- १७ कार्तिक २०७९, बिहीबार १३:०९
अत्यावश्यक भएमा नगर कार्यपालिकाले निर्णय गरी अनुदान दिन सक्ने गरी कार्यविधि तयार गरिएको छ ।
नगरपालिकाले सो अनुदान शिक्षकको बन्दोबस्त गर्नका लागि सुरुमा विद्यालय छनोट गर्ने र विद्यालयको आवश्यकता अनुसार विषयको शिक्षकको पद खुल्ला प्रतियोगिता मार्फत् प्रक्रिया पुर्याइ छनोट गर्ने नगरपालिकाको शिक्षा शाखा प्रमुख वीरबहादुर खड्काले बताए ।
जम्मा ३४ वटा सामुदायिक विद्यालय रहेको पालिकामा १४ वटा माविमा ५१ जना दरबन्दीका शिक्षक र २० आवि, निमाविका ६८ शिक्षक, प्रावि तहका २१४ शिक्षक र ६५ बाल विकास सहजकर्ता रहेका छन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्