शिक्षक

झुट्टा प्रमाणपत्र पेस गरी शिक्षक नियुक्ति

असार ८, काठमाडौं । नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय अर्घाखाँचीको निम्न माध्यमिक तहमा कार्यरत अस्थायी शिक्षक हुमलाल पौडेलमाथि शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेस गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले आज विज्ञप्ति जारी गर्दै अस्थायी शिक्षक पौडेलले शैक्षिक योग्यताको प्रमाणपत्र भारतबाट नक्कली बनाई झुट्टा प्रमाणपत्र पेस गरी जागिर खाएको […]

पूरा पढ्नुहोस्

शिक्षक सेवा आयोगले प्रकाशित गर्यो नतिजा

काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा तथा अन्तर्वार्ता सम्बन्धी सूचना प्रकाशित गरेको छ। बिहिबार एक सूचना जारी गर्दै आयोगले विज्ञापन नं. ७/७८/७९ प्राथमिक तह, द्वितीय श्रेणी शिक्षक पदको लागि चैत २१ गते लिइएकोे आन्तरिक प्रतियोगात्मक लिखित परीक्षाको नतिजा प्रकाशित गरेको जनाएको हो। साथै आयोगले सफल भनेर नाम प्रकाशित भएका उम्मेदवारहरूलाई […]

पूरा पढ्नुहोस्

शिक्षक दरबन्दी मिलान तथा दरबन्दी बारे खुसिकाे खबर

असार , काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक दरबन्दी मिलान प्रतिवेदनका अधारमा प्रत्येक सामुदायिक विद्यालयमा न्यूनतम शिक्षक सुनिश्चित गर्नका लागि ५३ हजार शिक्षक दरबन्दी थप गर्नु पर्ने अवस्था रहेको बताएका छन् । संघीय संसद्मा विनियोजन विधेयकअन्तर्गत शिक्षा मन्त्रालयसँग सम्बन्धित विभिन्न शीर्षकहरूमाथि छलफलमा उठेका प्रश्नहरूको मंगलबार जवाफ दिँदै शिक्षामन्त्री पौडेलले उक्त प्रतिवेदन अनसार […]

पूरा पढ्नुहोस्

कार्यसम्पादन मूल्याङ्कनका आधारमा शिक्षक बढुवाका लागि सिफारिस (सिफारिससहित)

शिक्षक सेवा आयोग बढुवा सिफारिस समितिको सचिवालय शिक्षा विकास निर्देशनालय, धनकुटा कार्यसम्पादन मूल्याङ्कनका आधारमा शिक्षक बढुवाका लागि सिफारिस गरेको छ । शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, धनकुटाको निर्णयानुसार बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारहरू मध्ये शिक्षक सेवा आयोग नियमावली २०५७ (सशोधन सहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबैभन्दा […]

पूरा पढ्नुहोस्

नारायणगढ जेसिज द्वारा छात्रबृती प्रदान !

  नारायणगढ जेसिजले आज एक कार्यक्रमका बिचमा बालकुमारी माध्यामिक बिद्यालयमा कक्षा ५,र ७ मा अध्ययनरत २ जना बिधार्थी लाई कक्षा १० सम्म को लागी आबस्यक पर्ने किताब कपी स्टेस्नरी लगायत खाजा तथा ड्रेसहरु समेत उपलब्ध गराउने गरी छात्रबृती प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ । शाखा अध्यक्ष जेसी अमृत श्रेष्ठ ज्युको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिद्यालय […]

पूरा पढ्नुहोस्

एमाले निकट विद्यार्थीबाट अस्कलका उपप्राध्यापक कुटिए

जेठ २६, काठमाडौं । काठमाडौंको लैनचौरस्थित अमृत साइन्स क्याम्पस (अस्कल) का उपप्राध्यापक दिवाकर पाण्डे विद्यार्थीबाट कुटिएका छन् । पाण्डेलाई गत आइतबार (२२ गते) एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको इकाइ कमिटी सहसचिव पंकज पाण्डेले कुटपिट गरेको क्याम्पस प्रमुख लोकबहादुर बरालले बताए । खेलकुद तथा विद्यार्थी कल्याणकारी विभाग प्रमुख रहेका उपप्राध्यापक दिवाकरलाई पंकजले सल्लाह गर्नुछ भनेर एकान्तमा […]

पूरा पढ्नुहोस्

शिक्षक आवश्यकता !

जेठ २६, दाेलखा । दाेलखा शैलुङ गाउँ पालिकाकाे श्री नवीन माध्यमिक विद्यालयमा प्रा.वि. तहमा पढाउने एक शिक्षक काे लागि राेजगारी खुलेकाे छ । इच्छुक याेग्यता पुगेका नेपाली नागरिकले दरखास्त दिन सक्नु हुने छ ।

पूरा पढ्नुहोस्

बाल विकास कक्षाका शिक्षकको तलब वृद्धि

जेठ २५, काठमाडौं ।   बाल विकास कक्षाका शिक्षकहरुको तलब वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थमन्त्री जनार्दन शर्माले वजेट भाषण मार्फत बाल विकास कक्षाका शिक्षकहरुको तलब दुई हजारले वृद्धि गरेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । केन्द्रय सरकारले ८ हजार उपलब्ध गराउँदै आएकोमा आर्थिक वर्ष २०७९/०८० देखि दुई हजार थप गरेर १० हजार उपलब्ध […]

पूरा पढ्नुहोस्

उत्तरपुस्तिका परीक्षण गर्दै आएका शिक्षकले परीक्षण र सम्परीक्षण गर्न पारिश्रमिक वृद्धिको माग

उत्तरपुस्तिका परीक्षण गर्दै आएका शिक्षकले एसईईको उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण पारिश्रमिक वृद्धिको माग गरेका छन् । काठमाडौँको पुतलीसडकस्थित पद्मोदय माध्यमिक विद्यालय परीक्षण केन्द्रमा उपस्थित शिक्षकले प्रतिउत्तरपुस्तिका परीक्षण वापतको पारिश्रमिक ५० रुपियाँ र सम्परीक्षण वापतको पारिश्रमिक १५ रुपियाँ बनाउन माग गर्दै सो पूरा नभएमा परीक्षण र सम्परीक्षण नगर्ने चेतावनी दिएका छन् । नेपाल शिक्षक सङ्घ जिल्ला […]

पूरा पढ्नुहोस्

मास्टर्सको परीक्षामा T.U ले साेध्याै पुरानै प्रश्न

जेठ १९, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अर्थशास्त्रको मास्टर्स डिग्रीको प्रश्नपत्र बनाउँदा लापरबाही गरेको देखिएको छ। मानविकी संकायअन्तर्गत डिन कार्यालयले पोहोर र यसपालि हुबहु प्रश्न सोधेर मूल्यांकन प्रक्रियामा लापरबाही गरेको गुनासो विद्यार्थीहरूले गरेका छन्।  बुधबार भएको ‘पब्लिक इकोनोमिक्स’ को परीक्षामा त्रिविले पोहोरकै प्रश्न दोहोर्‍याएको हो। प्रश्नपत्रमा ‘एक्स्प्लेन’ र ‘डिस्क्राइब’ भन्ने शब्द मात्रै तलमाथि गरिएको छ। ६० […]

पूरा पढ्नुहोस्