प्रदेश

विद्यार्थी परिषद् नेपालको राष्ट्रिय पूर्णकालिक वर्ग पोखरामा सम्पन्न

चैत्र ७, पोखरा । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको राष्ट्रिय पूर्णकालिक वर्ग पोखरामा सम्पन्न भएको छ । यही चैत्र  ४, ५ र ६ गते कार्यकर्ताहरुलाई वैचारिक रुपमा सशक्त बनाउनका लागि पोखराको भलाम हरिहर गुफा एवं आश्रममा चार दिवसिय वर्ग सम्पन्न भएको हो । विगत २७ बर्ष देखि कलेज विश्वविद्यालयमा निरन्तर कार्य गर्दे आईरहेको विद्यार्थी परिषद्ले संगठनको […]

पूरा पढ्नुहोस्

लेटाङ घटना बारे थप जानकारी

  चैत्र ७, लेटाङ । शुक्रबार होलीको दिन लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेल कक्षा ७ मा अध्ययन गर्ने एक जना छात्राको घरमा पुगेका रहेछन् । विद्यार्थीसँग पानी मागेपछि उनले दिइछन् । घरमा एक्लै भएकी छात्रालाई पानी दिने क्रममा शिक्षकले सुम्सुम्याउने र जबरजस्ती गर्न खोजेछन् । बालिकाले प्रतिकार गरेपछि अरु […]

पूरा पढ्नुहोस्

दुखद समाचार: घाँटीमा छुरा हानी एक महिला प्रहरीको हत्या

चैत्र ६, विराटनगर।  मोरङको लेटाङ नगरपालिकामा विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा भएको तनावमा एक महिला प्रहरीको मृत्यु भएको छ। लेटाङ-५ खेरुवास्थित आइतबार शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएसँगै आक्रोशित गाँउलेले विद्यालय घेरेका थिए। नगरपालिकाका प्रमुख शंकर राईका अनुसार घटना भएपछि उग्र भएको भीड […]

पूरा पढ्नुहोस्

दुई महिनाभित्र टाङ्गिया बस्तीका जनतालाई बिजुली उपलब्ध हुने

चैत्र २, बारा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दुई महिनाभित्र जीतपुर सिमरा उपमहानगरपालिका–१६, टाङ्गिया बस्तीका जनतालाई बिजुली उपलब्ध गराउने बताएकी छन् । आफूले मन्त्रालय सम्हालेलगत्तै टाङ्गिया बस्तीका जनता बिजुली बत्तीको माग लिएर मन्त्रालय आएको स्मरण गर्दै उनले जनताका माग सम्बोधन गर्ने बचनअनुसार नै निर्णय गरेर कार्यान्वयनको चरणमा पुर्‍याइएको जानकारी दिइन् । निजगढ […]

पूरा पढ्नुहोस्

जजिरा एयरवेजले भैरहवाबाट कुवेत पहिलाे उडान भर्दै

फागुन ३० , काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एयरवेजले पहिलो व्यावसायिक उडान भर्ने भएको छ। जजिराले आगामी जेठ २ गते (बुद्ध जयन्ती)देखि नियमित उडान गर्नेगरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिएको छ। प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार जजिराले दैनिक एक नियमित उडान गर्नेगरी निवेदन दिएको छ।    […]

पूरा पढ्नुहोस्

आर्को दुखद खबर एकै परिवारका पाँच जना बेहोस, एक जनाको ज्यान गयाे

फागुन २४, काठमाण्डाै । काठमाण्डौको नागार्जुनमा बेहोस अवस्थामा भेटिएका पाँच जनामध्ये एक जनाको ज्यान गएको छ । अरु चार जनाको उपचार भइरहेको छ । नागार्जुन नगरपालिका–६ रामकोटमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा भेटिएका र काठमाण्डौ महानगरपालिका डल्लु स्थायी घर भइ डेरामा रामकोट बस्दै आएका ३३ वर्षीय सुवर्णमान प्रधानको उपचारका क्रममा ज्यान गएको महानगरीय प्रहरी […]

पूरा पढ्नुहोस्

एक नम्वर प्रदेशको नाम सगरमाथा राख्न विद्यार्थी परिषद्को माग

 फागुन २२, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले  एक नम्बर प्रदेशकाे नाम सगरमाथा प्रदेश राख्नका लागि सुझाव दिएको छ । एक नम्बर प्रदेशकाे नामाकरण गर्नका लागि  प्रदेश संसदमा बहस चलि रहेकाे समयमा आइतवार एक नम्बर प्रदेशकाे मुख्यमन्त्री राजेन्द्र राईलाई भेटेर विद्यार्थी परिषद् प्रदेश समितिले एक नम्बर प्रदेशकाे नाम सगरमाथा प्रदेश राख्नका लागि सुझाव पत्र पेश […]

पूरा पढ्नुहोस्

चैत्रमा तेस्रो जुम्ला रारा म्याराथन हुदै

फागुन २०, काठमाडौँ  । तेस्रो जुम्ला रारा म्याराथन हुने भएको छ। कर्णाली खेलकुद क्लबको आयोजनमा म्याराथन हुन लागेको हो । राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गरी आयोजक क्लबले चैत २६ गते रारा जुम्ला म्याराथन हुने जानकारी दिएको हो। म्याराथनमा व्यावसायिक खेलाडीका साथै पदयात्रा गर्न चाहने १६ वर्षभन्दा माथिका शारीरिक रुपमा सक्षम व्यक्ति सहभागी हुन सक्ने आयोजकले जनाएको […]

पूरा पढ्नुहोस्

किर्ते पि.सि.आर बनाएको भन्ने आराेप प्रती देव हस्पिटलकाे खण्डन

माघ २४, काठमाडौं । देव हस्पिटल प्रा.लिले किर्ते पि.सि.आर गरेकाे भन्दै हस्पिटलकाे बदनाम गरेकाे विषयलाई खण्डन गरेकाे छ । २७ गते देव हस्पिटल प्रा.लिले किर्ते गरेर फेक पि.सि.आर रिपोर्ट बनाएकाे भन्दै चितवनकाे मिडियाहरूमा समाचार छापिएकाे विषय प्रती देव हस्पिटलकाे ध्यानाकर्षण भएको भन्दै आज एउटा प्रेस विज्ञप्ति जारि गरेर त्यस्तो किर्ते कार्यमा हस्पिटल काे हुने पनि […]

पूरा पढ्नुहोस्

ग्रामिण विकास लघुवित्तले माग्यो सिईओ , मासिक तलब १ लाख २० हजार (हेर्नुहोस सूचना सहित)

माघ २३ गते । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमु्ख कार्यकारी अधिकृत (सिइओ) पदपूर्ति गर्नको लागि आवेदन खुल्ला गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थामा रिक्त रहेको सिईओ पदमा खुला प्रतियोगिताद्धारा पदपूर्ति गर्ने जनाएको हो । कम्पनीको सिइओ पदका लागि न्यूनतम स्नकोत्तर तह उत्तीर्ण भएको हुनुपर्ने कम्पनीले जनाएको छ । मासिक तलब १ लाख […]

पूरा पढ्नुहोस्