तुत पुँजीगततर्फ रु ४६ करोड २५ लाख […]

पूरा पढ्नुहोस्

भुवनेश्वरी माविमा १२७ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सल्यान, असार २७। सेवा र विकासका लागि युवा र प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको संयुक्त समन्वयमा सल्यान जिल्लाको शारदा नगरपालिका–९ स्थित श्री भुवनेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी शैक्षिक सामग्री वितरण गरिएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारी रहनु भएको थियो। साथै, प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल लुम्बिनी प्रदेशका संगठन […]

पूरा पढ्नुहोस्

गुरुहरूकाे सम्मानका साथ मनायो विद्यार्थी परिषद्ले गुरु पूर्णिमा उत्सव

काठमाडौँ । गुरु-शिष्य परम्पराको संरक्षण र सम्मानकाे सन्देश सहित प्राज्ञिक विद्यार्थी परिषद् नेपालले देशभर गुरु पूर्णिमा विशेष कार्यक्रमकाे आयोजना गरेको छ। त्रिभुवन विश्वविद्यालय एकाइ कीर्तिपुरद्वारा विश्वविद्यालय परिसरमा रहेका विभिन्न विभागमा पुगेर सम्माननीय प्राध्यापकहरूलाई पुष्पगुच्छा र अविर अर्पण गर्दै गुरु सम्मान तथा आशीर्वाद ग्रहण कार्यक्रम सम्पन्न गरिएको छ। सो अवसरमा परिषद्का प्रतिनिधिहरूले विश्वविद्यालयका गुरुहरूलाई सम्मान, मूल्य […]

पूरा पढ्नुहोस्