शिक्षा

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा एसईईको उत्तरपुस्तिका परीक्षण सुरु भएको छ। परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)का अनुसार शनिबार परीक्षणको काम सुरु भएको हो। सबै ठाउँबाट परीक्षणको काम धमाधम भइरहेको छ। शनिबारदेखि नै परीक्षण सुरु भएको हो,’ परीक्षा नियन्त्रक डा.गणेशप्रसाद भट्टराईले भने। उनका अनुसार ५० ठाउँबाट उत्तरपुस्तिका परीक्षण भइरहेको छ। बोर्डले असार पहिलो साता नजिता सार्वजनिक […]

पूरा पढ्नुहोस्

शिक्षकहरुका माग सम्बोधनका सन्दर्भमा मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक

काठमाडौं । सरकारले शिक्षकहरूका माग सम्बोधन गर्नका लागि मन्त्रिपरिषद् बैठकबाट गरेका निर्णयहरू सार्वजनिक गरेको छ । सरकारले गरेका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार २१ वैशाखमा सार्वजनिक गरेका हुन् । शिक्षक र सरकारबिच भएका सहमतिहरुलाई १७ वैशाखको मन्त्रिपरिषद् बैठकबाट सम्बोधन गरिएको थियो । २५ चैतदेखि शैक्षिक हड्ताल गरी काठमाडौं केन्द्रित […]

पूरा पढ्नुहोस्

काठमाडौँ वर्ल्ड स्कुल परीक्षा केन्द्रबाट कक्षा १२ को प्रश्न पत्र आउट भएपछि अनुसन्धान

काठमाडौँ। भक्तपुरको गुण्डुमा रहेको काठमाडौँ वर्ल्ड स्कुलमा कक्षा १२ को प्रश्न पत्र आउट भएपछि अनुसन्धान सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड र जिल्ला प्रशासन कार्यालयको टोलीले छानबिन थालेको हो । काठमाडौँ वर्ल्ड स्कुलको परीक्षा केन्द्र चाणक्य कलेजमा पुगेर टोलीले अनुसन्धान थालेको हो । आज बिहान परीक्षा सुरु हुनुअघि नै विद्यार्थीको हातमा प्रश्न पत्र पुगेको […]

पूरा पढ्नुहोस्

विश्वविद्यालयले गुणस्तर र विद्यार्थी संख्याका आधारमा अनुदान पाउने

काठमाडौँ । सरकारले विश्वविद्यालय अनुदान प्रणालीमा सुधार गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विश्वविद्यालय अनुदान प्रणालीमा सुधार गरी विद्यार्थी संख्या गुणस्तर र संस्थाको दिगोपनको आधारमा वितरण गरिने बताए । यस्तै, उच्च शिक्षालाई अनुसन्धानमा आधारित बनाइनेछ । विश्वविद्यालयको शासकीय प्रणालीमा सुधार गरिने, शैक्षिक गुणस्तरको राष्ट्रिय मापक तयार पारिने […]

पूरा पढ्नुहोस्

विद्यार्थीका लागि ‘पढ्दै कमाउने’ कार्यक्रम ल्याउने घोषणा

काठमाडौं । गठबन्धन सरकारले अबदेखि विद्यार्थीहरूलाई ‘पढ्दै कमाउने’ कार्यक्रम ल्याउने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले केपी ओली नेतृत्वको सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचनका क्रममा पाठ्यक्रम परिमार्जन गर्ने घोषणा गरे । उनले अबदेखि ‘पढ्दै कमाउने’ नीति लागू गर्न लागिएको बताएका छन् । राष्ट्रपति पौडेलले शुक्रबार संघीय संसद्‍मा पेस गरेको सरकारको नीति तथा […]

पूरा पढ्नुहोस्

निजगढ गाैरी शंकर स्ववियुले क्याम्पसकाे विकासका लागि जनप्रतिनिधिसँग माग्याे आर्थिक सहायता

बारा । निजगढकाे गाैरी शंकर क्याम्पसकाे स्ववियु टिमले बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित प्रतिनिधि सभा सदस्य अच्युत मैनालीलाई गाैरी शंकर क्याम्पसकाे विकासका लागि केन्द्र सरकारबाट आर्थिक सहायताकाे लागि माग पत्र बुझाएको छ । बिहिवार नेकपा एमाले निजगढ नगर कमिटिकाे अधिवेशनमा सहभागी हुन आएका मैनालीलाई स्ववियु अध्यक्ष बालकृष्ण हुमागाईंले गाैरी शंकर क्याम्पस अहिले […]

पूरा पढ्नुहोस्

ओडिसाको केआईआईटीमा अर्की नेपाली छात्राको शंकास्पद मृत्यु

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत अर्की नेपाली छात्राको  विहीवार शंकास्पद मृत्यु भएको छ । वीरगञ्जकी १९ बर्षीय छात्रा प्रिसा साह छात्राबासस्थित आफ्नै कोठामा मृत भेटिएकी हुन्। उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । नयाँदिल्लीस्थित नेपाली राजदुताबासका काउन्सिलर सञ्जिब शर्मा दासका अनुसार स्थानीय प्रहरीले उनको आत्महत्या भएको हुनसक्ने आशंका गरेको छ […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषद्ले मनायो वैशाख १८ मा देशभर ‘राष्ट्रिय विद्यार्थी दिवस’

काठमाडौं  । प्राज्ञिक विद्यार्थी परिषद्ले देशभर राष्ट्रिय विद्यार्थी दिवस मनाएकाे छ । विद्यार्थी परिषद्ले  आफ्नो स्थापना कालदेखि  नै वैशाख १८ गते लाई राष्ट्रिय विद्यार्थी दिवसकाे रूपमा मनाउँदै आइरहेकोले यस वर्ष पनि परिषद्ले राष्ट्रिय विद्यार्थी दिवस मनाएकाे परिषद्ले जनाएको छ । विद्यार्थी दिवसकाे अवसरमा परिषद्ले देशभरकाे विभिन्न नगर एकाईहरूमा रचनात्मक गतिविधिहरू गरेर मनाएकाे छ । साे […]

पूरा पढ्नुहोस्

शिक्षक–कर्मचारीले आजै थप आन्दोलन घोषणा गर्ने

काठमाडौं । विद्यालय शिक्षक कर्मचारी परिषद्ले आजै नयाँ आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ । नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा बसेको आकस्मिक बैठकले आजै साँझ ७ बजे आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको हो । सरकारसँग भएको सहमतिबारे जानकारी गराउन आयोजित कार्यक्रममा विद्यालय शिक्षक कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए । ‘हामी आजै […]

पूरा पढ्नुहोस्

सहमति पछि राेकियाे आन्दोलन, भाेलिदेखि नै सबै विद्यालय सुचारु हुने

काठमाडौँ । सरकार र शिक्षकहरुबीच सहमति भएसँगै शिक्षकहरुले आन्दोलन रोक्ने भएका छन् । सरकारसँग सहमति भएसँगै आन्दोलन रोक्ने नेपाल शिक्षक महासंघले बताएको हो । महासङ्घले एक विज्ञप्ति जारी गर्दै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति र सत्तापक्षका प्रमुख सचेतकहरुले नयाँ विद्यालय शिक्षा ऐन २०८२ आषाढ १५ गतेभित्र प्रतिनिधि सभाबाट पारित गर्ने लिखित प्रतिबद्धता व्यक्त […]

पूरा पढ्नुहोस्