शिक्षक
सुदूरपश्चिमकाे शिक्षकको बढुवा (नामावलीसहित)
मंसिर २१, काठमाडाैं । शिक्षक सेवा आयोग कार्यसम्पादन मुल्याङकनका आधारमा शिक्षक बढुवाको नामावली प्रकाशित गरेको छ । बढुवा सिफारिस समिति सचिवालय, शिक्षा विकास निर्देशनालय। दिपायलको निर्णय अनुसार बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारको शिक्षक बढुवाको नामावली प्रकाशित गरेको हो । आयोगले नियमावली २०५७ (संशोधन सहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबै भन्दा बढी […]
पूरा पढ्नुहोस्
शिक्षक सेवा आयोगद्धारा सबै प्रदेशको निमावि अंग्रेजीको नतिजा सार्वजनिक (हेर्नुहोस नतिजा)
काठमाडौं/१५ मंसिर–शिक्षक सेवा आयोगले खुला प्रतियोगात्मक अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको २०७८ चैत १७ र २०७९ असार ११ गते लिइएको खुला प्रतियोगात्मक लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको अंग्रेजी विषयको खुला प्रतियोगात्मक […]
पूरा पढ्नुहोस्
निमावि तृतीय श्रेणी शिक्षक पदको नेपाली विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित
मंसिर, १४ काठमाडौ । शिक्षक सेवा आयोगले निमावि तृतीय श्रेणी शिक्षक पदको नेपाली विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले मिति २०७९ असार ११ गते लिइएको प्रदेश १,कर्णाली र सुदूरपश्चिम प्रदेशको नेपाली विषयको खुला प्रतियोगात्मक लिखित परीक्षा निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको हो । यस्तो छ नतिजा
पूरा पढ्नुहोस्
निम्न माध्यामिक तह गणित विषयको नतिजा सार्वजनिक ( हेर्नुहोस नतिजा)
काठमाडौं/१२ मंसिर–शिक्षक सेवा आयोगले खुला प्रतियोगात्मक गणित विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको २०७८ चैत १७ र २०७९ असार ११ गते लिइएको खुला प्रतियोगात्मक लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले सातै प्रदेशको गणित विज्ञान विषयको खुला प्रतियोगात्मक लिखित परीक्षा निम्न माध्यमिक […]
पूरा पढ्नुहोस्
शिक्षकहरूका लागि सुवर्ण अवसर छिटै सम्पर्क गर्नुहाेस्
मंसिर ११, दार्चुला । श्री गाेकुलेश्वर माध्यमिक विद्यालयले नगर शिक्षक पदका लागि विज्ञापन सार्वजनिक गरेकाे छ। कक्षा ११ र १२ मा अध्यापन गराउनका लागि शिक्षक आवश्यक भएको भन्दै उक्त विज्ञापन सार्वजनिक गरेकाे हाे ।
पूरा पढ्नुहोस्
शिक्षा सेवा आयाेगले लिएको गणित विज्ञान बिषयकाे नतिजा प्रकाशन ( नतिजा सहित)
मंसिर ११, काठमाडौं । शिक्षा सेवा आयाेगले लिएकाे गणित विज्ञान बिषयकाे नतिजा प्रकाशन गरेकाे छ । शिक्षक सेवा आयोगबाट निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको मिति २०७८/१२/१७ र २०७९/०३/११ गते लिइएको खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुमध्ये रोल नम्बरको आधारमा देहायका उम्मेदवारहरुलाई निम्न मिति, समय र स्थानमा हुने अन्तर्वार्ताको लागि […]
पूरा पढ्नुहोस्
शिक्षक नियुक्ति सम्बन्धी शिक्षा तथा मानव स्रोत बिकास केन्द्रको सूचना
कार्तिक, २२ काठमाडौ । शिक्षा तथा मानव स्रोत बिकास केन्द्रले शिक्षक नियुक्ति तथा पदस्थापन सम्बन्धी सुचना जारी गरेको छ। केन्द्रको कार्तिक १५ को निर्णय अनुसार माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन अनुसार स्थायी नियुक्तिका लागी सिफारिस भएका उम्मेदवारलाई पदस्थापन सम्बन्धी सुचना जारी गरेको हो। शिक्षक सेवा आयोगको च.नं. १६४, मिति २०७९ […]
पूरा पढ्नुहोस्
शून्य दरबन्दी भएका विद्यालयलाई अनुदान शिक्षक
अत्यावश्यक भएमा नगर कार्यपालिकाले निर्णय गरी अनुदान दिन सक्ने गरी कार्यविधि तयार गरिएको छ । नगरपालिकाले सो अनुदान शिक्षकको बन्दोबस्त गर्नका लागि सुरुमा विद्यालय छनोट गर्ने र विद्यालयको आवश्यकता अनुसार विषयको शिक्षकको पद खुल्ला प्रतियोगिता मार्फत् प्रक्रिया पुर्याइ छनोट गर्ने नगरपालिकाको शिक्षा शाखा प्रमुख वीरबहादुर खड्काले बताए । जम्मा ३४ वटा सामुदायिक विद्यालय रहेको पालिकामा […]
पूरा पढ्नुहोस्
Bsc प्रथम बर्षकाे नतिजा सार्वजनिक
त्रिभुवन विश्वविद्यालयले Bsc प्रथम बर्षकाे नतिजा सार्वजनिक गरेकाे छ । त्रिविले आज साँझ एक सुचना सार्वजनिक गर्दै Bsc प्रथम बर्षकाे नतिजा सार्वजनिक गरेकाे हाे । नतिजा हेर्नका लागि www.tuexam.edu.np मा गएर हेर्न सक्नु हुने छ ।
पूरा पढ्नुहोस्
शिक्षा सेवा आयाेगद्वारा सामाजिक विषयको गण्डकी प्रदेशको नतिजा सार्वजनिक
कार्तिक ६, काठमाडौं । माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको सामाजिक विषयको गण्डकी प्रदेशको अन्तर्वार्ताको नतिजा प्रकाशीत भएको छ ।
पूरा पढ्नुहोस्







