- १८ असार २०८१, मंगलवार १९:१०
काठमाडौँ , १८ असार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका संशोधन गरेर सार्वजनिक गरेको छ । शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका २०७३ लाई समसामयिक रूपमा संशोधन गरी सेवालाई प्रभावकारी र व्यवस्थित बनाउन संशोधन गरेको हो ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्