वैदेशिक शिक्षा
प्लस टु पास गरेरमात्र विदेश पढ्न जान पाइने व्यवस्था खारेजीको माग गर्दै प्रदर्शन
शिक्षा मन्त्रालयले प्लस टु पास गरेपछि मात्र अध्ययनका लागि विदेश जान दिने भनी ल्याएको व्यवस्था खारेजीको माग गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। मंगलबार उनीहरूले बानेश्वरमा प्रदर्शन गरेका हुन्। उनीहरूले ‘शिक्षा हाम्रो भविष्य हो’, ‘हामीलाई एनओसी चाहियो’ लगायत लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्। ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९’ खारेजीको माग गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका हुन्। सरकारले विद्यालय […]
पूरा पढ्नुहोस्
विभिन्न देशबाट छात्रवृत्तिका लागि आवेदन माग
विदेशमा गएर उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीका लागि विभिन्न देशका विश्वविद्यालयले आवेदन माग गरेका छन् । चीन, इण्डोनेशिया र टर्कीका छुट्टा छुट्र्ट विश्वविद्यालयले विभिन्न तहका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले आवेदन माग गरेका छन् । इण्डोनेशियान सरकारको उच्च शिक्षा, अनुसन्धान तथा प्रविधि महानिर्देशनालयले केएनबी स्कलरसिप अन्तर्गत नेपाली विद्यार्थीहरुको लागि विभिन्न विषयमा अध्ययनको लागि […]
पूरा पढ्नुहोस्







