Tag: शिक्षक सेवा आयोग
निमावि स्थायी शिक्षक पदको लागि विज्ञापन खुल्यो
माघ, २७ काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको छ । आयोगले सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्तिका लागि विज्ञापन गरेको हो। आयोगले जारी गरेको सुचना अनुसार न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारबाट २०७९ माघ २७ […]
पूरा पढ्नुहोस्
मधेश प्रदेशका लागि शिक्षक छनोट (नतिजासहित)
असार २४, काठमाडौँ । शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगिता (बढुवा) प्राथमिक तह, र निम्नमाध्यमिक तह प्रथम, द्वतीय श्रेणी मधेश प्रदेशका लागि शिक्षक छनोट गरेको छ । लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनोट भएका उम्मेदवारहरुको असार २१ गते सञ्चालन भएको अन्तर्वार्ताबाट शिक्षक छनोट गरेको हो । आन्तरिक प्रतियोगिता (बढुवा) प्राथमिक तह, द्वितीय श्रेणीको नतिजा आन्तरिक प्रतियोगिता (बढुवा) […]
पूरा पढ्नुहोस्
निम्न माध्यमिक तहको अध्यापन परीक्षाबारे आयोगको अत्यन्तै जरूरी सुचना
असार २०, काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षाको प्रवेशपत्र प्रिन्ट गर्न सक्ने जनाएको छ । साउन २८ गते सञ्चालन गरीने निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षाको प्रवेशपत्र प्रिन्ट गर्न सक्ने जनाएको हो । शिक्षक सेवा आयोगबाट २०७९ जेठ ९ गते प्रकाशित निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षाको विज्ञापन २०७९ बमोजिम […]
पूरा पढ्नुहोस्
अध्यायन अनुमतीपत्रको परीक्षा दिदा यसरी भर्नुस OMR Sheet
शिक्षक सेवा आयोग द्वारा आगामी असार १८ गते संचालन हुने मावि तहको अध्यायन अनुमतिपत्र (लाइसेन्स) परिक्षाको OMR (Optical mark recognition/ Reading) Sheet सार्वजनिक गरेको छ। आयोगले लाइसेन्स परिक्षामा पहिलो पटक यस्तो ब्यबस्था गरेको हो। यस ब्यबस्था अनुसार मावी र निमावी तहको लाइसेन्स परिक्षाको उत्तर पुस्तिका जांच्न मेसिनको प्रयोग हुने छ। यदि विद्यार्थीले OMR sheet गलत […]
पूरा पढ्नुहोस्
शिक्षक सेवा आयोगले प्रकाशित गर्यो नतिजा
काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा तथा अन्तर्वार्ता सम्बन्धी सूचना प्रकाशित गरेको छ। बिहिबार एक सूचना जारी गर्दै आयोगले विज्ञापन नं. ७/७८/७९ प्राथमिक तह, द्वितीय श्रेणी शिक्षक पदको लागि चैत २१ गते लिइएकोे आन्तरिक प्रतियोगात्मक लिखित परीक्षाको नतिजा प्रकाशित गरेको जनाएको हो। साथै आयोगले सफल भनेर नाम प्रकाशित भएका उम्मेदवारहरूलाई […]
पूरा पढ्नुहोस्
अध्यापन अनुमतिपत्र (माध्यमिक तह)काे परीक्षा केन्द्रबारे जरुरी सुचन
असार ४, काठमाडौं । अध्ययन अनुमतिपत्र माध्यमिक तहकाे परिक्षा केन्द्र सार्वजनिक भएको छ । शिक्षक सेवा आयाेगले माध्यमिक तहकाे शिक्षक अनुमति पत्रकाे परिक्षा दिने परिक्षार्थीहरूकाे लागि सुचना सार्वजनिक गरि परीक्षा केन्द्र ताेकेकाे छ । जुन निम्न अनुसार हेर्नसक्नु हुने छ । https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=125&fn=mabi%20kendra%20list%202079%20license.pdf
पूरा पढ्नुहोस्
कार्यसम्पादन मूल्याङ्कनका आधारमा शिक्षक बढुवाका लागि सिफारिस (सिफारिससहित)
शिक्षक सेवा आयोग बढुवा सिफारिस समितिको सचिवालय शिक्षा विकास निर्देशनालय, धनकुटा कार्यसम्पादन मूल्याङ्कनका आधारमा शिक्षक बढुवाका लागि सिफारिस गरेको छ । शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, धनकुटाको निर्णयानुसार बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारहरू मध्ये शिक्षक सेवा आयोग नियमावली २०५७ (सशोधन सहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबैभन्दा […]
पूरा पढ्नुहोस्
निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुला
जेठ ९ काठमाडौं, शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन खुला गरेको छ । आयोगको जेठ ६ गतेको निर्णय अनुसार निम्न माध्यामिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन खुला गरेको हो । न्यूनतम शैक्षिक योग्यता पुगेका र तालिम पुगेका इच्छुक उम्मेदवारहरुले जेठ ९ गतेदेखि असार ७ गतेसम्म दरखास्त पेस गर्नुपर्ने छ । साथै दरखास्त अनलाईन […]
पूरा पढ्नुहोस्
चुनावका कारण राेकिएकाे निमावि लाइसेन्सको विज्ञापन जेठ दोस्रो खुल्ने
काठमाडौं । शिक्षक सेवा आयोगले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका अनुरुप अध्यापन अनुमतिपत्रको विज्ञापन जेठ दोस्रो साता खुल्ने भएको छ। स्थानिय तह निर्वाचन २०७९ का कारण स्थगित भएको अनुमतिपत्रको विज्ञापन जेठ दोस्रो साता जेठ दोस्रो साता खुल्ने गरी तयारी सकिएको आयोगले जनाएको छ । यस अघि चैत्रमा विज्ञापन खुलाएर साउनमा […]
पूरा पढ्नुहोस्
शिक्षक सेवा आयोगले पहिलो पटक गर्यो यस्तो व्यवस्था, सबै परीक्षार्थीले अनिवार्य पालना गर्नुपर्ने
शिक्षक सेवा आयोगले लिने सबै परीक्षामा अबदेखि सहभागी हुने परीक्षार्थीले दुई खालका परिचयपत्र बोक्नुपर्ने भएको छ । परीक्षार्थीले आयोगबाट वितरण हुने प्रवेशपत्रका साथ व्यक्तिगत परिचय खुल्ने अर्को परिचयपत्र पनि बोक्नुपर्ने भएको हो । परीक्षामा गलत उम्मेदवारले परीक्षा दिन सक्ने खतरालाई ध्यानमा राखेर आयोगले पहिलो पटक यस्तो व्यवस्था गर्न लागेको हो । त्यसबाहेक उम्मेदवारले प्राप्त गरेको […]
पूरा पढ्नुहोस्







