शिक्षक

शिक्षकहरू परीक्षार्थी बने पछि ६ दिन विद्यालय बन्द

चैत्र १४, धनुषा । धनुषाका विद्यालयहरु ६ दिनका लागि बन्द हुने भएको छन । शिक्षकहरु खुल्ला तथा बढुवासम्बन्धी प्रयोगात्मक परीक्षामा सहभागी हुने भएका छन त्यसकारण धनुषाका विद्यालयहरु ६ दिनका लागि बन्द हुने भएको छन । शिक्षक सेवा आयोगले लिने माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहमा विद्यालयका स्थायी, करार तथा राहत शिक्षकहरु परीक्षार्थी हुने भएकाले ६ […]

पूरा पढ्नुहोस्

शिक्षक दरबन्दीकाे विवरण ७ दिनभित्र पठाउन केन्द्रकाे निर्देशन

चैत्र १४, काठमाडौ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रकाे शिक्षक व्यवस्थापन समन्वय शाखाले सबै शिक्षा विकास तथा समन्वय इकाइलाई रिक्त दरबन्दीको विवरण पठाउन अनुराेध गरेको छ । शाखाले आइतबार पत्र पठाउँदै सात दिनभित्र शिक्षक सेवा आयाेगकाे विज्ञापनका लागि पठाइएकाे शिक्षक पदहरूकाे स्थानीय तहगत विवरण पठाउन अनुराेध गरेकाे हाे । चैत मसान्तसम्मको रिक्त दरबन्दी विवरण […]

पूरा पढ्नुहोस्

शिक्षक सेवा आयोगले पहिलो पटक गर्‍यो यस्तो व्यवस्था, सबै परीक्षार्थीले अनिवार्य पालना गर्नुपर्ने

शिक्षक सेवा आयोगले लिने सबै परीक्षामा अबदेखि सहभागी हुने परीक्षार्थीले दुई खालका परिचयपत्र बोक्नुपर्ने भएको छ । परीक्षार्थीले आयोगबाट वितरण हुने प्रवेशपत्रका साथ व्यक्तिगत परिचय खुल्ने अर्को परिचयपत्र पनि बोक्नुपर्ने भएको हो । परीक्षामा गलत उम्मेदवारले परीक्षा दिन सक्ने खतरालाई ध्यानमा राखेर आयोगले पहिलो पटक यस्तो व्यवस्था गर्न लागेको हो । त्यसबाहेक उम्मेदवारले प्राप्त गरेको […]

पूरा पढ्नुहोस्

खुशीकाे खबर ः शिक्षकलाई पनि निजामतीसरह सेवा सुविधा दिने सहमति

शिक्षामन्त्री देवेन्द्र पौडेलले स्थानीय सरकारको शिक्षासम्बन्धी अधिकार कटौती हुने गरी नेपाल शिक्षक महासंघसँग सहमति गरेका छन् । संविधानले माध्यमिक शिक्षासम्मको सञ्चालन र व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई दिएको छ । उक्त व्यवस्थाविरुद्ध रहेको शिक्षक महासंघसँग मन्त्रालयले माध्यमिक शिक्षाको अधिकार केन्द्र सरकारमा नै फिर्ता हुने गरी सहमति गरेको हो । शिक्षा मन्त्रालय र महासंघबीच भएको ५१ बुँदे सहमतिमा आधारभूत तथा […]

पूरा पढ्नुहोस्

अध्यापन अनुमति पत्रको विज्ञापन खुल्दै , हेर्नुहाेस ?

