विद्यालय
शिक्षा मन्त्रालयको ३३ बुँदे धारणा : शिक्षा विभाग र जिल्ला शिक्षा कार्यालय ब्युँत्याउने प्रस्ताव
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा तथा मानव श्रोत विकास केन्द्र र जिल्ला शिक्षा समन्वय ईकाईको नाम परिवर्तन गरी शिक्षा विभाग र जिल्ला शिक्षा कार्यालय ब्युँत्याउने प्रस्ताव गरेको छ । मन्त्रालयले तयार गरेको ३३ बुँदे प्रस्तावमा दुई निकायको नाम परिवर्तन गर्न लागेको हो ।विधेयकका विवादित विषयलाई समाधान गर्न गठित उपसमितिले अहिलेकै शिक्षा तथा मानव श्रोत […]
पूरा पढ्नुहोस्
सेवा र विकासका लागि युवाद्वारा अर्घाखाँचीमा शैक्षिक सामग्री वितरण
अर्घाखाँची – असार १ । सेवा र विकासका लागि युवाद्वारा अर्घाखाँचीको भूमिकास्थानस्थित श्री भगवती माध्यमिक विद्यालयमा र अध्ययनरत ५५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। त्यसैगरी श्री जनज्योति माद्यामिक विद्यालय ,श्री युवावर्ष रविचित्र माध्यमिक विद्यालय, श्री समाज कल्याण आधारभूत विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । विद्यार्थी परिषद् र विद्यालय […]
पूरा पढ्नुहोस्
विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहने
काठमाडौँ, ३१ जेठ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहनेगरी कानुन तर्जुमा गरिने स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा विद्यालय शिक्षाका सम्बन्धमा सरकारको धारणा प्रस्तुत गर्दै उहाँले विद्यालय शिक्षा केन्द्रमा ल्याउने सरकारको कुनै योजना नरहेको बताउनुभयो । मन्त्री पन्तले भन्नुभयो, “माध्यमिक तहसम्मको […]
पूरा पढ्नुहोस्
अत्यधिक गर्मी बढ्दै गएपछि तराईका धेरै विद्यालयमा बिदा
२७ जेठ । अत्यधिक गर्मी बढ्दै गएपछि पठनपाठनमा समस्या आएको जनाउँदै तराईमा विभिन्न पालिकाहरूले विद्यालय बन्द गरिएका छन् । गर्मीका कारण विद्यार्थीहरू कक्षा कोठा मै निदाउने, अर्धचेत हुने समस्या बढे पछि केही दिनका लागि बन्द गरिएको हो । कञ्चनपुरको बेलौरी नगरपालिका, बाराको कलैया उपमहानगरपालिका, कपिलवस्तुका बाणगङ्गा र बुद्धभूमि नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् […]
पूरा पढ्नुहोस्
सेवा र विकासका लागि युवाद्वारा अलग अलग ठाउँको ६ वटा विद्यालयमा शैक्षिक सामग्री वितरण
गैडाकोट, नवलपुर । सेवा र विकासका लागि युवाद्वारा प्राज्ञिक विद्यार्थी परिषद्, नेपालकाे समन्वयमा गैडाकोट नगरपालिका वडा नं. १० मा अवस्थित पाँचवटा विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको छ। साथै सुर्खेतको बराहताल गाउँपालिका वडा न ८ स्थित कुम्भीकोटको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । शैक्षिक सशक्तिकरण र विद्यार्थीमा अध्ययनप्रति अभिरुचि […]
पूरा पढ्नुहोस्
“निजी क्षेत्रको योगदान बिना शिक्षा क्षेत्रको सुधार सम्भव छैन” – प्याब्सन अध्यक्ष
