प्रदेश
स्वर्ण पदक बिजेता रावललाई बित्थडचिर गाउँपालिकाले पचास हजार पुरस्कारले सम्मान गर्ने
असार १५, बझाङ । भारतमा स्वर्ण पदक बिजेता रावललाई पालिकाले पचास हजार नगद सहित उच्च सम्मान गर्ने भएको छ । […]
पूरा पढ्नुहोस्
न्हुछे नारायण श्रेष्ठले पारे आफ्नो निर्वाचन क्षेत्रमा ५० भन्दा बढी याेजना
असार ९, काठमाडौं । बुढानिलकण्ठ प्रदेश सभा क्षेत्र नम्बर ४ काे ख बाट निर्वाचित माननीय न्हुक्षे नारायण श्रेष्ठले बाग्मती प्रदेशकाे बार्षिक बजेट कार्यक्रममा आफ्नाे निर्वाचन क्षेत्र ४६ वटा याेजना पारेका छन् । उनले बागमती प्रदेश सरकार मार्फत आर्थिक वर्ष आ.ब २०७९।८० बजेटमा यी कार्यक्रममा समावेश गरेका हुन १ महादेव खोला नियन्त्रणमा १० लाख २ निलो […]
पूरा पढ्नुहोस्
वागमती प्रदेशको शिक्षामा बजेट : सामुदायिक विद्यालयमा बस सञ्चालन गर्ने
असार २, हेटौंडा । वागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ प्रदेशसभाको बुधबारको वैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले प्रस्तुत गरेको बजेट ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको ल्याएको हुन । प्रदेश सरकारले खर्च व्यहोर्ने स्रोततर्फ कर तथा राजस्वबाट २७ अर्ब […]
पूरा पढ्नुहोस्
नारायणगढ जेसिज द्वारा छात्रबृती प्रदान !
नारायणगढ जेसिजले आज एक कार्यक्रमका बिचमा बालकुमारी माध्यामिक बिद्यालयमा कक्षा ५,र ७ मा अध्ययनरत २ जना बिधार्थी लाई कक्षा १० सम्म को लागी आबस्यक पर्ने किताब कपी स्टेस्नरी लगायत खाजा तथा ड्रेसहरु समेत उपलब्ध गराउने गरी छात्रबृती प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ । शाखा अध्यक्ष जेसी अमृत श्रेष्ठ ज्युको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिद्यालय […]
पूरा पढ्नुहोस्
स्वतन्त्रबाट जितेका अध्यक्ष जोशीको प्राथमिकता स्वास्थ्य र शिक्षा
जेठ१८, डोटी । नेकपा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएर डिलासैनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका सतोषप्रकाश जोशी पार्टीभित्र आफ्नो लडाईं चलिरहेको बताउँछन् । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष समेत रहेका जोशीको टिमबाट उपाध्यक्ष र पाँच वडाध्यक्षमा पनि उम्मेदवार थिए । मत परिणाम आउँदा जोशी र तीन […]
पूरा पढ्नुहोस्
बागमती प्रदेशले प्राविधिक शिक्षा सञ्चालन भइरहेका शिक्षालयहरूलाई प्रोत्साहन गर्ने
जेठ १८, काठमाडौं । बागमती प्रदेशको इच्छा, समृद्धिको लागि प्राविधिक शिक्षा’ भन्ने नाराका साथ प्राविधिक शिक्षा सञ्चालन भइरहेका शिक्षालयहरूलाई बागमती प्रदेश सरकारले प्रोत्साहन गर्ने नीति लिएको छ। माध्यामिक तहमा कृषि तथा पशु सेवासम्बन्धी विषयको अध्यापन गराउने सामुदायिक विद्यालयलाई प्रोत्साहन गरिने, औपचारिक तथा अनौपचारिक पद्धतिबाट सिकेको प्राविधिक ज्ञान, सीप र दक्षताको परीक्षण तथा प्रमाणीकरण गर्ने व्यवस्था […]
पूरा पढ्नुहोस्
बागमती प्रदेशको नीति तथा कार्यक्रम : शिक्षा र स्वास्थ्य प्राथमिकतामा
जेठ १६, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेको छ । प्रदेशलाई शिक्षाको हबको रुपमा विकास गर्दै लैजाने नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेश प्रमुख शर्माले प्रदेशभित्रका बाल विकास केन्द्रलाई स्थानीय तह र संघीय सरकारको सहकार्यमा नमूना केन्द्रको रुपमा स्तरोन्नति गर्ने, दलित, अपांग, सीमान्तकृत एवं […]
पूरा पढ्नुहोस्
विद्यार्थी परिषदद्वारा वुटवलमा दुई दिने व्यक्तित्व तथा नेतृत्व विकास तालिम
जेठ ६, वुटवल । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल वुटवल नगर एकाई समितिकाे आयाेजनामा दुई दिने व्यक्तित्व तथा नेतृत्व विकास तालिम संचालन गरेकाे छ । जेठ ५ र ६ गते वुटवल उप महानगरपालिकाकाे अलग/ अलग क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरूकाे उपस्थितिमा दुई दिवसिय जीवन उपयाेगी सीपमा आधारित व्यक्तित्व विकास तालिम वुटवल बहुमुखी क्याम्पसकाे कार्यक्रम हलमा संचालन गरिएको […]
पूरा पढ्नुहोस्
केपी ओलीकाे गृहनगरमा एमाले पराजित , राप्रपा विजयी
जेठ ६, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा गठबन्धन दलका साझा उमेदवार राम थापा नगर प्रमुखमा निर्वाचित भएका छन्। नेकपा एमालेकी उमेदवार गीता अधिकारीलाई पराजित गर्दै थापाले प्रमुखमा बाजी मारेका हुन्। दमक नगरपालिकामा यसअघि उपप्रमुख रहेकी अधिकारीलाई एमालेले पाँचदलीय गठबन्धनविरुद्ध बलियो प्रतिस्पर्धीका रुपमा चुनावी मैदानमा उतारेको थियो। सत्तारुढ दलको प्रस्ताव […]
पूरा पढ्नुहोस्
गोकर्णेश्वर ५ को वडा अध्यक्षमा नारायण बहादुर सुवेदीको फराकिलो अग्रता
२ ज्येष्ठ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार नारायण बहादुर सुवेदीले फराकिलो अग्रता लिएका छन् । ७०० मत गणना हुँदा कांग्रेसका सुवेदीले ३४२ मत प्राप्त गर्दा एमालेका तारा कुमारी सिम्खडा पुडासैनीले १५९ मत पाएकी छिन् । सुवेदी पुडासैनी भन्दा १८३ मतले अगाडी छन् । यसैगरी मेयरमा कांग्रेसले २८६ […]
पूरा पढ्नुहोस्







