शिक्षा

नवलपुरकाे जनक मा.विका दुई विद्यार्थीलाई सेवाद्वारा छात्रवृत्ति वितरण

  काठमाडौं । सेवा र विकासका लागि युवाको समन्वय र ओरेगन नेपाली समाज अमेरिकाको आर्थिक सहयोगमा नवलपुर गैडाकोटमा रहेको श्री जनक नमुना माध्यमिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । जनक नमुनाकाे कक्षा ९ मा अध्ययनरत छात्रा स्मृति राउत थारु र करिना बिश्वकर्मालाई छात्रवृत्ति वितरण गरेको सेवाले जनाएको छ। कार्यक्रममा बोल्दै सेवा र विकासका लागि […]

पूरा पढ्नुहोस्

सेवा विकासका लागि युवाद्वारा ककनी गाउँपालिकाका ५ विद्यालयमा शैक्षिक सामग्री वितरण

काठमाडौं । सेवा विकासका लागि युवाद्वारा ककनी गाउँपालिकाका ५ विद्यालयमा शैक्षिक सामग्री वितरण कार्य सम्पन्न गरेको छ । सेवा र विकासका लागि युवाले नुवाकोटकाे ककनी गाउँमामा रहेकाे श्री काउले देवी ककनी ब्राइटर मा.वि, श्री विरेन्द्र प्राथमिक विद्यालय, श्रीसरस्वती माध्यमिक विद्यालय, श्री जालपादेवि आधारभूत विद्यालय, र श्री गणेश प्राथमिक विद्यालयका ६५६ जना विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरूलाई […]

पूरा पढ्नुहोस्

शिक्षा समितिको बैठक आज बस्दै, उपसमितिको प्रतिवेदन माथि छलफल हुने

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दै छ । विद्यालय शिक्षा विधेयक २०८० का सम्बन्धमा गठित उपसमितिले जेठ ४ गते प्रतिवेदन बुझाएपछिको आज २ बजे पहिलो बैठक बस्ने भएको हो । समितिको अबका बैठकमा उपसमितिले बुझाएको प्रतिवेदन माथि छलफल हुनुका साथै सहमति जुट्न बाँकी रहेका बुँदाहरूमा छलफल हुनेछ । जेठ ४ गते बसेको […]

पूरा पढ्नुहोस्

सेवा र विकासका लागि युवाद्वारा गुरुकुलमा शैक्षिक सामग्री वितरण

तनहुँ  । सेवा र विकासका लागि युवाद्वारा आयोजित श्रीपरमानन्द संस्कृत गुरुकुलमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । तनहुँ देवघाटस्थित श्रीहरिहर सन्न्यास आश्रमद्वारा सञ्चालित सो गुरुकुलमा अध्ययनरत ५०० विद्यार्थीहरूलाई प्राज्ञिक विद्यार्थी परिषद्को समन्वयमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको हो ।   मंगलवार सेवा र विकासका लागि युवाले यस वर्ष २ हजार ५ सय […]

पूरा पढ्नुहोस्

प्यानले दाेस्रो राष्ट्रिय शिखर सम्मेलनमा ‘प्यान अर्वाड २०८२’ आयोजना गर्ने

काठमाडौँ –  प्रधानाध्यापक संघ नेपाल (प्यान) ले ‘दोस्रो राष्ट्रिय शिखर सम्मेलन २०८२’ र ‘प्यान अर्वाड २०८२’ आयोजना गर्ने भएको छ। यस दोस्रो राष्ट्रिय सम्मेलन २०८२ जेष्ठ २३ र २४ गते पोखराको सभागृहमा आयोजना गर्ने भएको हो। प्यानले प्रत्येक वर्ष फरक-फरक प्रदेशमा थीम आधारित राष्ट्रिय सम्मेलन आयोजना गर्दे आएको छ।यस सम्मेलनमा १ हजार प्रधानाध्यापक, शिक्षाविद, पालिका प्रमुखहरू, विदेशी प्रतिनिधिहरू […]

पूरा पढ्नुहोस्

विद्यालय शिक्षा विधेयकमा छलफल गर्न बाँकी छ, हतारमा टीकाटिप्पणी नगरौँ : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षा विधेयकका सवालमा उपसमितिकोले बुझाएको प्रतिवेदनमा छलफल नै गर्न बाँकी रहेको बताउँदै हतारमा टीकाटिप्पणी गर्न नहुने बताएका छन् । सोमवार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सबै विषय टुङ्गो नलाई सकेकोले हतारमा टीकाटिप्पणी गर्न नहुने बताएका हुन् । उनले भने ‘उपसमितिले आफ्नो प्रतिवेदन दिएको छ ।मैले पनि […]

पूरा पढ्नुहोस्

विदेशीपन झल्किने विद्यालयको नाम परिवर्तन गरी नेपालीमा राख्नैपर्ने

काठमाडौँ । नेपालमा विद्यालय स्थापना गर्दा वा हाल सञ्चालनमा रहेका विद्यालयको नाम परिवर्तन गर्दा नेपालीपन झल्किने नाम राख्नुपर्ने प्रस्ताव विधेयकमा गरिएको छ । विदेशीपन झल्किने गरी नाम राखेर सञ्चालनमा रहेका विद्यालयले नाम परिवर्तन गर्नैपर्ने व्यवस्था पनि राखिएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न गठन गरेको एमाले सांसद छविलाल […]

पूरा पढ्नुहोस्

विराटनगर, जनकपुर र बुटलका विद्यार्थीलाई प्रतिव्यक्ति सय डलर छात्रवृत्ति वितरण

विराटनगर, जनकपुर र बुटलका विद्यार्थीलाई १ डलर छात्रवृत्ति वितरण काठमाडौं । सेवा र विकासका लागि युवाले एकै साथ बुटवल विराटनगर र जनकपुरकाे अलग अलग विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ । ओरेगन नेपाली समाज अमेरिकाकाे सहयोगमा सेवा र विकासका लागि युवाले गरिब र जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गर्दै उक्त छात्रवृत्ति वितरण गरेकाे हाे । […]

पूरा पढ्नुहोस्

ओरेगन समाजकाे सहयोग र सेवाकाे समन्वयमा दाङ र कीर्तिपुरकाे विद्यार्थीलाई छात्रवृत्ति वितरण

  काठमाडौं । ओरेगन नेपाली समाज अमेरिकाकाे आर्थिक सहयोगमा काठमाडौं कीर्तिपुर र दाकाे तुल्सिपुरकाे विद्यालयमा अध्ययनरत तीन विद्यार्थीलाई सेवा र विकासका लागि युवाकाे समन्वयमा छात्रवृत्ति वितरण गरिएको छ । शुक्रबार जेठ १ गते सेवा र विकासका लागि युवाको समन्वय र ओरेगन नेपाली समाज अमेरिकाको आर्थिक सहयोगमा काठमाडौकाे किर्तिपुरमा रहेको श्री बाघभैरव मा.विकाे कक्षा ९ मा […]

पूरा पढ्नुहोस्

कांग्रेस नेता बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर, सांसद् पद स्वतः निलम्बन

जेठ १ गते, काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स घोटालामा उनी संलग्न भएको जिकिरसहित बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारका अनुसार बस्नेतसहित अन्य १५ जना र कम्पनी उपर बिगो ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी […]

पूरा पढ्नुहोस्