शिक्षा

एनओसी शाखामा विद्यार्थीको नाराबाजी : हाम्रो बाटो नछेक

दक्षिण कोरियाको लागि डी–२ र डी–४ भिसाको अध्ययन अनुमति पत्र (एनओसी) स्थगित भएपछि विद्यार्थीहरू आन्दोलित भएका छन् । शुक्रबार सानोठिमीस्थित एनओसी शाखामा पुगेर विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् । ‘हाम्रो बाटो नछेक। एनओसी हाम्रो अधिकार हो । शिक्षा हाम्रो अधिकार हो,’ विद्यार्थीहरूले नारा लगाउँदै एनओसी खोल्न माग गरेका छन् । गत २८ वैशाखमा शिक्षा, विज्ञान […]

पूरा पढ्नुहोस्

दोलखाको गौरीशंकर बहुमुखी क्याम्पसले पायाे ‘क्युएए’ प्रमाणपत्र

काठमाडाैँ – दोलखाकाे चरिकोटमा रहेको गौरीशंकर बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन ‘क्युएए’ प्राप्त गरेको छ। विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन ‘क्युएए’ प्रक्रिया पूरा गरेर शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सिफारिसको आधारमा क्याम्पसले ‘क्युएए’ प्राप्त गरेको हो। काठमाडौँमा आयोजित एक कार्यक्रमका बिचमा विश्वविद्यालय अनुदान आयोगले क्याम्पसलाई क्युएए प्राप्तिको प्रमाणपत्र प्रदान गरिएकाे हाे। दस वर्षदेखिको […]

पूरा पढ्नुहोस्

“निजी क्षेत्रको योगदान बिना शिक्षा क्षेत्रको सुधार सम्भव छैन” – प्याब्सन अध्यक्ष

निजी विद्यालयहरूको छाता संगठन व्याब्सनका राष्ट्रिय अध्यक्ष श्रीकृष्ण प्रसाद अधिकारीज्यूसँग विद्यालय शिक्षा ऐन, निजी विद्यालयको वर्तमान अवस्था, महँगो शिक्षा, आवश्यक नियमन र राज्यको भूमिका जस्ता विषयमा केन्द्रित रहेर  कृष्ण हुमागार्इंले गर्नुभएको विशेष अन्तर्वार्ताको सम्पादित अंश ……. निजी विद्यालयहरूले आउँदै गरेको शिक्षा ऐनमा कस्ता प्रावधानको अपेक्षा गरिरहेका छन ? तपाईंहरूले शिक्षा सम्बन्धी चासो राख्नु भएकोमा धन्यवाद […]

पूरा पढ्नुहोस्

नेसनल प्याब्सन काठमाडौको जिल्ला स्तरीय अन्तर-विद्यालय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न

काठमाडौं । राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) द्वारा आयोजित काठमाडौँ जिल्ला स्तरीय अन्तर-विद्यालय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ। नेसनल प्याब्सन काठमाडौँ जिल्ला कार्यसमितिको संयोजन तथा काठमाडौँ महानगर समितिको आयोजनामा ‘पाँचौं जिल्लाव्यापी अन्तर – विद्यालय हाजिरिजवाफ प्रतियोगिता’ सप्पन्न भएको हो। सो प्रतियोगितामा कान्तिपुर इङ्लिस एकेडेमीले पहिलो स्थान हासिल गर्‍यो। भने ग्लोबल पब्लिक स्कुलले द्वितीय स्थान, काठमाडौ […]

पूरा पढ्नुहोस्

एन प्याब्सनले दियो शिक्षिकाहरूलाई तालिम

काठमाडौँ । एन प्याब्सन काठमाडौँ जिल्ला समितिले शिक्षकहरूलाई तालिम दिएको छ । काठमाडौँका ४० विद्यालयका ३२७ जना शिक्षिकाहरूलाई तालिम दिएको हो।  पूर्वप्राथमिक तथा प्राथमिक तहका शिक्षिकाहरूलाई लक्षित गरी तालिम सञ्चालन गरिएको हो। नेसनल प्याब्सनकी संस्थापक अध्यक्ष तथा संविधान सभाकी सदस्य गीता क्षेत्री राणाको प्रमुख आतिथ्यमा सञ्चालन भएको कार्यक्रममा नेसनल प्याब्सन केन्द्रीय समितिका पूर्व अध्यक्ष रितुराज सापकोटा, वरिष्ठ […]