निजी विद्यालयहरूको छाता संगठन व्याब्सनका राष्ट्रिय अध्यक्ष श्रीकृष्ण प्रसाद अधिकारीज्यूसँग विद्यालय शिक्षा ऐन, निजी विद्यालयको वर्तमान अवस्था, महँगो शिक्षा, आवश्यक नियमन र राज्यको भूमिका जस्ता विषयमा केन्द्रित रहेर कृष्ण हुमागार्इंले गर्नुभएको विशेष अन्तर्वार्ताको सम्पादित अंश ……. निजी विद्यालयहरूले आउँदै गरेको शिक्षा ऐनमा कस्ता प्रावधानको अपेक्षा गरिरहेका छन ? तपाईंहरूले शिक्षा सम्बन्धी चासो राख्नु भएकोमा धन्यवाद […]
पूरा पढ्नुहोस्
नेसनल प्याब्सन काठमाडौको जिल्ला स्तरीय अन्तर-विद्यालय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न
काठमाडौं । राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) द्वारा आयोजित काठमाडौँ जिल्ला स्तरीय अन्तर-विद्यालय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ। नेसनल प्याब्सन काठमाडौँ जिल्ला कार्यसमितिको संयोजन तथा काठमाडौँ महानगर समितिको आयोजनामा ‘पाँचौं जिल्लाव्यापी अन्तर – विद्यालय हाजिरिजवाफ प्रतियोगिता’ सप्पन्न भएको हो। सो प्रतियोगितामा कान्तिपुर इङ्लिस एकेडेमीले पहिलो स्थान हासिल गर्यो। भने ग्लोबल पब्लिक स्कुलले द्वितीय स्थान, काठमाडौ […]
पूरा पढ्नुहोस्
सुर्खेतमा दुई छात्रा र पाेखरका विद्यार्थीलाई छात्रवृत्ति वितरण
सुर्खेत, वीरेन्द्रनगर । सेवा र विकासका लागि युवा, ओरेगन नेपाली समाज अमेरिका तथा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको संयुक्त पहलमा सुर्खेतको वीरेन्द्रनगरस्थित श्री जन नमुना माध्यमिक विद्यालयका दुई छात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ। कक्षा ९ मा अध्ययनरत रेस्मिका रावत र चन्द्रा जैसीलाई छात्रवृत्ति प्रदान गरिएको हाे । त्यस्तै कास्की जिल्ला पोखरा लामाचौरमा रहेको श्री इन्द्रराज्य लक्ष्मी […]
पूरा पढ्नुहोस्
सहमति भए अनुसार शिक्षा ऐन कार्यान्वयन गर्न शिक्षकसँग थप वार्ता गरिरहेका छाैँ : शिक्षामन्त्री पन्त
काठमाडाैँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग सहमति भएकाे शिक्षा ऐन कार्यान्वयन गर्ने विषयमा सरकारले शिक्षकसँग थप वार्ता गरिरहेकाे बताएका छन्। समितिको बैठकमा बोल्दै मन्त्री पन्तले शिक्षकसँग भएका सहमति कार्यान्वयन गर्न सरकार आर्थिक रूपमा सरकार दबाबमा परेता पनि सहमतिलाई शिक्षा विधेयकमा कसरी समेट्ने भन्ने विषयमा छलफल भइरहेको बताएका हुन्। विधेयकमा रहेका विभिन्न विषयमा सरकारको धारणा […]
पूरा पढ्नुहोस्
सेवा र विकासका लागि युवाद्वारा देशभर छात्रवृत्ति वितरण
पाेखरा, जेठ १३ । ‘सेवा र विकासका लागि युवा’ संस्थाले ओरेगन नेपाली समाज, अमेरिकाको आर्थिक सहयोगमा देशभर गरिब, विपन्न र जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गर्दै छात्रवृत्ति वितरण गरिरहेको छ। संस्थाले हालै कास्की जिल्लाको पोखरास्थित श्री सितलादेवी सामुदायिक माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र सम्राट बराललाई एक सय अमेरिकी डलर बराबरको छात्रवृत्ति प्रदान गरेको छ। संस्थाका […]
पूरा पढ्नुहोस्







