शिक्षा
विश्वविद्यालयमा राजनीतिक हस्तक्षे बन्द गर्न पूर्व उपकुलपतिहरूको आग्रह
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा गुणस्तरीय शिक्षा दिन सके नेपाली विद्यार्थीहरू अध्ययनका लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने बताएका छन् । काँग्रेस शिक्षा विभागले सोमवार काठमाडौँमा आयोजना गरेको उच्च शिक्षा नीति विषयक विमर्श कार्यक्रममा शिक्षाको गुणस्तर सुधार गरी स्वदेशका साथै विदेशी विद्यार्थीका लागि समेत नेपाललाई शिक्षाको हब बनाउनुपर्ने बताएका हुन् । यसैगरी सभापति देउवाले […]
पूरा पढ्नुहोस्
सहमति भए अनुसार शिक्षा ऐन कार्यान्वयन गर्न शिक्षकसँग थप वार्ता गरिरहेका छाैँ : शिक्षामन्त्री पन्त
काठमाडाैँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग सहमति भएकाे शिक्षा ऐन कार्यान्वयन गर्ने विषयमा सरकारले शिक्षकसँग थप वार्ता गरिरहेकाे बताएका छन्। समितिको बैठकमा बोल्दै मन्त्री पन्तले शिक्षकसँग भएका सहमति कार्यान्वयन गर्न सरकार आर्थिक रूपमा सरकार दबाबमा परेता पनि सहमतिलाई शिक्षा विधेयकमा कसरी समेट्ने भन्ने विषयमा छलफल भइरहेको बताएका हुन्। विधेयकमा रहेका विभिन्न विषयमा सरकारको धारणा […]
पूरा पढ्नुहोस्
सेवा र विकासका लागि युवाद्वारा देशभर छात्रवृत्ति वितरण
पाेखरा, जेठ १३ । ‘सेवा र विकासका लागि युवा’ संस्थाले ओरेगन नेपाली समाज, अमेरिकाको आर्थिक सहयोगमा देशभर गरिब, विपन्न र जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गर्दै छात्रवृत्ति वितरण गरिरहेको छ। संस्थाले हालै कास्की जिल्लाको पोखरास्थित श्री सितलादेवी सामुदायिक माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र सम्राट बराललाई एक सय अमेरिकी डलर बराबरको छात्रवृत्ति प्रदान गरेको छ। संस्थाका […]
पूरा पढ्नुहोस्
ओरेगन समाजको आर्थिक सहयोगमा नेपालका दुर्गम विद्यालयका छात्रछात्रालाई छात्रवृत्ति वितरण
काठमाडौं । सेवा र विकासका लागि युवाको समन्वयनमा, अमेरिकास्थित ओरेगन नेपाली समाजको आर्थिक सहयोगमा पोखरा कास्कीस्थित श्री नव प्रभात माध्यामिक विद्यालयका कक्षा ९ मा अध्ययनरत छात्रा निखत खातुनलाई छात्रवृत्ति वितरण गरिएको छ। कार्यक्रममा सेवा र विकासका लागि युवाका केन्द्रिय कार्यक्रम संयोजक प्रकाश कुमार शर्मा, कास्की जिल्ला संयोजक भुपेन्द्र महरा, प्राज्ञिक विद्यार्थी परिषद नेपालका राष्ट्रिय सचिव […]
पूरा पढ्नुहोस्महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला
काठमाडौं । तत्कालीन सभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणी मुद्दा हालेर कारागारसम्म पुर्याउने स्वास्थ्यकर्मी रोशनी शाही मृत फेला परेकी छन् । शाही आज भक्तपुरमा मृत फेला परेकी हुन् । श्रीमान् घरबाहिर भएको बेला उनी डेरा गरी बस्ने भक्तपुरको सूर्यविनायक-२ वृहस्पतिमार्गको घरमा मृत फेला परेकी हुन् । डेरामै रहेका श्रीमान् काम विशेषले कोठाबाहिर निस्किएका थिए । फर्किंदा […]
पूरा पढ्नुहोस्३०औं दीक्षान्त समारोह गर्दै काठमाडौँ विश्वविद्यालय, अनलाइन आवेदन बुझाउने अन्तिम म्याद आइतबारसम्म