पूरा पढ्नुहोस्

सरकारले अंग्रेजी, विज्ञान र गणित शिक्षकहरुको अभाव हुन नदिन ‘शिक्षक बैँक’ को स्थापना गर्ने

काठमाडाैँ – नेपाल सरकारले अंग्रेजी, विज्ञान र गणित शिक्षकहरुको अभाव हुन नदिन विश्वविद्यालयको सहकार्यमा ‘शिक्षक बैँक’ को स्थापना गर्ने घाेषणा गरेकाे छ। सरकारकाे आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट विनियाेजनमा अर्थमन्त्री पौडेलले यसबारे घाेषणा गरेका हुन्। यस बाहेक पनि सरकाले  स्रातक तह उतिर्ण विद्यार्थीलाई स्वयमसेवक शिक्षको भुमिकामा परिचालन गर्ने  घाेषणा गरेकाे छ।सरकारले यस वर्ष गुणस्तरीय शिक्षामा विशेष जाेड दिदैँ बजेटसँगै नयाँ कार्यक्रमहरु पनि थप गरेकाे छ।

पूरा पढ्नुहोस्

सुर्खेतमा दुई छात्रा र पाेखरका विद्यार्थीलाई छात्रवृत्ति वितरण

सुर्खेत, वीरेन्द्रनगर ।  सेवा र विकासका लागि युवा, ओरेगन नेपाली समाज अमेरिका तथा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको संयुक्त पहलमा सुर्खेतको वीरेन्द्रनगरस्थित श्री जन नमुना माध्यमिक विद्यालयका दुई छात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ। कक्षा ९ मा अध्ययनरत रेस्मिका रावत र चन्द्रा जैसीलाई छात्रवृत्ति प्रदान गरिएको हाे । त्यस्तै कास्की जिल्ला पोखरा लामाचौरमा रहेको श्री इन्द्रराज्य लक्ष्मी […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा स्नातक दाेश्राे वर्षकाे नतिजा सार्वजनिक ( नतिजा सहित )

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक दाेश्राे वर्षकाे नतिजा सार्वजनिक गरेकाे छ । त्रिविले झण्डै १२० दिन पछि BBs दाेश्राे वर्षकाे नतिजा सार्वजनिक गरेको हाे । नतिजा हेर्नका लागि http://www.tuexam.edu.np गएर हेर्न सकिन्छ ।

पूरा पढ्नुहोस्

त्रिवि उपकुलपति कार्यकक्षमा नेविसंघको तोडफोड, शिक्षाध्यक्षको कार्यालयमा तालाबन्दी

काठमाडौं।नेपाली कांग्रेस निकट नेविसंघकले त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्रा. खड्क केसी र शिक्षाध्यक्ष प्रा. दुविनन्द ढकालको कार्यकक्षमा तोडफोड र तालाबन्दी गरेका छन् । नेविसंघका विद्यार्थी नेताहरुले आज उपकुलपति केसीको कार्यकक्षमा तोडफोड गरेका हुन् । साथै रेक्टर ढकालको कार्यकक्षमा पनि तालाबन्दी गरेका छन् । नेविसंघले परीक्षाको बेला अनियमित विद्यार्थी भर्ना गर्न दबाब दिँदै त्रिवि पदाधिकारीहरुकाे कार्यकक्षमा ताेडफाेड […]

पूरा पढ्नुहोस्

शिक्षक, निजामति कर्मचारी र सुरक्षाकर्मीको तलब १० प्रतिशतले बढाउने सरकारको तयारी

काठमाडाैँ- सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत शिक्षक र निजामति कर्मचारीको तलब वृद्धि गर्ने संभावना देखिएको छ। अर्थ मन्त्रालयले शिक्षक र निजामति कर्मचारीको तलब वृद्धि हुने संकेत दिएको छ। आधारभूत तलब १० प्रतिशत बढाउने र महंगी भत्तालाई निरन्तरता दिने गरी मन्त्रालयले ड्राफ्‌ट तयार गरेको हो। नेकपा एमालेको सरकार हुदाँ विगतमा पनि तलब वृद्धि भएको […]

पूरा पढ्नुहोस्