- १७ जेष्ठ २०८२, शुक्रबार १२:१९
काठमाडाैँ – नेपाल सरकारले अंग्रेजी, विज्ञान र गणित शिक्षकहरुको अभाव हुन नदिन विश्वविद्यालयको सहकार्यमा ‘शिक्षक बैँक’ को स्थापना गर्ने घाेषणा गरेकाे छ। सरकारकाे आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट विनियाेजनमा अर्थमन्त्री पौडेलले यसबारे घाेषणा गरेका हुन्।
यस बाहेक पनि सरकाले स्रातक तह उतिर्ण विद्यार्थीलाई स्वयमसेवक शिक्षको भुमिकामा परिचालन गर्ने घाेषणा गरेकाे छ।सरकारले यस वर्ष गुणस्तरीय शिक्षामा विशेष जाेड दिदैँ बजेटसँगै नयाँ कार्यक्रमहरु पनि थप गरेकाे छ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्