शिक्षक

विद्यालय कर्मचारीले दिए शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा धर्ना, भोलि देखि अनिश्चितआलिन तालाबन्दी

भदौं, १ काठमाडौ । बिद्यालय कर्मचारीहरु द्वारा शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा धर्ना दिएका छन। नेपाल विद्यालय कर्मचारी परिषद केन्द्रिय समितिको आयोजनामा बिद्यालय कर्मचारीहरुले धर्ना दिएका हुन्। नेपाल सरकार र नेपाल शिक्षक महासंघ विच भएको सम्झौता अनुसार सेवा सुविधा नपाएको भन्दै परिषदले यस अघि आन्दोलनको कार्यक्रम तय गरेका थिए। पटक पटक सरकारलाई आग्रह गर्दापनि […]

पूरा पढ्नुहोस्

विद्यालय कर्मचारीले अब आन्दोलन गर्ने

काठमाडौं , ३१ साउन ।  नेपाल विद्यालय कर्मचारी परिषद्ले नेपाल सरकार र नेपाल शिक्षक महासंघ विच भएको सम्झौता अनुसार सेवा सुविधा नपाएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । पटक पटक सरकारलाई आग्रह गर्दापनि माग सुनुवाई नभएको भन्दै सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । आज आयोजित पत्रकार सिम्मेलनमा नेपाल विद्यालय […]

पूरा पढ्नुहोस्

निमावि लाइसेन्स परिक्षामा साेधिका प्रश्नकाे उत्तरसहित

शिक्षा सेवा आयाेगद्वारा निमाविकाे अध्यापन अनुमति पत्रकाे परिक्षामा साेधिका प्रश्नकाे उत्तर यश प्रकार रहेकाे छ ।

पूरा पढ्नुहोस्

TPD तालिम नगरेका शिक्षकलाई फारम भर्न सुचना

बागमती प्रदेश अन्तर्गतका आधारभूत तह(कक्षा ६-८) तथा माध्यमिक तह(९-१०)मा कार्यरत TPD तालिम पूरा नगरेका शिक्षकहरूका लागि विवरण संकलन फाराम भर्न सुचना जारि गरेकाे छ ।  बागमती प्रदेश अन्तर्गतका आधारभूत तह(कक्षा ६-८) तथा माध्यमिक तह(९-१२)मा कार्यरत TPD तालिम पूरा नगरेका स्थायी/अस्थायी/राहत/ अनुदान सबै प्रकारका शिक्षकहरूले यो फाराम भर्न सक्नुहुनेछ । https://forms.gle/txgNvJtaoY8AinZB9

पूरा पढ्नुहोस्

माध्यमिक तहको लाइसेन्सको नतिजा सार्वजनिक ( नतिजा हेर्न याँहा क्लिक गर्नुहाेस )

साउन ३, काठमाडौं । माध्यमिक तहको लाइसेन्सको नतिजा सार्वजनिक भएको छ । शिक्षा सेवा आयाेगले यही असारमा संचालन गरेकाे लाइसेन्सकाे नतिजा आज सार्वजनिक गरेकाे छ । आयाेगले आज अलग अलग प्रदेश अनुसार नतिजा सार्वजनिक गरेकाे छ । माध्यमिक तहको आवेदन दिने : ६४,६४१ र  उत्तीर्ण : जम्मा  २३,०१६ सफल भएका छन् । प्रदेश १ https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=171&fn= […]

पूरा पढ्नुहोस्

मधेश प्रदेशकाे माध्यामिक तहकाे लाइसेन्सकाे नतिजा सार्वजनिक( नतिजा सहित)

साउन ३, काठमाडौं । मधेस प्रदेशकाे  माध्यमिक तहको लाइसेन्सको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय शिक्षा आयोगले लिएको परिक्षाकाे नतिजा सार्वजनिक भएको हाे । नतिजा तलकाे लंक खाेलेर हेर्न सक्नु हुने छ । https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=170&fn=2-Madhesh%20pradesh%20final%20(1).pdf

पूरा पढ्नुहोस्

आज गुरु पूर्णिमा, गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्ने गरिन्छ । आजको दिन आफूलाई शिक्षा दिने, मन्त्र दिने गुरुलाई सम्मान गर्ने दिन हो । आज पूर्णिमा व्रत ब्यास पूजा जयन्ती हो । गुरुलाई आमा–बुबा सरह सम्मान गर्ने प्रचलन छ । […]

पूरा पढ्नुहोस्

मधेश प्रदेशका लागि शिक्षक छनोट (नतिजासहित)

असार २४, काठमाडौँ । शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगिता (बढुवा) प्राथमिक तह, र निम्नमाध्यमिक तह प्रथम, द्वतीय श्रेणी मधेश प्रदेशका लागि शिक्षक छनोट गरेको छ । लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनोट भएका उम्मेदवारहरुको असार २१ गते सञ्चालन भएको अन्तर्वार्ताबाट शिक्षक छनोट गरेको हो । आन्तरिक प्रतियोगिता (बढुवा) प्राथमिक तह, द्वितीय श्रेणीको नतिजा आन्तरिक प्रतियोगिता (बढुवा) […]

पूरा पढ्नुहोस्

निम्न माध्यमिक तहको अध्यापन परीक्षाबारे आयोगको अत्यन्तै जरूरी सुचना

असार २०, काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षाको प्रवेशपत्र प्रिन्ट गर्न सक्ने जनाएको छ । साउन २८ गते सञ्चालन गरीने निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षाको प्रवेशपत्र प्रिन्ट गर्न सक्ने जनाएको हो । शिक्षक सेवा आयोगबाट २०७९ जेठ ९ गते प्रकाशित निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षाको विज्ञापन २०७९ बमोजिम […]

पूरा पढ्नुहोस्

देशभर ५३ हजार शिक्षक आवश्यक , यस्तो छ मन्त्रालयकाे याेजना

असार १३, काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभर ५३ हजार शिक्षक दरवन्दी आवश्यक रहेकाे जनाएकाे छ। शुक्रबार मन्त्रालयमा बसेकाे शिक्षक सेवा आयाेगकाे पदाधिकारी सहितकाे बैठकले देशभर ५३ हजार शिक्षक आवश्यक रहेकाे र शिक्षककाे दरवन्दी थन गर्नुपर्ने निर्श्कस निकालेकाे छ। साथै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बालविकास शिक्षकको तलब वृद्धि भएको बताएका […]

पूरा पढ्नुहोस्