शिक्षा

शिक्षा विधेयक: शिक्षकको दलगत सङ्गठन खारेज, शिक्षक महासंघ मात्रै रहने

प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको उपसमितिमा शिक्षा विधेयकमा शिक्षकको दलगत सङ्गठन खारेज गर्ने सहमति जुटेको छ । शिक्षकहरू राजनीति दलभन्दा टाढा हुनुपर्ने कुरा उठिरहेका बेला उपसमितिले दलगत सङ्गठन खारेज गरेर शिक्षक महासंघ मात्रै रहने प्रस्ताव गरेको छ । यसमा सबै उपसमिति सदस्यहरूले सहमति जनाएका छन् । पूर्वशिक्षा मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद […]

पूरा पढ्नुहोस्

पाथीभरामा केबलकार निर्माण अघि बढाउने बाटो खुल्यो

काठमाडौं– सर्वोच्च अदालतले ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म थालिएको केवलकार निर्माणलाई अघि बढाउने बाटो खोलिदिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेसँगै केबलकार निर्माण अघि बढाउने बाटो खुलेको हो । गत चैत ७ गते दायर रिटमा सर्वोच्चले चैत १३ गते हालसम्म […]

पूरा पढ्नुहोस्

अब जुनसुकै विषयबाट १२ उत्तीर्ण गरेकाले सीए पढ्न पाउने

काठमाडौं : नेपालमा अब जुनसुकै विषयबाट १२ उत्तीर्ण गरेकाले चार्टर्ड एकाउन्टेन्सी (सीए) पढ्न पाउने भएका छन्। यससँगै अब १२ कक्षामा २ जिपिए ल्याएका विद्यार्थीले समेत सीए अध्ययन गर्न पाउने छन्। जबकी यसअघि तोकिएको विषय लिएर जीपीए २.४० ल्याएर १२ उत्तीर्ण गरेकाले मात्रै अध्ययन गर्न पाउने प्रावधान थियो। लेखा व्यवसायको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले […]

पूरा पढ्नुहोस्

सेवा विकासकाे समन्वयमा ओरेगन नेपाली समाजद्वारा तिलाेत्तमा मा.विका विद्यार्थीलाई छात्रवृत्ति वितरण

बुटवल । सेवा र विकासका लागि युवाको समन्वय र ओरेगन नेपाली समाज अमेरिकाको आर्थिक सहयोगमा बुटवलमा छात्रवृत्ति वितरण गरिएको छ । बुटवलमा रहेको श्री तिलोत्तमा माद्यामिक विद्यालयकाे कक्षा ९ मा अध्ययनरत विद्यार्थी जमुना खत्रीलाई छात्रवृत्ति वितरण गरिएको हाे । छात्रवृत्ति वितरण कार्यक्रममा रुपन्देही जिल्ला संयोजक सुवेन्द्र प्रसाद यादव ,प्रमुख अतिथि विद्यालयका सहायक प्रधानाध्यापक केशव पन्थी […]

पूरा पढ्नुहोस्

विद्यालय शिक्षा ऐनमा राहत शिक्षकका माग सम्बोधन नभए आन्दोलन गर्ने

बैशाख । नेपाल राहत शिक्षक केन्द्रीय समितिले विद्यालय शिक्षा ऐनमा राहत शिक्षकहरूका माग सम्बोधन नभए “गर या मर“ को आन्दोलन घोषणा हुने भन्दै सदस्य शिक्षकहरूलाई तयारीमा रहन आग्रह गरेको छ । बैशाख २७ गते बसेको केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्दै सम्भावित घटनाक्रमलाई ध्यानमा राखी सबै पालिका समिति, जिल्ला समिति र प्रदेश समितिले छलफल गरी […]

पूरा पढ्नुहोस्

विदुुषी योगमाया आयुुर्वेद विश्वविद्यालयका पदाधिकारीको सपथ

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विदुुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरुको आज पद तथा गोपनीयताको सपथ भएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा आज आयोजित कार्यक्रममा विश्वविद्यालयका अध्यक्ष डा अर्जुुन कार्की, कुुलपति प्रा डा रमेशकुमार ढुंगेल र रजिष्ट्रार डा डम्बरध्वज चेम्जोङले सपथ लिनुुभएको हो । नयाँ कानुनी व्यवस्थानुुसार शिक्षा, विज्ञान तथा […]

पूरा पढ्नुहोस्

इजिप्ट र बंगालादेशमा छात्रवृत्तिमा अध्ययनका लागि आवेदन माग

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । इजिप्ट र बंगालादेशमा स्नातक र स्नातकोत्तर तहका लागि विभिन्न विषयमा आवेदन माग गरेको हो । छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूले जेठ ९ गतेसम्म आवश्यक कागजातहरू सहित आवेदन दिनुपर्ने छ । इजिप्टका लागि छात्रवृत्ति सम्बन्धी सूचना यहाँबाट हेर्न सकिन्छ । बंगालादेशका लागि छात्रवृत्ति […]

पूरा पढ्नुहोस्

विद्यार्थीको पार्ट टाइम रोजगारीमा समय सीमा नतोकियोस् : सोबिता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले विद्यार्थीलाई अतिरिक्त रोजगारी (पार्ट टाइम जब) को व्यवस्थामा कुनै समयसीमा नलगाइ कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् । सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि राखेको संशोधनमाथिको छलफलमा भाग लिने क्रममा उनले यस्तो ध्यानाकर्षण गराएकी हुन् । सरकारले नीति तथा कार्यक्रमको बुँदा नम्बर ६७ मा […]

पूरा पढ्नुहोस्

आज शिक्षा समिति बैठक बस्दै, विद्यालय शिक्षा विधेयक माथि छलफल हुने

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो ३ः३० बजेका लागि बोलाइएको छ । बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धमा गठित उपसमितिको कार्य प्रगति प्रस्तावमाथि छलफल हुनेछ । उपसमितिले विधेयकमाथिको दफावार छलफल सकाएको छ। दफावार छलफल सकेपछि समिति सचिवालयले प्रतिवेदन लेखनको कार्य अघि बढाएको छ। प्रतिवेदन […]

पूरा पढ्नुहोस्

भर्ना गरिदिने भन्दै विद्यार्थीको पैसा ठगी गर्ने अनेरास्ववियुका नेता क्याम्पसबाट निकालिए

काठमाडौं । बुटवल बहुमुखी क्याम्पसले विद्यार्थीसँग पैसा उठाएर ठगी गर्ने एक विद्यार्थी नेतालाई निलम्बन गरेको छ । बीए चौथोँ वर्षमा अध्ययनरत विद्यार्थी एवं एमाले निकट अनेरास्ववियुका विद्यार्थी नेता विवेक कुँवरले विद्यार्थीहरुसँग भर्ना गरिदिने, फारम भरिदिने भन्दै पैसा उठाउने तर काम नगर्ने गुनासो र उजुरीपछि निलम्बन गरिएको हो । क्याम्पस प्रमुख डा. अरुणकुमार क्षत्रीले विज्ञप्ति जारी गर्दै […]

पूरा पढ्नुहोस्