- ३ बैशाख २०७९, शनिबार २२:१७
वैशाख ३, काठमाडौं । शिक्षक सेवा आयोगले परीक्षाको नतिजा प्रकाशन तथा सिफारिसम्मका कार्यलाई जतिसक्दो चाँडो सम्पन्न गर्न आवश्यक कार्यहरू सुरु भइसकेको जनाएको छ । आयोगले २८ चैत २०७८ मा सूचना जारी गर्दै सोबारे जानकारी गराएको हो । परीक्षा दिएर बसेका विद्यार्थीहरू परीक्षाफलको तीव्र प्रतीक्षामा छन् ।
आयोगले गत चैत १५ गतेदेखि २१ गतेसम्म लिएको माध्यमिक, निम्म माध्यमिक र प्राथमिक तहको खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाबारे विभिन्न सञ्चार माध्यममा आएका समाचारहरु निराधार रहेको बताएको छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्