- ४ बैशाख २०७९, आईतवार १७:४६
वैशाख ४, काठमाडौं । शिक्षक सेवा आयोगले लेखा विषयको हकमा व्यावस्थापन संकायबाट स्नातक तह वा माथिल्लो योग्यता उत्तिर्ण गरेको व्याक्तिले अध्यापन अनुमतिपत्रको दरखास्त भर्न पाउने जनाएको छ ।
आज एक सूचना जारी गर्दे २०७८ चैत ३० गते प्रकाशित माध्यामिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन २०७८ मा लेखा विषयको हकमा व्यावस्थापन संकायबाट स्नातक तह वा माथिल्लो योग्यता उत्तिर्ण गरेको व्यक्तिले यस विज्ञापनको लागि दरखास्त फाराम भर्न सक्ने प्रष्ट पारेको छ ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्