काठमाडौँ । काठमाडौँ विश्वविद्यालयले आउँदो ३० जेठ मा ३०औं दीक्षान्त समारोह (दोस्रो चरण) आयोजना गर्दैछ । विश्वविद्यालयले स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, म्यानेजमेन्ट, मेडिकल साइन्सेज तथा साइन्स एन्ड टेक्नोलोजीबाट स्नातक, स्नातकोत्तर र एमफिल तह उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि दीक्षान्त समारोह आयोजना गर्न लागेको हो । समारहोमार्फत दीक्षित हुन चाहनेले ११ जेठ अर्थात् भोलिसम्म आवेदन फाराम […]
पूरा पढ्नुहोस्
चितवनको माडीमा कक्षा ८ का छात्रलाई छात्रवृत्ति वितरण
चितवन । चितवन जिल्लाको माडी नगरपालिकामा अवस्थित श्री बाल कल्याण आधारभूत विद्यालयका कक्षा ८ मा अध्ययनरत छात्र शुसाङ्क सुवेदीलाई छात्रवृत्ति प्रदान गरिएको छ। ‘सेवा र विकासका लागि युवा’ नामक संस्थाको समन्वय र अमेरिकास्थित ओरेगन नेपाली समाजको आर्थिक सहयोगमा उक्त छात्रवृत्ति वितरण गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै कोषाध्यक्ष सापकोटाले विद्यार्थीहरूलाई देशका गहना र भविष्यका कर्णधारको रूपमा […]
पूरा पढ्नुहोस्
चामुण्डा माविमा शिक्षकहरूलाई ल्यापटप वितरण कार्यक्रम सम्पन्न
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाअन्तर्गत रहेको चामुण्डा माध्यमिक विद्यालयले आफ्ना विद्यालयमा कार्यरत शिक्षक–शिक्षिकाहरूलाई ल्यापटप वितरण गरेको छ । विद्यालय प्राङ्गणमा आयोजित विशेष समारोहबीच उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा ज्येष्ठ नागरिक, स्थानीयवासी, अभिभावक र विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो। वितरण कार्यक्रमको संयोजन पूर्व गाविस अध्यक्ष गोपाल बरालले गर्नुभएको थियो भने गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपक […]
पूरा पढ्नुहोस्
हार्वर्डमा विदेशी विद्यार्थीहरूको प्रवेशमा ट्रम्प प्रशासनको रोक
वासिङ्टन डिसी । अमेरिकाको ट्रम्प प्रशासनले विश्वकै प्रतिष्ठित हार्वर्ड विश्वविद्यालयको अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्ने अनुमतिपत्र (स्टुडेन्ट एन्ड एक्सचेन्ज भिजिटर प्रोग्राम सर्टिफिकेसन) खारेज गरिदिएको छ । यो कदमले विश्वविद्यालय र प्रशासनबीच चर्किएको असमझदारीलाई थप उत्कर्षमा पुर्याएको छ भने हजारौं अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भविष्य अनिश्चित बनेको छ । अमेरिकाको आन्तरिक मामिला हेर्ने डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीकी प्रमुख क्रिस्टी […]
पूरा पढ्नुहोस्
विद्यालयमै पुगेर दुर्व्यसनविरुद्ध प्रहरी अभियान
नेपाल प्रहरीले दुर्व्यसनविरुद्ध विद्यालयस्तरमै पुगेर जनचेतना कार्यक्रम सञ्चालन गर्न थालेको छ। बाल्यावस्थादेखि नै दुर्व्यसनले पार्ने असर र खराब प्रभावका बारेमा जानकारी गराउँदा प्रभावकारी हुने भएकाले विद्यालयमै पुगेर विद्यार्थीलाई सचेतना कार्यक्रम अभियान चलाइएको प्रहरीले जनाएको छ। यसै क्रममा इलाका प्रहरी कार्यालय कटारीले कटारी नगरपालिका ८ मरुवा माध्यमिक विद्यालयमा जनचेतना कार्यक्रम सञ्चालन गरेको छ। बिहीबार आयोजित एकदिने […]
पूरा पढ्नुहोस्







