वैदेशिक शिक्षा
ग्रेस इन्टरनेशनले ‘एडुभर्स २०२४’ आयोजना गर्ने
विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूलाई शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदै आएकाे ग्रेस इन्टरनेशनल एजुकेशनले ‘एडुभर्स २०२४’ काे आयाेजना गर्ने भएकाे छ। ग्रेसले विद्यार्थीलाई विदेश अध्ययनबारे सम्पूर्ण जानकारी दिने उद्देश्यले शैक्षिक मेलाकाे आयोजना गर्न लागेकाे हाे। ग्रेसले आगामी कार्तिक २६ देखि मंसिर ६ सम्म देशभरका ९ वटा प्रमुख शहरहरूमा शैक्षिक मेलाकाे आयोजना गर्न लागिएकाे जनाएकाे छ। गेसले काेशी […]
पूरा पढ्नुहोस्
शिक्षामा दुई महिनामै बाहिरियो २८ अर्ब बढी विदेशी मुद्रा
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिना नेपालबाट विदेश पढ्न जाने विद्यार्थीसँगै २८ अर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा बाहिरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार शिक्षामा २८ अर्ब १६ करोड रुपैयाँ विदेशिएको छ । अघिल्लो वर्ष साउन र भदौमा शिक्षामा २३ अर्ब ३३ करोड रुपैयाँमात्र विदेशिएको थियो । शिक्षामा अधिक रकम विदेशिँदा सेवा आय […]
पूरा पढ्नुहोस्
शैक्षिक परामर्श संस्थाको शैक्षिक गतिविधि र आर्थिक हिसाब पारदर्शी हुनुपर्छ : शिक्षा मन्त्री
काठमाडौं ,असोज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शैक्षिक परामर्श संस्थाहरूको शैक्षिक गतिविधि र आर्थिक हरहिसाब पारदर्शी हुनुपर्ने बताएकी छन् । मन्त्रालयले शैक्षिक परामर्श सेवा प्रदायक संस्थाका प्रतिनिधिमूलक संस्थासँग बुधवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सो कुरा बताएकी हुन् । कार्यक्रममा मन्त्री विद्या भट्टराईले स्वीकृति प्राप्त शैक्षिक परामर्श सेवा प्रदायक संस्थाका सम्पूर्ण शैक्षिक […]
पूरा पढ्नुहोस्
आईप्यान इन्टरनेसनल एजुकेसन फेयर २०२४ सम्पन्न
काठमाडौँ- विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा सञ्चालित कलेजहरूको छातासंगठन आईप्यानले ‘नेपालमै बसौँ, नेपालमै पढौँ’ भन्ने मुल नाराका साथ शैक्षिक मेलाको आयोजना गरेको छ। आईप्यानले काठमाडौँको नयाँ बानेश्वर स्थित एभरेस्ट होटलमा ‘अन्तर्राष्ट्रिय शिक्षा नेपालमै’ भन्दै एक दिने शैक्षिक मेलाको आयोजना गरेको हो। अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा नेपालमै दिने प्रतिवद्धता जनाएका कलेजहरूले विद्यार्थीलाई अध्ययन र अवसरका विषयमा जानकारी दिने उद्देश्यले […]
पूरा पढ्नुहोस्
विदेशी विश्वविद्यालयकाे सम्बन्धनमा सञ्चालित ५९ कलेज, जसलाई सरकारले अनुमती दियो (हेर्नुहोस विवरण सहीत )
काठमाडाैँ- शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका ५९ वटा कलेजलाई कक्षा सञ्चालन अनुमति प्रदान गरेको छ। मन्त्रालयले मुल्याङ्कन तथा अनुगमन गरेर स्विकृति प्रदान गरेका ५९ वटा कलेजमा विद्यार्थी भर्ना गर्न सूचित गरेकाे हाे। मन्त्रालयले यी बाहेक अन्य विदेशी विश्वविद्यालयकाे नाममा सञ्चालनमा रहेकाे भनिएका कलेजमा विद्यार्थी भर्ना नगर्न अभिभावकलाई आग्रह गरेको छ। मन्त्रालयले भनेको छ,‘५६ वटा बाहेक अन्य विदेशी […]
