Tag: शिक्षक सेवा आयोग
शिक्षक बढुवा परीक्षाको उम्मेदवारको केन्द्रगत विवरण सार्वजनिक (केन्द्र सहित)
चैत ११, काठमाडौं । शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमा गरिने २५ प्रतिशत अन्तर्गत शिक्षक बढुवाको उम्मेदवारहरुको केन्द्रगत विवरण सार्वजनिक गरेको छ । चैत २१ गते बिहान ११ बजेदेखि सञ्चालन हुने शिक्षक बढुवा परीक्षाको परीक्षा केन्द्रको नाम ठेगाना, तह, श्रेणी, परीक्षा केन्द्र रहने जिल्ला, उम्मेदवारको प्रतिस्पर्धा रहने जिल्ला, केन्द्रगत उम्मेदवारको विवरण र परीक्षा केन्द्र […]
पूरा पढ्नुहोस्
शिक्षण अनुमति पत्र लाइसेन्सको परीक्षामा अबदेखि वस्तुगत प्रश्न मात्रै
चैत्र ४,काठमाण्डाै । शिक्षण अनुमति पत्र लाइसेन्सको परीक्षामा अबदेखि वस्तुगत प्रश्न मात्रै सोधिने भएको छ । शिक्षक सेवा आयोगले यसअघि ६० प्रतिशत विषयगत र ४० प्रतिशत वस्तुगत प्रश्न सोध्ने गरेकोमा अबदेखि प्रतिप्रश्न दुई अङ्कको दरले ५० वटा वस्तुगत प्रश्न सोधिने आयोगले जनाएको छ । यसअनुसार परीक्षा सय पूर्णाङ्कको हुनेछ । पास हुन ५० नम्बर ल्याउनुपर्छ […]
पूरा पढ्नुहोस्
शिक्षक सेवा आयोगद्वारा प्राविको परीक्षा केन्द्र निर्धारण (परीक्षा केन्द्र सहित)
शिक्षक सेवा आयोगले आगामी चैत्र १९ गते सञ्चालन हुने प्राथमिक तहको खुला (सामान्य) प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । आयोगले विभिन्न जिल्लाबाट प्रतिस्पर्धा गर्ने गरी दरखास्त दिने उम्मेदवारहरूको परीक्षा केन्द्र माघ २८ को निर्णयानुसार निर्धारण गरेको हो । मावि र निमाविको दुई विषयको परीक्षा भने चितवनमा आयोगले बागमती प्रदेशको माध्यमिक तथा निम्न माध्यमिक […]
पूरा पढ्नुहोस्
निमाविको फारम भर्ने म्याद थप
शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको अनलाइन दरखास्त फाराम भर्ने सिंगल दस्तुरको अन्तिम म्याद दुईदिन थप गरेको छ । पूर्वनिर्धारित सूचनाअनुसामाघ ६ गते सम्म र दोब्बर दस्तुरको अन्तिम म्याद माघ १३ गतेसम्म तोकिएकोमा दरखास्त दिने उम्मेद्वारहरुको सुविधालाई ध्यानमा राखी सो म्यादमा दुई दिन थप गरी माघ ८ गते राती ११ः५९ बजेसम्म […]
पूरा पढ्नुहोस्







