- १९ बैशाख २०८२, शुक्रबार १६:२९
काठमाडौं । गठबन्धन सरकारले अबदेखि विद्यार्थीहरूलाई ‘पढ्दै कमाउने’ कार्यक्रम ल्याउने घोषणा गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले केपी ओली नेतृत्वको सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचनका क्रममा पाठ्यक्रम परिमार्जन गर्ने घोषणा गरे । उनले अबदेखि ‘पढ्दै कमाउने’ नीति लागू गर्न लागिएको बताएका छन् ।
राष्ट्रपति पौडेलले शुक्रबार संघीय संसद्मा पेस गरेको सरकारको नीति तथा कार्यक्रममा सरकारको उक्त तयारीबारे जानकारी दिएका हुन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्