पूरा पढ्नुहोस्
छात्रवृत्तिमा पाकिस्तान अध्ययनका लागि दरखास्त माग
साउन १३, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, छात्रवृत्ति शाखाले पाकिस्तान टेक्निकल एसिस्टेन्स प्रोग्राम (पिटिएपी) अन्तर्गतको बिएस्सी इन्जिनियरिङ विषयमा पाकिस्तानमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूसँग दरखास्त माग गरेको छ । नेपाल सरकारलाई शैक्षिक सत्र २०२४/२०२५ का लागि पाकिस्तान सरकारबाट पटिएपी कार्यक्रम अन्तर्गत बिएस्सी इन्जिनियरिङ विषयमा १० सिट प्राप्त हुन आएकोले छात्रवृत्ति अध्ययन गर्न इच्छुक विद्यार्थीसँग […]
पूरा पढ्नुहोस्
उत्कृष्ट ५०० भित्रका विदेशी विश्वविद्यालयलाई मात्रै नेपालमा अनुमति दिन सुझाव
नेपालमा सञ्चालित विदेशी शिक्षण संस्थाहरूको अध्ययनका लागि गठित समितिले विश्व वरीयताको ५०० भित्र पर्ने विश्वविद्यालयका कार्यक्रमलाई मात्रै अनुमति दिन सुझाव दिएको छ । समितिले टाइम्स हायर एजुकेसन र सांघाइ र्याङ्किङको उत्कृष्ट ५०० भित्र रहेका र नयाँ भए उत्कृष्ट १ हजारभित्र रहेका विश्वविद्यालयका मात्र कार्यक्रम सञ्चालनको अनुमति दिन सुझाव दिएको हो । विदेशी शिक्षण संस्थाको सम्बन्धनमा […]
पूरा पढ्नुहोस्
शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका संशोधन (हेर्नुहोेस निर्देशिका)
काठमाडौँ , १८ असार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका संशोधन गरेर सार्वजनिक गरेको छ । शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका २०७३ लाई समसामयिक रूपमा संशोधन गरी सेवालाई प्रभावकारी र व्यवस्थित बनाउन संशोधन गरेको हो । हेर्नुहोेस निर्देशिका
पूरा पढ्नुहोस्
आप्रवासन नियममा परिवर्तनसँगै अस्ट्रेलियाकाे विद्यार्थी भिसामा थप कडाई
काठमाडाैँ- अस्ट्रेलिया सरकारले आप्रवासन नियममा परिवर्तन गर्दै अस्ट्रेलियाकाे विद्यार्थी भिसामा थप कडाई गर्ने भएकाे छ। अस्ट्रेलियाले पर्यटक भिसा र अस्थाई आवासीय भिसालाई विद्यार्थी भिसामा परिवर्तन गर्न नपाउने नियम बनाएकाे हाे। अस्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलले अर्को महिनादेखि पर्यटक भिसामा रहेका तथा टीआरमा रहेका कसैले पनि विद्यार्थी भिसा आवेदन दिन नपाउने बताएकी हुन्। याे व्यवस्था लागू भएसँगै अस्ट्रेलियामा पर्यटकका रुपमा टुरिस्ट भिसामा आउने र यहाँको […]
पूरा पढ्नुहोस्
छात्रवृत्तिमा अर्कै व्यक्ति राखिएको विषयमा शिक्षामन्त्री र बंगलादेशका राजदूतबीच छलफल
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले बंगालादेशको एमबीबीए र बीडीएसको छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीको नाम फरक परेको विषयमा दुतावाससंग छलफल गरेकी छिन् । सो विषयमा बंगलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरीसँग छलफल गरेकी हुन् । छलफलको क्रममा मन्त्री श्रेष्ठले छात्रवृत्तिका लागि पठाएको विद्यार्थीको नाम तथा व्यक्ति फरक परेको विषयमा जिज्ञासा राखेको उनको सचिवालयले जानकारी […]
पूरा पढ्नुहोस्







