शिक्षक
बजेटले विद्यालय कर्मचारीलाई विभेद गरेको भन्दै आन्दोलन गर्ने चेतवनी
जेठ १६, काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरु प्रति बजेटले विभेद गरेको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले आपत्ति जनाएको छ । विद्यालयमा कार्यरत कर्मचारीहरु प्रति कुनै पनि नयाँ कार्यक्रममा नसमेटिएका कारण आपत्ति जनाएको हो । आज एक प्रेस विज्ञप्ति जारी गर्दे परिषद्ले आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा नेपाल विद्यालय कर्मचारी परिषद्को ध्यानाकर्षण भएको र […]
पूरा पढ्नुहोस्
पढ्दै कमाउँदै कार्यक्रम थप सय विद्यालयमा विस्तार
जेठ १५, काठमाडौं । शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग, श्रमलाई रोजगारीसँग, रोजगारीलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्न उघेश्यका साथ पढ्दै कमाउँदै कार्यक्रमलाई थप विस्तार गरिनेछ। थप १०० विद्यालयमा सो कार्यक्रम विस्तार गर्ने भएको छ । हाल सो कार्यक्रम १४० विद्यालयमा लागु गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत् आगामी वर्ष १ […]
पूरा पढ्नुहोस्
२० हजार शिक्षकलाई राेजगारी दिने , यस्तो छ राेजगारी दिने याेजना
जेठ १२, काठमाडौं । डिजिटलरूपमा पाइने भएको छ । पब्लिकेसनले तयार गरेको ‘सत्याल द लर्निङ प्लेटफर्म’ सार्वजनिक गरिएको छ । शिक्षालाई पूर्ण डिजिटलाइजेसन गर्ने उद्देश्यले पब्लिकेसनले द वर्ल्डलिंकसँग मिलेर सफ्टवेयर बनाउने प्लेटफर्म प्रालिका कार्यकारी निर्देशक अश्विन सत्यालले जानकारी दिएका छन । वर्ल्डलिंकका कर्पोरेट निर्देशक लक्ष्मण यादवका अनुसार वर्षौँदेखि पाठ्यपुस्तक छाप्दै आएको कम्पनीले विद्यालय शिक्षालाई डिजिटलाइजेसन […]
पूरा पढ्नुहोस्
झरीमा रुझ्दै न्यायको माग : सेन्ट लरेन्स रक्षक कि राक्षस ?
बुधबार सेन्ट लरेन्स कलेजका विद्यार्थीको प्रदर्शन भइरहँदा गौशालामा ठूलो पानी पर्यो । तर न्याय माग्दै आएका विद्यार्थीलाई पानी-झरीको कुनै परवाह थिएन, बिहान ७ बजेदेखि प्रदर्शनमा उत्रिएका उनीहरु चाउचाउको भरमा दिनभर नारा लगाइरहेका थिए, ‘वी वान्ट जस्टिस ।’ जेठ१२, काठमाडौं । सिन्धुपाल्चोककी मुस्कान तामाङ बुधबार बिहान कलेजको कक्षा कोठामा प्रवेश गरिनन् । आफ्नै कक्षाका तीनजना साथीलाई […]
पूरा पढ्नुहोस्
छात्रा बलात्कार आरोपमा दार्चुलाका शिक्षक पक्राउ
दार्चुला — दार्चुलाको नौगाड गाउँपालिकामा नाबालिग छात्रामाथि बलात्कार गरेको अभियोगमा एक जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नौगाड गाउँपालिका–६ स्थित धुलिगडाका शिक्षक रामसिंह धामीलाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार मालिकार्जुन आधारभूत विद्यालयमा कम्प्युटर विषय पढाउने शिक्षक धामीले सोही विद्यालयमा अध्यनरत १६ वर्षीया छात्रामाथि बलात्कार गरेको उजुरी परेको हो । गत फागुनमा […]
पूरा पढ्नुहोस्
विद्यालयमा शिक्षक दरबन्दी पुनरावलोकन गरिने
जेठ १०, काठमाडौं । सकारले आधारभूत तहदेखि उच्च शिक्षासम्म पाठ्यक्रम शिक्षा प्रणाली, परीक्षण प्रणाली र भौतिक पूर्वाधारमा सुधार गर्ने घोषणा गरेको छ । गुणस्तरीय, अनिवार्य शिक्षाका लागि विद्यालय क्षेत्र विकास योजना कार्यान्वयनमा ल्याउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको बजेटमा आगामी वर्ष अधिकतम सार्वजनिक […]
पूरा पढ्नुहोस्
शिक्षकको कार्य सम्पादन मूल्याङ्कन फारममा मूल्याङ्कन अवधि लेख्न निर्देशन
शिक्षक सेवा आयोगले शैक्षिक सत्र २०७८ को शिक्षकको कार्य सम्पादन मूल्याङ्कन फारममा मूल्याङ्कन अवधि लेख्न निर्देशन दिएको छ । शैक्षिक सत्र २०७८ को शिक्षकको कार्य सम्पादन मूल्याङकन फारममा मूल्याङकन अवधि उल्लेख गर्दा द्धिविधा भएकोले शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ३२ सँग सम्बन्धित शिक्षकको कार्य सम्पादन मूल्याङ्कन फारामको मूल्याङ्कन अवधि….. देखि… सम्म भनिएको स्थानमा […]
पूरा पढ्नुहोस्
निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुला
जेठ ९ काठमाडौं, शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन खुला गरेको छ । आयोगको जेठ ६ गतेको निर्णय अनुसार निम्न माध्यामिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन खुला गरेको हो । न्यूनतम शैक्षिक योग्यता पुगेका र तालिम पुगेका इच्छुक उम्मेदवारहरुले जेठ ९ गतेदेखि असार ७ गतेसम्म दरखास्त पेस गर्नुपर्ने छ । साथै दरखास्त अनलाईन […]
पूरा पढ्नुहोस्
शिक्षकको पोशाक परिवर्तन
शिक्षा तथा मानव श्राेत विकास केन्द्रले शिक्षककाे पाेसाक परिवर्तन गरेकाे छ ।
पूरा पढ्नुहोस्
विद्यालयलाई दुई दिन बिदा नगर्न निर्देशन दिएपछि नेपाल शिक्षक महासङ्घको आपत्ति
सुर्खेत/५ जेठ-नेपाल शिक्षक महासङ्घ वीरेन्द्रनगर समितिले शिक्षा मन्त्रालयको निर्णय अनुसार हप्तामा दुई दिन बिदा गर्न ध्यान आकर्षण गरेको छ । वीरेन्द्रनगर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले हप्तामा दुई दिन बिदा नगर्न निर्देशन दिएपछि आपत्ति जनाउँदै ध्यान आकर्षण गरेको हो । नेपाल शिक्षक महासंघ वीरेन्द्रनगर समितिको जेठ ५ गते बसेको वैठकले नेपाल सरकार शिक्षा, विज्ञान […]
पूरा पढ्नुहोस्







