प्रदेश

भरतपुर महानगरको मेयरमा रुद्र प्रसाद सापकोटाको स्वतन्त्र उमेद्वारी, के-के छन् योजना ?

भरतपुर महानगरको मेयर पदका लागि रुद्र प्रसाद सापकोटाले स्वतन्त्र उमेद्वारी दिनु भएको छ ।  आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भरतपुरको  मेयरका लागि सापकोटाले स्वतन्त्र उमेद्वारी दिनुभएको हो । उहाँ युवाहरुको अन्तराष्ट्रिय संस्था माडी जेसीजका संस्थापक अध्यक्ष एवम् अन्य संघसंस्थामा आवद्व हुनुहुन्छ । स्वतन्त्र राजनैतिक युवा समुह मार्फत दल रहित स्थानिय विकास, युवाले […]

पूरा पढ्नुहोस्

पुस्तकालयको स्तरोन्नतिका लागि सम्झौता

वैशाख १०, स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकास्थित मातृभूमि सामुदायिक पुस्तकालय र रीड नेपालबीच सम्झौता गरिएको छ । कालीगण्डकीमा रहेको पुस्तकालयको स्तरोन्नति गर्ने मुख्य उद्देश्यसहित रीड नेपालकातर्फबाट उपनिर्देशक चीनकाजी श्रेष्ठ र पुस्तकालयकातर्फबाट व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेयबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । कालीगण्डकी गाउँपालिकासहित आसपासका क्षेत्रको नमूना पुस्तकालय बनाउने गरी थालिएको अभियानमा पुस्तकालयको स्तरोन्नतिका लागि ५२ […]

पूरा पढ्नुहोस्

मनाङबाट ४३ विद्यार्थी एसईईमा सहभागी हुँदै

वैशाख ८, काठमाडौं । शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा हिमाल पारीको जिल्ला मनाङबाट ४३ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । परीक्षामा २१ छात्रा र २२ छात्र गरी जिल्लाभरबाट ४३ परीक्षार्थी सहभागी हुन भएका हुन् । शिक्षा विकास तथा समन्वय एकाइ मनाङका प्रमुख मतिलाल चापाईका अनुसार लोकप्रिय माध्यमिक विद्यालय चामेबाट १४, […]

पूरा पढ्नुहोस्

चितवन भरतपुरकाे सडकमा स्मार्ट बत्ती

वैशाख ८, भरतपुर । भरतपुर महानगरका शहरी क्षेत्र उज्यालो हुन थालेका छन् । राष्ट्रिय सडक बत्ती प्रर्बधन आयोजना र भरतपुर महानगरपालिकाको सहकार्यमा महानगरका बजारी क्षेत्रमा स्मार्ट सडक बत्ती जडान कार्य सुरु भएसँगै शहर उज्यालो हुन थालेको छ । भरतपुर महानगरपालिकाका प्रमुख सडकमा यही जेठ दोस्रो साताभित्र स्मार्ट सडक बत्ती जडान कार्य सम्पन्न हुने भएको छ […]

पूरा पढ्नुहोस्

चितवनका सबै पालिकामा निर्वाचन अधिकृतकाे कार्यालय स्थापना

वैशाख ८, भरतपुर । निर्वाचन आयोगले बिहिबार चितवनको सात वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । भरतपुर महानगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ भने  पालिकाको केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हाे । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृतसहित १० जना कर्मचारी खटाइएको छ भने निर्वाचन अधिकृतको कार्यालयमा नौ जनालाई खटाइएको […]

पूरा पढ्नुहोस्

गण्डकीका ४६ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

गण्डकी, ८ वैशाख । गण्डकी प्रदेशमा यस वर्षको एसइई परीक्षामा ४६ हजार १९१ विद्यार्थी सहभागी हुने भएका छन् । भोलिदेखि सुरु हुने परीक्षाका लागि प्रदेशका ११ वटै जिल्लाका कूल एक हजार ३४१ विद्यालयबाट नियमिततर्फ ४५ हजार १५५, प्राविधिक धारतर्फ ८१५ र ग्रेड वृद्धितर्फ २२१ विद्यार्थी सहभागी बन्न लागेको प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक अम्बिका आचार्यले […]

पूरा पढ्नुहोस्

मेलम्ची सुरुङमा पानी पठाएर परीक्षण

काठमाडौं । बाढीपहिरोले पुरेर क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मुहान मर्मत गरी सुरुङमा पानी पठाएर परीक्षण सुरु भएको छ । सफाइ अन्तिम चरणमा पुगेसँगै परीक्षणका लागि पानी पठाउन सुरु गरिएको आयोजनाले जनाएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले बिहीबार मेलम्चीको मुख्य प्रवेशमा क्षमापूजा गरेपछि परीक्षणका लागि पानी पठाइएको हो । मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इन्जिनियर […]

पूरा पढ्नुहोस्

पाँचौँ सलोम राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी चितवनमा सुरु

चैत १०, चितवन । पाँचौँ सलोम राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी चितवनमा सुरु भएको छ । कृषिलाई आधुनिकीरण तर्फ उन्मुख गराउनका लागि पाँचौँ कृषि औचार तथा यन्त्रिकरणको प्रदर्शनी आयोजना गरिएको हो । चैत्र ९ गतेबाट प्रारम्भ भएको प्रदर्शनीको उद्घाटन नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा गोविन्द प्रसाद शर्माले गर्नु भएको थियो । उहाँ […]

पूरा पढ्नुहोस्

हिजो मन्दिर तोडफोड गर्ने माओवादी ,आज चर्च शिलान्यास गर्दै

चैत्र ८, रुकुम । गृहजिल्ला रुकुम पश्चिम पुगेर अर्थमन्त्री जनार्दन शर्माले मुसिकोटस्थित एउटा चर्च भवनको शिलान्यास गर्नुभएको छ । हिजो बिहान मन्त्री शर्माले मुसिकोट नगरपालिकाको वडा नम्बर १ मूलखोलामा ‘मुसिकोट एजी चर्च’ भवनको शिलान्यास गर्नुभएको हो । नेपाल ख्रिष्टियन समाजका केन्द्रीय सचिव तथा मुसिकोट एजी चर्चका संस्थापक मुकुन्द शर्माले कर्णाली प्रदेश सरकारको सहयोगमा भवन निर्माण […]

पूरा पढ्नुहोस्

स्थानीय तहमा योजना कार्यन्वयन, अनुगमन, तथा मूल्याङ्कन समितिको दुई दिवसिय गोष्ठी सम्पन्न

चैत्र ८, काठमाडौँ । बाग्मती प्रदेश नीति तथा योजना आयोगद्वारा गाँउपालिका राष्ट्रिय महासंघको समन्वय तथा व्यवस्थापनमा स्थानीय तहमा योजना कार्यन्वयन, अनुगमन, तथा मूल्याङ्कन समितिको दुई दिवसिय गोष्ठी सम्पन्न भएको छ । यही चैत्र ७ र ८ गते काठमाडौँमा भएको उक्त गोष्ठी कार्यक्रममा पाँच स्थानीय तहको पाँच बर्षे समिक्षा सँगै त्यसबाट भएको उपलब्धी, योजना तर्जुमा, कार्यान्वयन, […]

पूरा पढ्नुहोस्