शिक्षक

नक्कली प्रमाणपत्र पेस गर्ने शिक्षकलाई मुद्दा, अन्य आठजना प्रहरी नियन्त्रणमा

कास्की पोखरा महानगरपालिका(१० घर भएका ४० वर्षीय अरूण कार्की, नुवाकोट बेलकोटगढी नगरपालिका ९ घर भई काठमाडौं टोखा नगरपालिका बानियाटार बस्ने २५ वर्षीया राधिका तामाङ रहेका छन् । यस्तै स्याङजा चापाकोट गाउँपालिका २ घर भई काठमाडौं बसुन्धारा बस्ने ३८ वर्षीया सबिता श्रेष्ठ, झापा मेचीनगर नगरपालिका ६ घर भएका ४६ वर्षीय बिदुर प्याकुरेल, काठमाडौं कागेश्वरी नगरपालिका घर […]

पूरा पढ्नुहोस्

निमावि तहको लाइसेन्स नतिजा सार्वजनिक । (नतिजा सहित)

  भदौ, २९ काठमाडौ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यायन अनुमति पत्र (लाइसेन्स)को नतिजा सार्वजनिक गरेको छ । आयोगको नियमावली २०५७ को नियम ६क को उपनियम (१) बमोजिम मिति २०७९ साउन २८ गते संचालन भएको निमावि लाइसेन्स परिक्षाकी नतिजा सार्वजनिक भएको हो। आयोगका अनुसार १ लाख ८१ हजार ५६९ जनाले परीक्षा दिएकोमा ३३ […]

पूरा पढ्नुहोस्

शिक्षक युनियनले गर्याै आन्दोलनकाे कार्यक्रम घोषणा

भदौ, २४ काठमाडौ । माध्यमिक विद्यालय शिक्षक युनियन, नेपाल (हिस्टुन) ले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। हिस्टुनले पत्रकार सम्मेलन गर्दै आफ्ना १६ बुदे माग पूरा गर्नुपर्ने भन्दै भदौ २६ देखि ३० गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेका हो। हिस्टुनले भदौ २६ र २७ गते  देशका सबै निर्वाचन क्षेत्रमा जिल्ला र स्थानिय कार्य समितिहरुले संघीय संसदमा प्रतिनिधित्व […]

पूरा पढ्नुहोस्

गाउँका शिक्षकलाई ल्यापटप

आधुनिक शिक्षामा जोड दिँदै नुवाकोटको पूर्वी भेगमा रहेको एक सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई ल्यापटप वितरण गरिएको छ। विद्यार्थीलाई प्रभावकारी शिक्षा प्रदान गर्नुका साथै शिक्षकको पेशागत विकासका लागि बिहीबार विभिन्न विषय अध्यापन गराइरहेका कालिका मावि शिवपुरीका शिक्षकहरूलाई ल्यापटप वितरण गरिएको हो। विद्यार्थी तथा शिक्षकहरूको सिकाइ तथा क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत शिवपुरी गाउँपालिका-६ गुर्जेभन्ज्याङमा रहेको सो विद्यालयका १७ […]

पूरा पढ्नुहोस्

माध्यमिक तह तृतीय श्रेणी अंग्रेजीको नतिजा प्रकाशित। (नतिजा सहित)

भदौ, २० काठमाडौ । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी अंग्रेजी बिषयको नतिजा प्रकाशित गरेको छ। आयोगले माध्यमिक तह तृतीय श्रेणि शिक्षक पदको मिति २०७८चैत १५ र २०७९ असार ९ गते संचालित खुल्ला प्रतियोगितात्मक लिखित (सामान्य र बिषयगत) परिक्षामा सम्मिलित भएका परिक्षार्थिहरुको नतिजा प्रकाशित गरि अन्तर्वार्ताको लागि छनोट गरेको छ। यस्तो छ नतिजा

पूरा पढ्नुहोस्

शिक्षकहरुको आन्तरिक ब्यबस्थापन गर्नुपर्ने हिस्टुको माग। (हेर्नुस मागहरू)

भदौ, २० काठमाडौ । माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले विशेष आन्तरिक प्रतियोगिता मार्फत माध्यमिक तह माध्यमिक तह (कक्षा ११–१२) मा अध्यापन गराउने शिक्षकको व्यवस्थापन गर्न माग सहित ज्ञापनपत्र बुझाएका छन। उनिहरुले लामो समय अध्यापन गराएका शिक्षकलाई शिक्षक सेवा आयोगबाट मावि द्वितीय श्रेणीमा एक पटकका लागि उमेर हद नलाग्ने गरी स्थायी पदपूर्ति गरिनुपर्ने माग सहित […]

पूरा पढ्नुहोस्

शिक्षक सेवा आयोगको बढुवा सम्बन्धी सूचना, बागमती प्रदेशमा सबै यथावत्

काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले बढुवा नतिजा पुनरावलोकन सम्बन्धी सूचना जारी गरेको छ .। मंगलबार एक सूचना जारी गर्दै आयोगले बागमती प्रदेशको शिक्षक सेवा आयोग बढुवा सिफारिस सचिवालयको मिति २०७९/३/१५ गते ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाको नामावली प्रकाशित गरिएकामा उक्त सिफारिस उपर चित्त नबुझी पर्न आएका उजुरी बारे छानबिन सकिएको जनाएको हो। […]

पूरा पढ्नुहोस्

सरकारले माग पूरा नगरे देशभरका विद्यालयमा तालाबन्दी गर्न बाध्य हुने विद्यालय कर्मचारीको चेतावनी

सरकारले आफ्ना माग पूरा नगरे देशभरका विद्यालयमा तालाबन्दी गर्न बाध्य हुने विद्यालय कर्मचारीले चेतावनी दिएको छ । ४ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको परिषद्ले सो चेतावनी दिएको हो । परिषद्ले शुक्रबार माइतीघर मण्डलामा धर्ना दिएको थियो । धर्ना कार्यक्रमलाई निरन्तरता दिने परिषद्ले जनाएको छ । बुधबारदेखि सामुदायिक विद्यालयका कर्मचारी (लेखापाल र कार्यालय सहयोगी) ले […]

पूरा पढ्नुहोस्

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको गेटमा लगाए ताला

भदौं, २ काठमाडौ । सामुदायिक बिद्यालय कर्मचारीहरुले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको मुख्य गेटमा ताला बन्दी गरेका छन। कर्मचारीहरुले पटक–पटक गरेका सहमति उल्लंघन गरेको भन्दै केन्द्रको मुल गेटमा तालाबन्दी गरेका हुन् । नेपाल सरकार र नेपाल शिक्षक महासंघ विच भएको सम्झौता अनुसार सेवा सुविधा नपाएको भन्दै आफ्ना माग पुरा नभएसम्म आन्दोलन नरोकिने नेपाल विद्यालय […]

पूरा पढ्नुहोस्

विद्यालय कर्मचारीको आन्दोलन जारी रहँदा केन्द्रले के भन्यो ?

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको आर्थिक प्रशासन शाखाले प्राविधिक परामर्श कार्यका लागि विनियोजित रकम खर्च गर्ने सबै शिक्षा विकास तथा समन्वय इकाईलाई सूचित गरेको छ । आर्थिक वर्ष २०७९/८० बेरुजु फछ्र्यौटका लागि विद्यालय निर्माण कार्यको कार्यसम्पन्न प्रतिवेदन तयारीका लागि प्राविधिक परामर्श सेवा कार्यक्रमका लागि विनियोजित बजेट खर्च गर्न विभिन्न शीर्षकमा फरक–फरक कार्य सम्पन्न गर्न […]

पूरा पढ्नुहोस्