- ९ जेष्ठ २०७९, सोमबार १५:०५
जेठ ९ काठमाडौं, शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन खुला गरेको छ । आयोगको जेठ ६ गतेको निर्णय अनुसार निम्न माध्यामिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन खुला गरेको हो ।
न्यूनतम शैक्षिक योग्यता पुगेका र तालिम पुगेका इच्छुक उम्मेदवारहरुले जेठ ९ गतेदेखि असार ७ गतेसम्म दरखास्त पेस गर्नुपर्ने छ । साथै दरखास्त अनलाईन प्रणालीबाट पेस गर्न सकिने छ ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्