चैत्र १३,काठमाडौं  । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्रको विज्ञापन चैतको अन्तिम सातामा गर्ने तयारी गरेको छ । तिनै तहको खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षा सञ्चालन गरेर सकिए पछि अध्यापन अनुमति पत्रको विज्ञापन गरीने जनाएको हो । आयोगले १५ गते माध्यामिक तहको, १७ गते निम्न माध्यामिक,१९ गते प्राथमिक तहको र २१ गते तिनै तहको बढुवा […]

पूरा पढ्नुहोस्

शिक्षकहरूकाे बढुवा चार श्रेणी कायम

चैत्र १३, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकको बढुवामा तृतीय, द्वितीय, प्रथम र विशिष्टगरी चार श्रेणी कायम गर्ने भएको भएको छ । गत फागुन ९ गते सोमबार नेपाल शिक्षक महासंघले राखेको सो मागमा सहमति जनाउँदै शिक्षा मन्त्रालयले शिक्षक बढुवामा श्रेणी कायम गर्न लागेको हो । शिक्षा मन्त्रालयसँग महासंघले ‘‘स्थायी शिक्षकको लागि दश वर्षमा […]

पूरा पढ्नुहोस्

शिक्षक बढुवा परीक्षाको उम्मेदवारको केन्द्रगत विवरण सार्वजनिक (केन्द्र सहित)

 चैत ११, काठमाडौं  । शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमा गरिने २५ प्रतिशत अन्तर्गत शिक्षक बढुवाको उम्मेदवारहरुको केन्द्रगत विवरण सार्वजनिक गरेको छ । चैत २१ गते बिहान ११ बजेदेखि सञ्चालन हुने शिक्षक बढुवा परीक्षाको परीक्षा केन्द्रको नाम ठेगाना, तह, श्रेणी, परीक्षा केन्द्र रहने जिल्ला, उम्मेदवारको प्रतिस्पर्धा रहने जिल्ला, केन्द्रगत उम्मेदवारको विवरण र परीक्षा केन्द्र […]

पूरा पढ्नुहोस्

प्याबसनको १५ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा डि.के ढुङ्गना निर्वाचित

चैत्र १०, काठमाडौँ । निजी चता आवासिय विद्यालय अर्गनाइजेसन नेपाल प्याबसनको १५ औँ राष्ट्रिय महाधिवेशन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ । यही चैत्र ९ र १० गते आयोजना गरिएको १५ औँ राष्ट्रिय अधिवेशनमा नयाँ केन्द्रिय कार्यसमिति चयन सँगै सम्पन्न भएको हो । नेपालको सम्पूर्ण जिल्लाबाट ३ हजार भन्दा बढी स्कुलका संचालक एवं प्रिन्सिपलहरुको उपस्थितिमा […]

पूरा पढ्नुहोस्

शिक्षक सेवा आयोगको परीक्षका लागि ६ दिन विद्यालय बन्द गर्न इकाइको आग्रह

चैत १०, रौतहट। शिक्षा विकास तथा समन्वय इकाई रौतहटले ६ दिनसम्म विद्यालय बन्दका लागि आग्रह गरेको छ । शिक्षकहरु शिक्षक सेवा आयोगको परीक्षमा सहभागि हुने भएपछि जिल्लाभित्रका सबै स्थानीय तहहरुलाई पत्र लेखेर ६ दिनसम्म विद्यालय बन्द गर्न आग्रह गरेको हो । शिक्षक पेशागत संगठनका अध्यक्षहरुको सिफारिशका आधारमा चैत १३ गतेदेखि १८ गते सम्मका लागि विद्यालयमा […]

पूरा पढ्नुहोस्

उम्मेदवार बन्न शिक्षकहरू धमाधम राजीनामा दिँदै

काठमाडौँ । स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले धमाधम राजीनामा दिन थालेका छन्। शिक्षण पेसाभन्दा राजनीतिमा लागेर भविष्य बन्ने देखेपछि सरकारी सेवामा कार्यरत शिक्षकहरूले राजीनामा दिन थालेका हुन्। राष्ट्रिय शिक्षक किताबखानाका प्रमुख एवं निमित्त महानिर्देशक रामराज खकुरेलले सोमबार को कुराकानीमा पछिल्लो समय राजीनामा दिने शिक्षकको संख्या ह्वात्तै बढ्न थालेको बताए। उनले भने- ‘अहिले […]

पूरा पढ्नुहोस्