शिक्षक

तीन हजार शिक्षकको अस्थायी दरबन्दीको स्थायी गर्न मन्त्रिपरिषदमा प्रस्ताब

वैशाख ११, काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन हजार शिक्षकको अस्थायी दरबन्दीको प्रस्ताव मन्त्रिपरिषदमा पठाएको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलले सञ्चारकर्मीसँग बोल्दै अंग्रेजी, विज्ञान र गणित शिक्षक अभाव भएको र विषयगत शिक्षक नहुँदा समस्या परेको बताए । ‘शिक्षक सेवा आयोगले योग्य शिक्षक छनोट गरिरहेको छ’ मन्त्री पौडेलले भने, ‘नयाँ शिक्षक नआउञ्जेलका लागि शिक्षक […]

पूरा पढ्नुहोस्

खुसिकाे खबर एकैपटक तीनहजार शिक्षक माग

वैशाख ११, काठमाडौं । आगामी शैक्षिक सत्रबाट कक्षा ८ सम्म दिवा खाजाको व्यवस्थापनको प्रस्ताव अगाडि सारेको छ । यसैगरी तीन हजार शिक्षकको अस्थायी दरबन्दीको पनि प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ । आगामी आर्थिक वर्ष २०७९\८० को नीति तथा कार्यक्रम र बजेटका लागि भोलि आइतबार अर्थ मन्त्रालयसँग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वार्ता हुँदैछ । यसको पूर्वसन्ध्यामा […]

पूरा पढ्नुहोस्

संघीय शिक्षा ऐनमा दरबन्दी कायम गर्न विद्यालय कर्मचारीको माग

वैशाख ७, काठमाडौं । पोहोर दसैंताका सानी छोरी बिरामी भइ । उसलाई निमोनियाको औषधि किन्न पनि छिमेकीसंग हात पसार्नु पर्यो । हुनत उनी सरकारी जागिर खान्छन् । बिहान हुनेबितिकै स्कुल जान्छन् । चारबजेपछि बल्ल घर फर्कन्छन् । स्कुलको वरिपरि, कक्षाकोठा विशेषगरी अफिसको सरसफाइ, शिक्षकका लागि चिया, आवश्यक परे नास्ता पनि बनाउँछन् । यसरी काम गरेर […]

पूरा पढ्नुहोस्

शिक्षकले पाेर्न भिडियो देखार याैन शाेषण गर्न खाेजेकाे विद्यार्थीकाे आराेप

वैशाख ०५, नवलपरासी । शिक्षकले छात्रालाई दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरुले तोडफोड गरेका छन् । नवलपरासी जिल्लाको गैँडाकोट– ५ स्थित जनक माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्रालाई शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले तोडफोड गरेका हुन् । उनिहरुले शिक्षकले छात्रालाई दुर्व्यवहार गरेको भन्दै प्रधानाध्यापक तथा शिक्षकको मोटरसाइकल जलाएका छन् । कक्षा १२ मा अध्ययनरत छात्रालाई कम्प्युटर शिक्षक कपिल […]

पूरा पढ्नुहोस्

शिक्षा सेवा आयोगले ल्यायो खुसिकाे खबर, व्यवस्थापन पढेकाले पनि लाइसेन्स लिन पाउने

वैशाख ४, काठमाडौं ।    शिक्षक सेवा आयोगले लेखा विषयको हकमा व्यावस्थापन संकायबाट स्नातक तह वा माथिल्लो योग्यता उत्तिर्ण गरेको व्याक्तिले अध्यापन अनुमतिपत्रको दरखास्त भर्न पाउने जनाएको छ । आज एक सूचना जारी गर्दे २०७८ चैत ३० गते प्रकाशित माध्यामिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन २०७८ मा लेखा विषयको हकमा व्यावस्थापन संकायबाट स्नातक तह वा माथिल्लो […]

पूरा पढ्नुहोस्

शिक्षकले छात्रालाई दुर्व्यवहार गरेको भन्दै गैंडाकोटको जनक माविमा तनाव

वैशाख ४, चितवन  । नवलपरासीको गैंडाकोटस्थित जनक माध्यमिक विद्यालयकी एक छात्रालाई शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिँदा विद्यालय परिसर तनावग्रस्त भएको छ । कक्षा १२ मा अध्ययन गर्ने एक छात्रालाई विद्यालयका शिक्षकले सम्वेदनशील अंगमा छुने, अश्लिल भिडियोहरु देखाउने गरेको भन्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीले विद्यालय तोडफोड गरेका प्रहरीले जनाएको छ ।          […]

पूरा पढ्नुहोस्

शिक्षा सेवा आयाेगले आयोगकाे परीक्षा बारे निकाल्यो यस्तो सुचना

वैशाख ३, काठमाडौं । शिक्षक सेवा आयोगले परीक्षाको नतिजा प्रकाशन तथा सिफारिसम्मका कार्यलाई जतिसक्दो चाँडो सम्पन्न गर्न आवश्यक कार्यहरू सुरु भइसकेको जनाएको छ । आयोगले २८ चैत २०७८ मा सूचना जारी गर्दै सोबारे जानकारी गराएको हो । परीक्षा दिएर बसेका विद्यार्थीहरू परीक्षाफलको तीव्र प्रतीक्षामा छन् । आयोगले गत चैत १५ गतेदेखि २१ गतेसम्म लिएको माध्यमिक, […]

पूरा पढ्नुहोस्

घुस लिइरहेको अवस्थामा प्रधानाध्यापक पक्राउ

चैत्र ३०, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन लाख रुपियाँ घुस लिएको आरोपमा प्रधानाध्यापकसहित दुई जनालाई  जनालाई पक्राउ गरेको छ ।आयोगले बिश्‍वेश्‍वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहा, घिउरा, रौतहटका प्रधानाध्यापक राकेश कुमार ठाकुरले करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्रधानाध्यापक राकेशकुमार ठाकुर र दिपेन्द्र […]

पूरा पढ्नुहोस्

पढाउन छाडेर चुनावी अभियानमा यी शिक्षक

चैत्र २३, काठमाडौँ । आगामी स्थानीय तहको निर्वाचनको सरगर्मी गाउँदेखि सहरसम्म बढेको छ । देश चुनावमय हुँदैगर्दा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु विभिन्न नारासहित गाउँगाउँमा खटिएका छन् । हामीहरु राजनीतिलाई एउटा नसाको रुपमा हेर्ने गरेका छौँ । त्यही भएर नै होला चोक चौतारोदेखि चिया पसलसम्म राजनीतिले प्रसय पाउने गर्दछ । कतिपय व्यक्तिहरु त चुनावकै लागि […]

पूरा पढ्नुहोस्

बूढानीलकण्ठ स्कुलमा छात्रवृत्तिका लागि आवेदन खुल्ला

  चैत्र १६, काठमाडौं । बूढानीलकण्ठ स्कुलमा छात्रवृत्तिका लागि आवेदन आह्वान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत बूढानीलकण्ठ स्कुल, काठमाडौं तथा साझेदारी कार्यक्रममा सहभागी विद्यालयमा कक्षा ५ देखि आवासीय रुपमा निःशुल्क वा सहुलियत शुल्कमा अध्ययन गर्न चाहनेका लागि आवेदन आह्वान गरिएको हो । आवेदन दिने विद्यार्थी वि.सं. २०६८ वैशाखदेखि २०६९ चैत मसान्तभित्र […]

पूरा पढ्नुहोस्