शिक्षक
शिक्षक सेवा आयोगद्वारा यी विषयका शिक्षक सिफारिस (सुचना सहित)
काठमाडौँ- शिक्षक सेवा आयोग, सानोठिमी भक्तपुरले माध्यमिक तहको शिक्षक सिफारिस गरेको छ। आयोगले मंगलबार सूचना जारी गर्दै माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको विभिन्न प्रदेशको विभिन्न विषयको लागि लिइएको अन्तर्वार्ताको नतिजा प्रकाशित गर्दै सफल उम्मेदवार सिफारिस गरेको हो। अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरूको शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता, शैक्षिक योग्यता […]
पूरा पढ्नुहोस्
शिक्षक सेवा आयोगले शिक्षक छनोटका लागि निकाल्यो यस्तो सुचना हेर्नुहाेस
कार्तिक, ४ काठमाडौ । शिक्षक सेवा आयोगले शिक्षक छनोटकालागि बिज्ञापन गर्ने भएको छ। आयोगले तिन वटै तहका लागि शिक्षक पदको बिज्ञापन गर्मे भएको हो। विद्यालयको तहगत संरचना आधारभूत तह र माध्यमिक तह भए पनि शिक्षक सेवा आयोगले पुरानै संरचना अनुसार तीनवटै तहका लागि विज्ञापन गर्ने तयारी थालेको बताइएको छ। शिक्षक सेवा आयोगको बार्षिक कार्यतालिका अनुसार तीनै […]
पूरा पढ्नुहोस्
गण्डकी प्रदेश सामाजिक विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन( नतिजा सहित)
कार्तिक २, काठमाडौं । शिक्षा सेवा आयाेगद्वारा माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको गण्डकी प्रदेश सामाजिक विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेकाे छ । आज शिक्षा सेवा आयाेगले आज सुचना निकाल्दै अन्तर्वार्ताकाे नतिजा सार्वजनिक गरेकाे हाे ।
पूरा पढ्नुहोस्
निर्वाचनमा शिक्षकलाई खटाउँदा सम्मानजनक व्यवहार गर्न शिक्षक संघको माग
सुर्खेत/१ कार्तिक-नेपाल शिक्षक संघ कर्णाली प्रदेश कार्य समितिले निर्वाचन प्रायोजनका लागि शिक्षकलाई खटाउँदा सम्मानजनक ढंगले व्यवहार गर्न भन्दै ध्यनाकर्षण पत्र पेश गरेको छ । राष्ट्रसेवक कर्मचारीहरुको हैसियतले राज्यलाई आवश्यक परेको बखत सहयोग गर्ने प्रमुख दायित्व आम शिक्षकहरुको रहने भएकोले निर्वाचन प्रायोजनका लागि शिक्षकलाई खटाउँदा सम्मानजनक ढंगले व्यवहार गर्न भन्दै ध्यनाकर्षण पत्र पेश गरेको हो । […]
पूरा पढ्नुहोस्
माध्यामिक तह शिक्षक पदको लुम्बिनी प्रदेशको बिज्ञान बिषयको अन्तर्वार्ताको नतिजा प्रकाशन । (नतिजा सहित)
असोज, ३१ काठमाडौ । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको लुम्बिनी प्रदेश विज्ञान विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको छ। आयोगले लिखित परीक्षामा पास भइ अन्तर्वार्ता मा छनोट भएका उमेदवारहरुको नतिजा छनोट गरेको हो। अन्तर्वार्ताको नतिजा आयोगको वेबसाईट www.tsc.gov.np मा गएर हेर्न सकिमे छ। यस्तो छ नतिजा # शिक्षक सेवा आयोग
पूरा पढ्नुहोस्
सातै प्रदेशका गणित विषय शिक्षक छनोट (नतिजासहित)
असाेज ३०, काठमाडौं । शिक्षक सेवा आयोगले सातै प्रदेशबाट गणित विषयका शिक्षक छनोट गरेको छ । आयोगले हिजो र आज लिएको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेसंगै शिक्षक नियुक्तिकालागि सिफारिस भएका हुन् । शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता, शैक्षिक यौग्यता, र अनुभव समेतका आधारमा नतिजा सार्वजनिक गरेको छ । getfiles-18 […]
पूरा पढ्नुहोस्
कर्णाली प्रदेश अंग्रेजी विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन
असाेज २९, काठमाडौं । माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको कर्णाली प्रदेश अंग्रेजी विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेकाे सूचना सार्वजनिक गरेकाे छ । https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=209&fn=karnali%20pradesh%20%20eng%20result.pdf
पूरा पढ्नुहोस्
मधेश प्रदेशको नेपाली र अङ्ग्रेजी विषय शिक्षकको नतिजा सार्वजनिक (नतिजासहित)
शिक्षक सेवा आयोगले मधेश प्रदेशका लागि नेपाली र अङ्ग्रेजी विषय तृतीय श्रेणीका शिक्षक नियुक्तिका लागि सिफारिस गरेको छ । माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको मधेश प्रदेशको नेपाली र अङ्ग्रेजी विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको छ । आयोगको आजको निर्णय अनुसार अजै गरिएको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको हो । शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ […]
पूरा पढ्नुहोस्
शिक्षक सेवा आयोगद्वारा शिक्षकहरुको बढुवा नामावली प्रकाशित
असाेज १३, काठमाडौं । शिक्षक सेवा आयोग बढुवा सिफारिस समितिको सचिवालय प्रदेश १ धनकुटाले कार्यसम्पादन मुल्याङ्कनको आधारमा शिक्षकहरुको बढुवा नामावली प्रकाशित गरेको छ । बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारहरु मध्ये शिक्षक सेवा आयोगको नियमावली बमोजिम बढी अंक प्राप्त गर्ने उम्मेदवारको नामावली प्रकाशित गरेको हो । साथै आयोगको बढुवा सिफारिस समितिले गरेको बढुवा उपर चित्त […]
पूरा पढ्नुहोस्
प्रदेश १ को शिक्षक बढुवा नामावली प्रकाशित (नामावलीसहित)
असाेज १३, काठमाडौं । शिक्षक सेवा आयोग बढुवा सिफारिस समितिको सचिवालय प्रदेश १ धनकुटाले कार्यसम्पादन मुल्याङ्कनको आधारमा शिक्षकहरुको बढुवा नामावली प्रकाशित गरेको छ । बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारहरु मध्ये शिक्षक सेवा आयोगको नियमावली बमोजिम बढी अंक प्राप्त गर्ने उम्मेदवारको नामावली प्रकाशित गरेको हो । साथै आयोगको बढुवा सिफारिस समितिले गरेको बढुवा उपर चित्त […]
पूरा पढ्नुहोस्







