शिक्षक
शिक्षक सेवा आयोगले बारम्बार सोधिरहने शिक्षाका परिभाषा
. शिक्षा अरु केही होईन बानीहरुको निर्माण हो यो भनाइ कसको हो?- रुसो २. “शिक्षा जीवनको तयारी होईन तर जीवन स्वयम् हो।” यो भनाइ कस्को हो?- जोन डिवे ३. “जीवन शिक्षा हो र शिक्षा जीवन हो” – जोन लक ४. “पुर्ण जीवनको तयारी नै शिक्षा हो”- हर्वर्ट स्पेन्सर ५. “स्वस्थ शरिरमा स्वस्थ मस्तिष्कको निर्माण गर्नु नै शिक्षा हो”- अरस्तु ६. […]
पूरा पढ्नुहोस्
महत्त्वपूर्ण एकसय प्रश्नोत्तर: लाइसेन्स,प्रास,बिनि,शिक्षक सेवा आयोग तयारी
१. नेपालमा अनिवार्य निशुल्क प्राथमिक शिक्षा सर्वप्रथम कहिले लागू गरिएको थियो ?- वि.स २०२० २. “जोखिम न्यूनीकरण गर्न सक्षम नागरिक तयार गर्ने” कुन तहको शिक्षाको उदेश्य हो?- राष्ट्रिय उदेश्य ३. नंया शिक्षा लागू हुनुपुर्व नेपालमा बिधालय शिक्षाको संरचना कस्तो थियो ?- ५+३+२ ४. सबैका लागि शिक्षा कार्ययोजना (२००१-२०१५) ले कति वटा लक्ष्य निर्धारण गरेको थियो […]
पूरा पढ्नुहोस्
प्राविको नतिजा सार्वजनिक (नतिजासहित)
शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीका शिक्षक छनोटका लागि लिएको सामान्य विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत चैत्र १९ गते लिएको सामान्य विषयको नतिजा सार्वजनिक गरेको हो । आयोगले प्राथमिक तहको १३ हजार २९७ रिक्त दरबन्दीमा खुला तर्फको नतिजा सार्वजनिक गरेको हो । सो परीक्षामा १ लाख १३ हजार ४ सय ४५ […]
पूरा पढ्नुहोस्
शिक्षा सेवा आयाेगद्वारा निमाविकाे नतिजा सार्वजनिक
वैशाख २४, काठमाडौं । शिक्षा सेवा आयाेग गत महिनामा लिएकाे परिक्षाकाे नतिजा सार्वजनिक गेेकाे छ ।
पूरा पढ्नुहोस्
आयोगले निम्नमाध्यमिक तहको सामान्य परीक्षाको नतिजा भोलि प्रकाशन गर्ने
काठमाडौं शिक्षक सेवा आयोगले भोलि वैशाख २४ गते निम्न माध्यमिक तहको खुला तर्फको सामान्य विषयको नतिजा सार्वजनिक गर्ने भएको छ । आयोग गोप्य स्रोतका अनुसार भोलि गत चैत्र १७ गते लिएको निमावि तृतीय श्रेणीको शिक्षकको नतिजा सार्वजनिक गर्ने भएको हो । निम्न माध्यामिक तहको २ हजार ५९८ शिक्षक पदको लागि ८८ हजार ५१९ जना परीक्षार्थी परीक्षामा […]
पूरा पढ्नुहोस्
शिक्षकको विज्ञापन फेरी खुल्ने पक्का, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले माग्यो रिक्त दरबन्दी
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको रिक्त दरबन्दी विवरण माग गरेको छ । केन्द्रले वैशाख १ गतेदेखि २०७९ चैत्र मसान्तसम्म रिक्त भएका र रिक्त हुने शिक्षक दरबन्दी विवरण पठाउन सबै शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गरेको छ । केन्द्रले आगामी जेठ २० गते भित्र खाली भएका र हुने रिक्त दरबन्दी विवरण […]
पूरा पढ्नुहोस्
शिक्षक सेवा आयोगले माविको नतिजा भोलि प्रकाशन गर्ने
वैशाख १९, काठमाडौ । शिक्षक सेवा आयोगले माध्यामिक तहको शिक्षक पदपुर्तिकको लागि सञ्चालन गरेको सामान्य परीक्षाको नतिजा भोलि प्रकाशन गर्ने भएको छ । आयोग उत्तर पुस्तिका परीक्षण लगायतका सम्पूर्ण काम सकेर भोलि नतिजा सार्वजनिक गर्ने तयारीम जुटेको हो । आयोगले नतिजा प्रकाशनका लागि सम्पूण तयारी गरिसकेको जानकारी दियो ।आयोगले गत चैत १५ गते सञ्चालन गरेको […]
पूरा पढ्नुहोस्
शिक्षक लाइसेन्स तयारी सामग्री
नेपालको संविधान २०७२ मा केन्द्रीय विश्वविधालय कसको अधिकार क्षेत्र भित्र पर्दछ?- संघको अधिकार (अनुसूची ५) २. राष्ट्रिय किताबखाना( शिक्षक) ले सेवाबाट अनिवार्य अवकाश हुने शिक्षकले कति अवधि पूरा हुनुअगावै जानकारी गराउनुपर्दछ?- ६ महिना ३. वि.स २०६६ कार्तिक १३ मा स्थापित निकाय कुन हो?- शैक्षिक गुणस्तर केन्द्र ४. शिक्षकको प्रतियोगात्मक परीक्षाको पाठ्यक्रम विकास गर्ने कार्य कुन […]
पूरा पढ्नुहोस्
चाणक्यकाे भूमिकामा शिक्षकहरूले कार्य गर्नु पर्छ : विद्यार्थी परिषद्
वैशाख १७,काठमाडौं । कृष्ण हुमागाई , प्राज्ञिक विद्यार्थी परिषद् नेपालले शिक्षकहरूले चाणक्यकाे भूमिकामा काम गर्ने पर्ने निष्कर्ष निकालेकाे छ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले काठमाडौंकाे जर्सिङ पाैवामा आयोजना गरेकाे त्रिदिवसिय राष्ट्रिय शिक्षक वर्गमा शिक्षकले समाजमा चाणक्यकाे भूमिकामा कार्य गर्नु पर्ने निष्कर्ष निकालेकाे हाे । वैशाख १५, १६ र १७ सम्म संचालन भएको राष्ट्रिय शिक्षक वर्गमा […]
पूरा पढ्नुहोस्
शिक्षक सेवा आयोग : निमावि तहको लाइसेन्स परीक्षाको विज्ञापन
वैशाख १३, काठमाडाैं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको परीक्षाका लागि आगामी जेठ महिनामा विज्ञापन गर्ने भएको छ । […]
पूरा पढ्नुहोस्







