शिक्षक
प्रावि तहको नतिजा प्रकाशित (हेर्नुहोस नतिजा)
काठमाडौं/२७ पुस-शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । आयोगले बाजुरा, अछाम,डोटी र कञ्चनपुर जिल्लाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो । असार १३ गते सञ्चालन गरेको सामान्य र विषयगतमा सम्मिलित भएका उम्मेदवारहरुको रोल नम्बरको आधारमा अन्तवार्ताका लागि मिति समय स्थान समेत तोकेको छ । नतिजा यहाँबाट हेर्नुहोस : […]
पूरा पढ्नुहोस्
शिक्षक र निजामती कर्मचारी बीच समान ग्रेड संख्या बनाउन सुझब
पुस २५, काठमाडौं । नेपाल शिक्षक महासंघले उच्च स्तरीय सुविधा आयोगलाई विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीको तलब भक्ताको सवालमा सुझाव पेश गरेको छ । महासंघले निजामती सेवाका कर्मचारी शिक्षकहरु बीच समान तहमा समान तलब, भत्ता र ग्रेड रहने प्रबन्ध भएपनि सामुदायिक विद्यालयका शिक्षकको हकमा समान तहका निजामती कर्मचारीको भन्दा अन्तिम ग्रेड संख्या कम रहेकोले सो ग्रेड […]
पूरा पढ्नुहोस्
माध्यमिक तह तृतीय श्रेणीको बिज्ञापन खुला । (सूचना सहित)
पौष, २५ काठमाडौ । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदको बिज्ञापन खोलेको छ। आयोगले एक सूचना जारी गर्दै मिति २०७९ पौष २४ गतेको निर्णय अनुसार सामुदायिक बिद्यालयको माध्यमिक तह तृतीय श्रेणीको बिज्ञापन खोलेको हो। यसअघि आयोगले गत वर्षको रिक्त ३७० दरबन्दी र चैत्र मसान्त सम्मको अन्तिम रिक्त हुने ३१६ दरबन्दी गरी ६८६ […]
पूरा पढ्नुहोस्
शिक्षक बढुवा नतिजा प्रकाशीत (नतिजा सहित)
पौष, २३ काठमाडौ । शिक्षक सेवा आयोग बढुवा सिफारिस समिती सचिवालयले कार्यसम्पादन मुल्यांकनको आधारमा शिक्षक बढुवा को नतिजा प्रकाशित गरेको छ। शिक्षा बिकास निर्देशनालय गण्डकी प्रदेशले बढुवाका लागि निवेदन दिएका उमेदवार मध्य सबै भन्दा बढी अंक प्राप्त गर्ने जिल्ला, तह, श्रेणी र बिज्ञापन अनुसार उमेदवारहरुको शिक्षक सेवा आयोगको संसोधित नियमावली २०५७ अनुसार बढुवा नावामली प्रकाशित […]
पूरा पढ्नुहोस्
नेपाल संस्कृत विश्वविद्यालयमा करार शिक्षकका लागि आवेदन माग
मंसिर, ९ काठमाडौ । नेपाल संस्कृत बिश्वबिद्धालयले करार शिक्षकको लागि आवेदन माग गरेको छ । बिश्वबिद्धालय आयुर्वेद अध्यायन संस्थान केन्द्रिय आयुर्वेद बिद्यापिठ बेलझुन्डी दाङका लागी विभिन्न बिषयको करार शिक्षकको आवेदन आह्वान गरेको हो। सुचना अनुसार आयुर्वेद संहिता एबं सिद्धान्त १ जना, शरीर क्रिया बिज्ञान १ जना, रोग निदान तथा बिकृती बिज्ञान १ जना, अगदतन्त्र तथा […]
पूरा पढ्नुहोस्निम्न माध्यमिक तह तृतीय श्रेणी अन्तर्वार्ताको नतिजा सार्वजनिक
पुस ८, काठमाडौं । शिक्षा सेवा आयाेगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको गण्डकी प्रदेशको नेपाली, अंग्रेजी र संस्कृत व्याकरण विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेकाे छ । आयाेगले विभिन्न अलग अलग मितिमा लिएको अन्तर्वार्ताकाे नतिजा सार्वजनिक गरेकाेहाे ।
पूरा पढ्नुहोस्
प्रहरीले सार्वजनिक गर्यो शिक्षकको हत्या आरोपमा पक्राउ परेका दम्पती
पाैष ७, बैतडी । बैतडीको पाटनमा रहेको कृष्ण माध्यमिक विद्यालयका शिक्षक धनबहादुर विष्टको हत्या अभियोगमा पक्राउ परेका दम्पतीलाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलनमार्फत बिहीबार हत्या अभियोगमा पक्राउ परेका पुर्चौंडी नगरपालिका–३ न्वादेउका प्रजा बोहरा र उनकी श्रीमती बिमलालाई सार्वजनिक गरेको हो। बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेम शाहीकाअनुसार बोहरा विष्टले […]
पूरा पढ्नुहोस्
निमावि तहकाे अन्तर्वाताको नतिजा प्रकाशित (नतिजा सहित)
पुष, ६ काठमाडौ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको कर्णाली प्रदेशको सबै विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको छ । आयोगबाट प्रकाशित निम्न माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको लागि लिइएको लिखित परीक्षाबाट अन्तवार्तमा छनोट भएका उम्मेदवारहरुको अन्तर्वाताको सबै विषयको नतिजा प्रकाशन गरेको हो । हेर्नुस नतिजा ।
पूरा पढ्नुहोस्
सरकारले सामुदायिक विद्यालयमा दिनेभयो यस्तो सुविधा, विद्यार्थी–शिक्षक सबैलाई लाभ हुने
कालीकोट । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाका सबै सामुदायिक विद्यालय ब्रोडब्याण्ड इन्टरनेट सेवा दिइने भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा इन्टरनेट सेवा जडान गर्न लागेको हो । प्रविधि मार्फत् सामुदायिक विद्यालयमा शैक्षिक सुधार ल्याउनका लागि ब्रोडब्याण्ड इन्टरनेट सेवा दिने विषयमा गाउँपालिका र नेपाल दूरसञ्चार प्राधिकरणबीच सम्झौता भएको छ । गाउँपालिका र प्राधिकरणबीच समझदारी […]
पूरा पढ्नुहोस्
निम्न माध्यमिक तह, तृतीय श्रेणी नतिजा प्रकाशन ( हेर्नुहाेस् )
निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको मधेश प्रदेशको सबै विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको छ । https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=245&fn=MADHESH%20PRADESH%20ALL%20SUBJECTS.pdf
पूरा पढ्नुहोस्







